• एकै बडामा २० जनामा कोरोना संक्रमण देखिएपछि दुर्गाथली गाउँपालिकामा निषेधाज्ञा

    । दुर्गाथली गाउँपालिकामा २० जना कोरोना संक्रमित देखिए पछि दुर्गाथली गाउँपालिकाको ४ नम्बर वडा आईतबारबाट निषेधाज्ञा जारी गरिएको छ । शनिबार मात्र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणका क्रममा एउटै वडाका २० जनामा संक्रमण देखिए पछि गाउँपालिकाले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । निषेधाज्ञा जारी भएपछि दुर्गा...

  • २४ घण्टामा तीन महिलासहित १२ काेराेना संक्रमितको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका कारण १२ जनाको मृत्यु भएको छ । पाल्पा, भक्तपुर, काठमाडौं, मकवानपुर, कास्की, पर्सा, सिराहा, लिलतपुर र गोरखामा गरी १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा तीनजना महिला र नौजना पुरुष छन् ।  नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २०२ पुगे...

  • समुदायमा कोरोना छिरेको आशंका ,

    थप २६ जनामा कोरोना पुष्टि भएका छन् । शनिबाबर डडेल्धुरा स्थित डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा बझाङका थप २६ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बझाङले जनाएको छ । यो संगै बझाङमा कोरोना संक्रमितको संख्या ३ सय २० पुगेको छ । कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गए पछि जिल्लामा पनि स्थ...

  • बझाङमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

    बझाङ। जिल्लामा थप एक जनामा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ । बिहिबार डडेल्धुरा अस्पतालमा गरिएको परिक्षणमा संक्रमण पुष्टि हुनेमा जयपृथ्वी नगरपालिका वडा नम्बर ७ की एक २१ वर्षीय युवती रहेकी जिल्ला अस्पातालले जनाएको छ । योसँगै बझाङमा कोरोना संक्रमितको संख्या २ सय ९४ पुगेको छ । यसैबीच एक जनाको कोरोना संक्रमणका कारण र ए...

  • नेपालमा कोरोनाको संक्रमण केही हप्तापछि झनै भयावह हुने चेतावनी

    काठमाडौं । विश्व स्वास्थ्य संगठनले आगामी दिनमा नेपालमा कोरोनाको संक्रमण थप भयावह हुने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित पत्रकार सम्मेलनमा मंगलबार विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. जोस भ्यन्डिलिएरले कोरोनाको संक्रमण अहिले सुरुआती चरणमै रहेको भन्दै आगामी दिन अझै खराब आउनस...

  • बझाङमा ८ जना सहित सुदूरपश्चिममा ५० जनामा कोरोना पुष्टि

    बझाङ, मंगलवार डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ सय ६६ जनाको कोरोना परीक्षण भएकोमा ५० जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भूषालले अछामका १७, कैलालीका १५, कञ्चनपुर ८ र बझाङमा ८ जना र डडेल्धुराका दुई जनामा संक्रमण पु...

  • कोरोनाका ७४३ नयाँ सङ्क्रमितको पुष्टि, कुल ३२ हजार ६७८

    काठमाडौँ, भदौ ८ गते । नेपालमा कोरोनाभाइरसका ७४३ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ७४३ जना नयाँ सङ्क्रमित पुष्टि भएको जनाएको छ । मन्त्रालयले नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा दश हजार २३४ जनाको आर टी पीसीआर परीक्षण गरिएकोमा ७४३ जना नयाँ सङ्क...

  • सुदुरपश्चिममा अहिलेसम्म २७ प्रहरीमा कोरोना संक्रमण

    बझाङ्ग - ९ सय २३ जना प्रहरीको कोराना परीक्षण गरिएकोमा आइतबारसम्म २७ जनामा संक्रमण पुष्टि भएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलले जनाएको छ। क्वारेन्टिनमा खटिएका, सिमानाका ड्युटी गरेका र नागरिकसँगको सम्पर्कमा आएका केही प्रहरीमा संक्रमण देखिएको कार्यालयका बरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले बताए। अहिलेसम्म कैलाली...

  • रक्त सञ्चार केन्द्र स्थापना पछि बिरामीलाई राहत

    बझाङ, भदौ ८ गते । गम्भिर खालका बिरामीहरुका लागी रगतको अभाव भई रहने बझाङ जिल्लामा पहिलो पटक जिल्ला अस्पातालले रक्त सञ्चार केन्द्र स्थापना गरि सेवा सुरु गरे पछि बिरामीलाई राहत मिलेको छ । जिल्ला अस्पतालमा गएको बुधबार एक औपचारिक कार्यक्रम गरि रक्त सञ्चार केन्द्र सेवा सुचारु गरि सेवा प्रवाह गरेपछि गम्भिर खालका बिरामीलाई निक...

  • बझाङमा स्क्रब टाईफसका विरामी बढ्दै

    बझाङ - कोरोना भाईरस महामारीको सन्त्रास फैली रहेका बेला बझाङमा स्क्रब टाईफसका जोखीम समेत बढ्दै गएको छ । स्क्राब टाईफस गएको विहीबार एक महिलाको मत्यु भएपछि समुदायमा यो रोगको पनि त्रास फैलिएको छ । दुर्गाथली गाँउपालिका वडा नम्बर एक घर भएकी २२ बर्षिया एक महिलाको स्क्रब टाईफस रोग बाट विहिवार निधन भएको जिल्ला अस्पतालका डाक्टर...