इलामः नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश नामकरण विरुद्ध भइरहेको आन्दोलनको कुनै औचित्य नभएको बताएका छन् । इलाममा आयोजित पार्टीको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै बिहिबार अध्यक्ष ओलीले प्रदर्शनमा आतंककारी क्रियाकलाप र उद्दण्डता देखिएको भन्दै उनले यस्तो आन...
माङ्सेबुङ गाउँपालिका
-
-
कोशी नाम खारेज हुनुुपर्ने माग गर्दै इलाममा कालो झण्डा सहित प्रदर्शन, खेलकुद विकासकाे वोर्ड भत्काइयो
इलामः कोशी नाम खारेज गर्नु पर्ने माग गर्दै निरन्तर आन्दोलन गरिरहेका पहिचान पक्षधर संघसंस्थाले इलाम बजारमा कालो झण्डा प्रदर्शन गरेका छन् । पहिचान पक्षधरले नेकपा एमाले अध्यक्ष खड्गप्रसाद ओली, उपाध्यक्ष सुवास नेम्बाङ र कोशी प्रदेश नाम प्रस्तावक रामबहादुर राना मगर लगायतको नेता कार्यकर्तालाई कालो झण्डा समेत देखाएका छ...
-
झापामा ओली र नेम्बाङलाई पहिचान पक्षधरले देखाए कालो झण्डा
झापाः झापाकाे बुद्दशान्ति नगरपालिकामा पहिचान पक्षधरले नेकपा एमाले अध्यक्ष खड्गप्रसाद ओली र उपाध्यक्ष सुवास नेम्बाङलाई कालो झण्डा देखाइएका छन् । बुधबार बुद्धशान्ति नगरपालिका वडा नम्बर ३ मा कार्यकर्ता भेटघाट कार्यक्रम स्थल प्रवेश गर्ने क्रममा पहिचान पक्षधरहरुले कालो झन्डासहित विरोध प्रदर्शन गरेको जनाइएको छ । कि...
-
सूर्योदय नगरपालिकाको नीति कार्यक्रम पारित
फिक्कलः इलामको सूर्योदय नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०।८१ को लागि नीति कार्यक्रम पारित गरेको छ । सोमबार बसेको नगरसभाको १३ औ अधिवेशनको दोस्रो बैठकले नीति कार्यक्रम संशोधन सहित पारित गरेको जनाएको छ । नगरसभाको सोमबारको बैठकमा बोल्ने नगरसभा सदस्यहरूले नीति कार्यक्रमका कतिपय विषय दोहोरिएको, समुहकृत गर्न आवश्यक भएको...
-
चार दिवसीय मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
इलामः बुलन्द मल्टिटेक्निकल मिडिया प्रालीको आयोजनमा संचालित ४ दिवसीय मल्टिमिडिया पत्रकारिता तालिम शुक्रबार सम्पन्न भएको छ । तालिममा नलाइन पत्रकारितामा के कुराहरू आवश्यक र महत्वपूणर् छन् के के कुरामा ध्यान दिनुपर्छ र मोबाईल पत्रकारिताको विषयमा जानकारी गराइएकोे थियो । पछिल्लो समय अनलाइन पत्रकारिताको प्रभाव बढेसँ...
-
नयाँ बुलन्दद्वारा नगद १० हजार बराबरको अनलाइन पत्रकारिता पुुरस्कार स्थापना
इलाम: बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिद्वारा संचालित अनलाइन पत्रिका नयाँ बुलन्दले अनलाईन पत्रकारिता पुरस्कार स्थापना गरेको छ । जिल्लाका अनलाइन पत्रिकामा कार्यरत पत्रकारलाई प्रोत्साहन गर्ने उदेश्यले अनलाइन पत्रकारिता पुरस्कार स्थापना गरेको बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका अध्यक्ष एवम् नयाँ बुलन्दका सम्पादक ...
-
इलाममा तीन कृयाशिल सञ्चारकर्मी पुरस्कृत
इलामः नेपाल पत्रकार महासंघ इलामले आज शुक्रबार इलाममा आयोजना गरेको एक कार्यक्रममा जिल्लाका तीन कृयाशील सञ्चारकर्मी पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ इलामले स्थानपना गरेको १० हजार राशीको आशिष स्मृति पत्रकारिता पुरस्कार २०८० बाट टिका खतिवडा प्रमाण पत्र सहित पुुरस्कृत भएका छन् । त्यसै गरी नगर दश हजार राशीक...
-
ज्ञापन पत्र बुझाउदै प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले थाल्यो दोस्रो चरणको आन्दोलन
मोरङः प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले मुख्यमन्त्री हिक्मत कार्की र सभामुख बाबुराम गौतमलाई आइतबार अल्टिमेटमको रुपमा ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझाउदै संघर्ष समितिले दोस्रो चरणको आन्दोलन सुरू गरेको जनाएको छ । मुख्यमन्त्री कार्की काठमाडौंमा भएका कारण आन्दोलनकारीको ज्ञापन पत्र प्रदेशका मन्त्री...
-
नयाँ वर्ष २०८० बैशाख १ गतेका दिन प्रथम खुला इलाम माइपोखरी म्याराथन हुने
इलामः नयाँ वर्ष २०८० बैशाख १ गते प्रथम खुला इलाम माइपोखरी म्याराथन (महिला र पुरुष) हुने भएको छ । इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका र रणशार्दूल गण, गढीथुम्का ब्यारेकको संयुक्त आयोजनामा प्रतियोगिता हुनेछ । प्रतियोगिताको सह आयोजक जिल्ला खेलकूद विकास समिति, नगर पर्यटन प्रवर्धन समिति र प्रथम सन्दकपुर महोत्सव मूल आय...
-
कोशी नाममा फेरियो माओवादी केन्द्रको अडान, पहिचानकै पक्षमा उभिने
पहिला प्रदेश नं १ भनिँदै आएको प्रदेशलाई कोशी नामकरण गर्ने पक्षमा नेकपा माओवादी केन्द्रले मतदान गरेको थियो । तर अहिले उसले अकस्मात् आफ्नो अडान फेरेर पहिचानको पक्षमा उभिएपछि प्रदेशभित्र र बाहिर राजनीतिक तरङ्ग उत्पन्न भएको छ । माओवादीको यो कदमसँगै सत्ता गठबन्धनमा समेत असर गर्न सक्ने आशङ्का उत्पन्न भएको छ । एक मह...