इलाम : किरात याक्थुङ चुम्लुङ इलामको नवौं जिल्ला अधिवेशन आउँदो माघ ८ गते इलाम बजारमा हुने भएको छ । किरात याक्थुङ चुम्लुङ इलामको बुधबार बसेको पूर्ण बैठकले अधिवेसन गर्ने निर्णय गरेको हो । बैठकमा गाउँ/नगर शाखाको समेत सहभागितामा अधिवेसनको मिति तय गरिएको चुम्लुङ अध्यक्ष बुद्धमाया सोङ्मीले जानकारी दिइन् । बैठककले ...
माङ्सेबुङ गाउँपालिका
-
-
‘एक अर्कालाई गाली गरेर देश बन्दैन, ‘हामी सबै मिलेर यो देशलाई बनाउँनु पर्छ’
इलाम: श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई(हर्क साम्पाङ)ले एक अर्कालाई गाली गरेर देश नबन्ने बताए । इलाम बजारमा जिल्ला बिस्तार तथा महाअभियान सभामा बोल्दै बिहिबार श्रमले मात्रै देश बन्ने दाबी गरे । 'हामी सबै मिलेर यो देश बनाउँनु पर्छ, अध्यक्ष साम्पाङले भने- एक अर्का प्रतिको ...
-
जिल्ला प्रहरी कार्यालय इलामको मंसिर महिनाको प्रगति बिवरण सार्वजनिक, ३४ घटना दर्ता
इलाम: जिल्ला प्रहरी कार्यालय इलामले मंसिर महिनाको कार्य सम्पादन प्रतिवेदन सार्वजनिक गरेको छ । कार्यालयले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै मंसिर महिनाको प्रगति बिवरण सार्वजनिक गरेको हो । प्रगती बिवरणमा ३४ घटना कार्यालयमा दर्ता भएको छ । १२ वटा कसुरको फर्स्यौट भएको छ । मंसिर महिनामा चालु मुद्दाका २८ आरोपी पक्राउ प...
-
इलाममा द आर्ट अफ लिभिङ, नेपाल, इलाम सेन्टरको भवन सिलन्यास
इलाम: इलाममा द आर्ट अफ लिभिङ, नेपाल, इलाम सेन्टरको भवन बुधबार सिलन्यास भएको छ । इलाम नगरपालिका वडा नम्बर ९ जनक चौकको परिसरमा गुरुपूजा सहित भवन सिलान्यास गरिएको हो । भवनको सिलन्यास इलाम नगरपालिका उप-प्रमुख विष्णु कुमारी लिम्बू दाहाल र संस्थाकी केन्द्रिय संयोजक देवीका शाहज्यूले गर्नु भएको जनाइएको छ । आर्ट अफ लि...
-
दिगो सडक सञ्चानलका लागि ३ दिन भित्र ठोस कदम चाल्न सरकारसँग सचेत इलामेली नागरिकको माग
इलाम : सचेत इलामेली नगारिकले जिल्लामा दिगो सडक सञ्चालनका लागि यथासिघ्र पुन निर्माण थाल्नु पर्ने माग गरेका छन् । तीन महिनालाई संकटग्रस्त घोषणा भएको जिल्लामा अहिलेसम्ममा कुनै पनि प्रकारको पुन निर्माण शुरु नभएकोले आन्दोलन गर्नुपर्ने दबाव समुहका संयोजक इश्वर चिपालुले बताए । सचेत इलामेली नगरिक नागरिकका तर्फबाट बुधबा...
-
इलाममा भएको रेड पाण्डा म्याराथनमा गजेन्द्र र निर्मला प्रथम स्थानीयमा बिशाल
सन्दकपुर: इलाममा भएको रेड पाण्डा म्याराथनमा खुला पुरुष तर्फ नेपाली सेनाका गजेन्द्र राई प्रथम भएका छन् । उनले ४४ दशमलव ३ किलोमिटर दूरी ४ घण्टा १२ मिनेटमा ३ हजार ६ सय १० मिटर उचाइको सन्दकपुर सब्मीट गरे । ४ घण्टा १३ मिनट ५९ सेकेण्ड निर्धारीत दूरी पार गर्दै सेनाकै करण रावल दोस्रो भए । कर्ण बहादुर रोक्काले ४ घण्टा...
-
प्रतिष्ठानको सञ्चालक परिषद् बैठक सम्पन्न, औचित्य पुष्टि हुने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन
काठमाडौं:आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले सोमबार नीति, कार्यक्रम र संरचनात्मक विषयमा विभिन्न निर्णय गरेको छ । प्रतिष्ठानको २६औँ सञ्चालक परिषद् बैठक प्रधानमन्त्री तथा प्रतिष्ठानकी अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठले निर्णय गरेको हो । बैठकले प्रतिष्ठानका आर्थिक वर्ष २०८१/८२ र ...
-
संकटग्रस्त इलाम जिल्लामा यथा शिघ्र पुन निर्माण थाल्न व्यवसायीहरुको माग
इलाम : संकटग्रस्त इलाममा यथा शिघ्र पुन निर्माण थाल्न जिल्लाका व्यवसायीहरुले माग गरेका छन् । उनिहरुले सोमबार एक विज्ञप्ती मार्फत कागजमा मात्र नभई भौतिक रुपमा पुन निर्माण प्रकृया शुरु गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको जनाएका छन् । गैर सरकारी संस्था महासंघ, ईलाम उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ इला...
-
गैर सरकारी संस्था महासंघ इलामले बुझायो प्रधानमन्त्रीलाई अनुरोध पत्र
इलाम: गैर सरकारी संस्था महासंघ इलामले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई अनुरोध पत्र बुझाएको छ । महासंघले आइतबार तोकिएको समयमा निर्वाचन सम्पन्न हुनुपर्ने माग सहित अनुरोध पत्र जिल्ला प्रशासन कार्यलय मार्फत प्रधानमन्त्रीलाई बुझाएको हो । महासंघले अनुरोध पत्रमा तोकिएकै समयमा निर्वाचन गराउँन नागरिक समाज...
-
सूर्योदयको ७ र ९ वडा पोषणमैत्री बन्यो
फिक्कल: इलामको सूर्योदय नगरपालिकाले शनिबार एक कार्यक्रम गर्दै दुई वटा वडालाई पोषणमैत्री वडा घोषणा गरेको छ । नगरपालिकाले वडा नम्बर ७ र ९ लाई पोषणमैत्री वडा घोषणा गरेको जनाएको छ । घोषणा कार्यक्रममा नगर प्रमुख रणबहादुर राई उपप्रमुख दुर्गाकुमार बराल प्रमुख प्रशासकिय अधिकृत अमृतबहादुर राई वडा न ७ मा वडाअध्यक्ष एल...
- « Previous Page
- 1
- …
- 13
- 14
- 15
- 16
- 17
- …
- 84
- Next Page »
















