पोखरामा प्रदेश स्तरीय दृष्टिविहीन महिला टि-ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । नेत्रहीन क्रिकेट संघ कास्कीको आयोजनामा सोमबारदेखि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा प्रतियोगिता हुन लागेको हो । पोखरा एविलिस फाउण्डेसन फिनल्याण्डको सहयोगमा हुने प्रतियोगिताको तयारी पूरा भएको संघले आइतबार पत्रकार सम्मेलन गरी जान...



