सन्दकपुर: इलाममा भएको रेड पाण्डा म्याराथनमा खुला पुरुष तर्फ नेपाली सेनाका गजेन्द्र राई प्रथम भएका छन् । उनले ४४ दशमलव ३ किलोमिटर दूरी ४ घण्टा १२ मिनेटमा ३ हजार ६ सय १० मिटर उचाइको सन्दकपुर सब्मीट गरे । ४ घण्टा १३ मिनट ५९ सेकेण्ड निर्धारीत दूरी पार गर्दै सेनाकै करण रावल दोस्रो भए । कर्ण बहादुर रोक्काले ४ घण्टा...
शिक्षा/स्वाथ्य
-
-
प्रतिष्ठानको सञ्चालक परिषद् बैठक सम्पन्न, औचित्य पुष्टि हुने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन
काठमाडौं:आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले सोमबार नीति, कार्यक्रम र संरचनात्मक विषयमा विभिन्न निर्णय गरेको छ । प्रतिष्ठानको २६औँ सञ्चालक परिषद् बैठक प्रधानमन्त्री तथा प्रतिष्ठानकी अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठले निर्णय गरेको हो । बैठकले प्रतिष्ठानका आर्थिक वर्ष २०८१/८२ र ...
-
सूर्योदयको ७ र ९ वडा पोषणमैत्री बन्यो
फिक्कल: इलामको सूर्योदय नगरपालिकाले शनिबार एक कार्यक्रम गर्दै दुई वटा वडालाई पोषणमैत्री वडा घोषणा गरेको छ । नगरपालिकाले वडा नम्बर ७ र ९ लाई पोषणमैत्री वडा घोषणा गरेको जनाएको छ । घोषणा कार्यक्रममा नगर प्रमुख रणबहादुर राई उपप्रमुख दुर्गाकुमार बराल प्रमुख प्रशासकिय अधिकृत अमृतबहादुर राई वडा न ७ मा वडाअध्यक्ष एल...
-
‘जनप्रतिनीधि नागरिक प्रति जिम्मेवार र उत्तरदायी हुनुपर्छ’
इलाम: जनप्रतिनीधि नागरिक प्रति जिम्मेवार र उत्तरदायी हुनुपर्ने इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । ७७ औं विश्व मानव अधिकार दिवसका अवसरमा मानव मधिकार मञ्च नेपाल इलामले जिल्लाको मानव अधिकारको स्थीतिको विषयको संवाद कार्यक्रममा नागरिकका आवाज सुन्ने जनप्रतिनीधि उपस्थीत नभएपछि जनप्रतिनीधि नागरिक प्रति गै...
-
मञ्चले प्रस्तुत गरेको इलामको मानव अधिकारको स्थिति विषयक छलफल पत्रमा के छ ?
मानव अधिकार मञ्च नेपाल इलाम मानव अधिकारको अनुगमन र अभिलेखिकरणको स्थिति (पौष २०८१ देखि मंसीर २०८२ सम्म÷१ जनवरी देखि ३१ नोभेम्बर २०२५ सम्म) छलफल पत्र प्रस्तुतकर्ताः योगराज सापकोटा २४ मंसिर, २०८२ १ पृष्ठभूमी मानव अधिकार मञ्च नेपाल इलाम स्थापना कालदेखि नै मानव अधिकारको क्षेत्रमा क्रियाशिल संस्था हो । संस्थाले जिल...
-
स्थगित रेड पाण्डा म्याराथन पुस १ गते हुने
इलाम: दीप ज्योति युवा क्लब, पाँचथरको आयोजनामा इलाममा आउँदो पुस १ गते रेड पाण्डा म्याराथन हुने भएको छ । यस अघि आउँदो असोज ४ गते शनिबार हुने भनिएको म्याराथन देशको बदलिदो राजनीतिक परिस्थीति कारण स्थगित भएको थियो । लोपोन्मुख वन्यजन्तु रेड पाण्डाको संरक्षण अभियानलाई सहयोग पुर्याउन इलाम चोक बजारदेखि सन्दकपुरसम्म म्यार...
-
सरकार-जेनजी बीच भएको १० बुँदे सम्झौताको पूर्ण पाठ
सरकार-जेनजी बीच भएको १० बुँदे सम्झौताको पूर्ण पाठ *प्रस्तावना* देशमा व्याप्त भ्रष्टाचार, कुशासन, दण्डहीनता, भेदभाव, बहिष्करण तथा आर्थिक-सामाजिक असमानता र अन्याय जस्ता संरचनात्मक कारणहरूबाट सिर्जित द्वन्द्वको समयमै सम्बोधन नहुँदा उत्पन्न आम वितृष्णा र निराशाले जेन-जीको नेतृत्वमा २०८२ साल भदौ २३ ...
-
७७ औ विश्व मानव अधिकार दिवसका सन्दर्भवमा इलाममा सम्वाद
इलाम: लैङ्गक हिंसा विरुद्दको १६ दिने अन्तरास्ट्रिय अभियान समापन तथा ७७ औ विश्व मानव अधिकार दिवस बुधबार इलाममा मनाइएको छ । दिवसका अवसरमा मानव अधिकार मन्च नेपाल इलामको आयोजना गैरसरकारी संस्था महासंघको सहाकार्यमा जिल्लाको मानव अधिकारो स्थिति विषयक संवाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेकपा एमालेका जिल्ला...
-
इलामका आदिवासी अधिकारकर्मी अधिवक्ता लिम्बु पुरस्कार सहित सम्मानित भए
काठमाण्डौ: मानव अधिकार आयोगले मानव अधिकारको संरक्षण र प्रवर्धनमा उल्लेखनीय योगदान पुर्याएकोमा इलामका आदिवासी अधिकारकर्मी अधिवक्ता शंकर लिम्बुलाई सम्मान र पुरस्कार प्रदान गरेको छ । आदिवासीको मानव अधिकार सम्बन्धी वकिल समूह लाहुर्निपका उपाध्यक्ष तथा अधिकारकर्मी लिम्बुलाई ७७ औँ मानव अधिकार दिवशका अवसरमा बुधबार आयो...
-
य:मरी पुन्हीको सांस्कृतिक र धार्मिक महत्व: मतिना पारु(नेवा:प्रेम दिवस)
य:मरी पुन्हीको सांस्कृतिक र धार्मिक महत्व आफ्नै किसिमको होला । तर यस दिनको एउटा महत्वपूर्ण पक्ष युवायुवती बिच प्रेमको प्रस्फुटन पनि यसै दिनबाट हुने विश्वास गरिन्छ । मध्ययुगीन समाज झै आजको ५०-६० वर्ष अगाडि सम्म युवायुवती बिच निकटता हुनु निकै कठिन हुने गर्दथ्यो । जसले प्रेमको शुभारम्भ वा प्...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 65
- Next Page »














