मौना केया (Mauna Kea), सङयुक्त राज्य अमेरिकाको Hawai राज्यमा रहेको Hawaiian natives (हवाईका आदिबासी)हरुको पवित्रस्थल (Sacred Site) हो । यो पवित्रस्थलमा सुरु गरिएको बिकासे अतिक्रमणकारी परियोजना त्यहाँका आदिबासीहरुको अस्वीकृतिको कारण संसारको सबैभन्दा ठूलो Telescope (Thirty-Meter Telescope, or "TMT") निर्माण...
विचार / अन्तर्वार्ता
-
-
चुम भ्यालीका प्रकाशका साहु (टासी) का छोरा छेतेनको मनै छुने कथा
चुम भ्यालीका प्रकाशका साहु (टासी) का छोरा छेतेनसँग आज हाम्रो भेट भएको थियो । काठमाडौं बसेर १२ कक्षासम्म पढेका २३ वर्षका छेतेन अहिले सामागाउँमा स्कुल पढाउँछन् । “हामीलाई त धेरैले नराम्रो भने, गाली गरे । हाम्रो कुरा पनि राखिदिनुस् न" - छेतेनले भने । छेतेनसँग गरिएका कुराकानी उनकै शब्दमा : “हामी ठूलो मान्छे हैन ।...
-
पत्रकार महासंघ इलाम शाखाको स्मारिका ‘इलाम’ विमोचन, वेबसाइट सार्वजनिक
इलाम : पत्रकार महासंघ इलाम शाखाले स्मारिका ‘इलाम’ विमोचन गरिएको छ । जिल्लाको पत्रकारितासँग जिल्लाको इतिहास समेटेर तयार परेको स्मारिका मंगलबार विमोचन गरेको हो । स्मारिका कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर लगायतका आमन्त्रित अतिथिहरुले विमोचन गरे । २ सय ६२ पृष्ठको स्मारिका तीन खण्डमा ...
-
‘सरकार गठनको आव्हान असंवैधानिक कदम’- मुख्यमन्त्री कार्की
विराटनगर: कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एउटा सरकार हुँदाहुँदै प्रदेश प्रमुखले पर्शुराम खापुङले अर्को सरकार आव्हान गरेर असंवैधानिक कदम चालेको आरोप लगाएका छन् । प्रदेश प्रमुखको कदम विरुद्ध मुख्यमन्त्री कार्की सर्वो अदालत जाने तयारीमा छन् । २७ असोजमा मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेसका नेता कार्...
-
अझै टुङ्गो लागेन नेपाली काङ्ग्रेसको उपनिर्वाचनको उम्मेदवार !
काठमाडौँः नेपाली काँग्रेसले उपनिर्वाचनको लागि पार्टीको उम्मेदवार टुङ्गो लगाउन सकेको छैन । आउँदो वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ क्षेत्र नं १ प्रदेश ‘क’ मा हुन लागेको उपनिर्वाचनमा पार्टीका तर्फबाट उठाउने उम्मेद्वारका बारेमा छलफल गर्न आज बैठक बसेपनि उम्मेदवार चयन गर्न नसकेको हो । पार्टीका सूचना, सञ्चार तथ...
-
‘जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति’
काठमाडौँ: जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बताएका छन् । जनयुद्धको २९औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष दाहालले नेकपा (माओवादी) ले नेतृत्व गरेको भएता पनि जनयुद...
-
कोदे काजीसँगको सहयात्रा
२० गते माघ हिडेर म साङ्ग्रुम्बाबाट तल आर्जेमा, त्यहाँबाट गुमानेटार पुवा खोला र वेँशी भएर भन्ज्याङ्गमा आएँ । जीउमा पसिना धेरै आएको थियो । प्यारो कुकुर, चङ्गखे बाटोमा तलसम्म आयो । मैले पटक पटक आउन रोके तर उसले मानेन । उसका लागि बाटोमा नातेदारहरुबाट तीन पल्ट सम्म चुनौतिहरु आएका थिए । तर उसले नै विना जोखिमी सामना गरेको...
-
कोशी प्रदेश सरकार पहिचान पक्षधरसँग वार्ता गर्ने, गठन गर्यो वार्ता समिति
विराटनगरः आन्दोलनरत पहिचान पक्षधरसँग वार्ता गर्न कोशी प्रदेश सरकारले वार्ता समिति गठन गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । समितिको सदस्यमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मा...
-
‘अधिकार प्रयोग गर्नेले अरूको अधिकारको सम्मान गर्नुपर्छ’-संसद राना
इलामः प्रदेश संसद तथा पूर्व मन्त्री रामबहादुर राना मगरले अधिकार प्रयोग गर्नेले अरूको अधिकारको सम्मान गर्नुपर्ने बताए । संसद रानाले मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको मानव अधिकार वर्ष पुरस्कार २०८० वितरण र इलामको मानव अधिकार अनुगमन तथा अधिलेखिकरणको स्थीति विषायक छलफल कार्यक्रममा बोल्दै अधिकार खोज्नेले अरू...
-
मध्यम वर्गको चरित्र सुधार आवश्यक
मध्यम वर्गको होस, जो आपनो एक मानु खान पुर्याउदछ, सानो परिवार छ, चेतनशील, विहान उठने समय, पुजा पाठ गर्ने नास्ता खाने काममा जाने, भरदिन काम गर्ने, बेलुका समयमा आउने, घर परविरका साथमा जीवन काल व्यतित गर्ने, आपना नानीबाबुहरुको साथमा कर्तव्यनिष्ट भएर जिम्मेवारी पुरा गर्ने, चेतनाशक्ति भएको सामाजिक सदाचारको पालना गर्ने, स...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 12
- Next Page »














