• ‘प्रदेशको नाम नेपाल भित्रकै लिम्बुवान किरात हो’

      इलाम: किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनले नेपाल भित्रकै प्रदेशको नाम लिम्बुवान किरात माग गरेको बताए । सामाजिक सञ्जाल फेसबुकमा लिम्बुवानका नागरीकहरूले पुःन लिम्बुवान सार्वभौमिकता नखोजेको समेत प्रष्ट पारेका छन् । अध्यक्ष येक्तेनले साउन २२ को सन्दर्भमा लिम्बुवानका नागरिकहरूले आफ्नो सार्व...

  • लिम्बुवान इतिहासमा साउन २२ र लाल मोहर

      इलाम: हरेक वर्ष आउँछ र जान्छ साउन २२ । अर्थात आजकै दिन आउँछ र जान्छ । कसैलाई वास्ता छैन । कोही भने कालो दिन भन्छन् । र आम हड्ताल गर्छन् । २०६६ सालदेखि राष्ट्रिय जनमुक्ति पार्टीसम्बद्ध लिम्बुवान राज्य परिषदले सधैंलाई कालो दिन भन्दै बन्दको आव्हान गरेको छ । यस पटक लिम्बूवान क्रान्तिकारी पार्टीका अध्यक्ष म...

  • “अप्पर तमोर हाईड्रोपावरले आदिवासी तथा स्थानीय समुदायको अधिकार कुण्ठित गर्यो”

    फूङलिङ: ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा निर्माणाधिन अपर तमोर हाईड्रोपावरले आदिवासी तथा स्थानीय समुदायको अधिकार कुण्ठित पारेको बताइएको छ । स्थानीय अपर तमोर हाईड्रोपावर प्रभावित संघर्ष समितिले हाइड्रोपावरले मानव समुदायको सभ्यताको केन्द्रलाई ध्वस्त पार्न खोजेको शुक्रबार फुङलिङमा गरेको पत्रकार सम्मेलनमा बितरित बि...

  • बेलिब्रिजले जोड्यो फुङलिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिकालाई

    ताप्लेजुङ: ताप्लेजुङको सिस्ने खोलामा बेलिब्रिज बनेसँगै फुङलिङ बजार र फक्ताङलुङ गाउँपालिकालाई सबै सिजन यातायातले जोडेको छ । २७ दशमलब ५ मिटर लम्बाईको बेलिब्रिज निर्माण सम्पन्न भएसँगै मङ्गलवार देखि सञ्चालनमा आएको बताइएको छ । बेलिब्रिजले जिल्लाको फूङलिङ बजार र फक्ताङलुङ गाउँपालिकाका स्थानीयलाई आवतजावतमा सहज...

  • बाढीले मितेरी पुल बगायो, नदी किनारका क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

    रसुवा- रसुवा जिल्लाको नेपाल-चीन जोड्ने मितेरी पुल बिहान करिब तीन बजे अचानक आएको बाढीले बगाएको छ । त्यहाँ सयौँ इभी गाडी पनि बगाएको अनुमान गरिएको छ । स्याफुरुबेसी जोड्ने सडक सँगै जलविद्युत आयोजनाको संरचनामा पनि क्षति पुर्‍याइएको खबर प्राप्त भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङ, नुवाकोट र रसुवाले त्रिशुली नदीक...

  • मुक्कुमलुङ/पाथीभरामा केबलकार सम्बन्धि विवादको मानव अधिकार मैत्री सामाधान खोज्न आग्रह

    इलाम: मुक्कुमलुङ/पाथीभरा  मन्दिर केबलकार परियोजना सम्बन्धि विवादको मानवअधिकार मैत्री सामाधान खोज्नु पर्ने ५ मानव अधिकारसँग सम्बन्धित संस्थाहरुले आग्रह गरेका छन् । उनिहरुले शक्रबार बिज्ञप्ती जारी गर्दै सार्थक संवाद र वार्ताको माध्यमबाट मानवअधिकार मैत्री सामाधान खोज्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन् । जवाफदेहिता...

  • ‘मानव अधिकारको सवालमा सरकार संवेदनशिल हुनुपर्छ’

    इलाम: मानव अधिकारको सवालमा सरकार संवेदनशिल हुनपर्ने इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । मंगलबार मानव अधिकार आयोग कोशी प्रदेश विराटनगरले गरेको छलफल कार्यक्रममा बोल्दै मानव अधिकारको सवालमा स्थानीय सरकारले चासो नदिएको बताए । जिल्लाका मानव अधिकार रक्षक, नागरिक समाज र सञ्चारकर्मी सहभागी छलफलमा मानव अधिकारको...

  • ᤔᤢᤰᤁᤢᤶᤗᤢᤱ ᤋᤣᤴ ᤀᤥ ᤁᤣᤒᤗᤁᤠᤖ ᤆᤥᤰ ᤔᤣᤶᤒᤠᤱᤔᤠ᤺ ᤆ᤺ᤰ ᤔᤣᤶᤒᤢ ᤋᤱᤃᤠᤶ

    ᤀᤡᤗᤠᤶ: ᤔᤢᤰᤁᤢᤶᤗᤢᤱ ᤋᤣᤴ ᤀᤥ ᤁᤣᤒᤗᤁᤠᤖ ᤆᤥ᤺ᤰ ᤔᤣᤶᤒᤠᤱᤔᤠ᤺ ᤆ᤺ᤰ ᤔᤣᤶᤒᤢ ᤀᤣᤵᤗᤧᤰ ᤋᤱᤃᤠᤶ ᤐᤥᤱᤗ ᤕᤠ᤺ᤰ ॥  ᤁᤣᤒᤗᤁᤠᤖ ᤆᤥᤰᤔᤠ᤺ ᤔᤣᤏᤢᤏᤣᤴ ᤁᤣᤖᤒᤠ ᤐᤖᤢᤵᤜᤠ᤹᤺ᤏᤢ ᤕᤢᤰᤑᤥᤖᤣ ᤕᤠᤵᤔᤡ ᤀᤡᤛᤡᤰᤐᤠ᤺ ᤕᤠᤶᤒᤰ ᤔᤣᤈᤥᤰᤁᤣ ᤘᤠ ॥ ᤔᤢᤰᤁᤢᤶᤗᤢᤱ ᤋᤠᤱᤛᤣᤵ ᤆᤢᤶᤓᤥ ᤏᤢ ᤔᤢᤰᤁᤢᤶᤗᤢᤱ ᤛᤶᤖᤰᤇᤩᤏ ᤀᤴᤋᤖᤍᤗᤡᤕ᤺ ᤛᤶᤕᤢᤰᤋ ᤛᤱᤄᤷᤛ ᤛᤔᤡᤋᤡᤸᤗᤣ ᤔᤢᤰᤁᤢᤶᤗᤢᤱ ᤋᤣᤴ ᤀᤥ ᤁᤣᤒᤗᤁᤠᤖ ᤆᤥ᤺ᤰ ᤔᤣᤶᤒᤠᤱᤔᤠ᤺ ᤆ᤺ᤰ ᤔᤣᤶᤒᤢ ᤔᤡᤰᤛᤥᤶᤔᤠ᤺ ᤌᤡᤶᤒᤣ ᤆᤥᤃᤢᤖ ᤕᤠ᤺ᤰ...

  • एमालेले मुक्कुमलुङ(पाथीभरा)मा केबुलकार निर्माण विवादको समाधान खोज्न सम्बन्धित पक्षको ध्यानाकर्षण

    काठमाडौँ: नेकपा एमालेको आज बसेको केन्द्रीय सचिवालय बैठकले पाथीभरामा केबुलकार निर्माण गर्ने विषयमा सरोकारवालाहरूसँग छलफल गरी विवादको समाधान खोज्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । बैठकले स्थानीय जनप्रतिनिधि, प्रशासन र सरोकारवालासँग छलफल गरेर पाथीभरामा केबलकार निर्माणका लागि सहज वातावरण बनाउन सम्बन्धित पक्षक...

  • वार्ताको वातावरण बनाउँन ‘नो केबलकार समूह’को चार बुँदे शर्त सार्वजनिक

    इलाम: मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा 'नो केबलकार समूह'ले सरकारसँग वार्ताको वातावरण बनाउँन चार बुँदे शर्त सार्वजनिक गरेको छ । मुन्धुमी स्थल मुक्कुमलुङ संरक्षणका लागि संघर्षरत समूहले सोमबार विज्ञप्ती जारी गर्दै वार्ताको विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको हो । समूहले वार्ताको वातावरण बनाउँन मन्त्रीस्तरीय वार्...