भद्रपुर: गोविन्द आङ्बुङलाई अध्यक्ष बनाउँदै किरात याक्थुङ चुम्लुङको १२औं महाधिवेसनमा आइतबार साँझ सम्पन्न भएको छ । उपाध्यक्ष ४ पदमा योगेन्द्र पालुङवा (कोशी) र चक्र येक्तेन अभिषेक (मेची), निरन्ति तुम्बापो (महिला), निर्वाचित भएका छन् । उपाध्यक्ष एक पद भने खाली रहेको निर्वाचन निर्वाचन मण्डलका सदस्य मलिसा याक्थ...
सुर्याेदय नगरपालिका
-
-
धेरैले उम्मेद्वारी दिएपछि किरात याक्थुङ चुम्लुङको १२औं महाधिवेसन लम्बियो
भद्रपुर: झापाको भद्रपुरमा भइरहेको किरात याक्थुङ चुम्लुङको १२औं महाधिवेसन लम्बिएको छ । चैत १२ देखि शुरु भएको महाधिवेशसन अन्तिम समयमा नयाँ कार्य समिति चयनको चरणमा पुगेपछि लम्बिएको बताइएको छ । नयाँ कार्य समिति चयन गर्नका लागि विधानमा उल्लेख भए भन्दा बढी पदाधिकारीका लागि उम्मेद्वारी परेपछि महाधिवेसन लम्बिएको किरात य...
-
संवादमा कला कार्यशालाले सिकायो संवाद कला
इलाम: चेतना नाट्य समूह र मानव अधिकार मञ्च नेपाल, इलामले सञ्चालन गरेको पाँच दिवसीय “संवादमा कला” कार्यशाला शनिबार सम्पन्न भएको छ । सिभिल पिस सर्भिस (GIZ/ZFD) को आर्थिक सहयोगमा सञ्चालन भएको कार्यशालमा सम्वाद मार्फत सम्बन्धको निर्माणको विषयमा जानकारी गराइएको थियो । कार्यशालामा शरीर, हाउभाउ र विश्वास निर्माण, अर्...
-
‘सिलाम साक्मा राष्ट्रीय बिम्व’-अध्यक्ष येक्तेन
भद्रपुर: किरात याक्थुङ चुम्लुङ संघीय अध्यक्ष प्रेम येक्तेनले सिलामसाक्मा राष्ट्रीय बिम्व भएको बताए । उनले किरात याक्थुङ चुम्लुङको १२औं महाधिवेसन उद्घाटन समारोहमा बोल्दै चुम्लुङले चालेको कदमको सफलता नै सिलामसाक्मा राष्ट्रीय बिम्व भएको तर्क गरे । 'चुम्लुङले चालेको कदमको पहिलो सफलता हो । हुनेवाला प्रधानमन्त्रीले सि...
-
‘याक्थुङबामा राजनीतिक जागरण ल्याउँन आवश्यक’
भद्रपुर: याक्थुङबाहरुमा राजनीतिक जागरण ल्याउँन आवश्यक रहेको किरात याक्थुङ चुम्लुङका संस्थापक उपाध्यक्ष, पूर्व मन्त्री, चुम्लुङ सल्लाहकार रकम चेम्जोङले बताए । उनले किरात याक्थुङ चुम्लुङको १२औं राष्ट्रीय महाधिवेसनको उद्घाटन समारोहमा बोल्दै चुम्लुङले सांस्कृतिक जागरण ल्याएको छ अब यसले राजनीतिक जागरण ल्याउँन आग्रह गरे ...
-
ᤁᤡᤖᤠᤋ᤻ ᤕᤠᤰᤌᤢᤱ ᤆᤢᤶᤗᤢᤱᤖᤣᤴ ᥇᥈ᤛᤡᤃᤧ᤺ᤰᤐᤠ ᤕᤠᤰᤐᤠᤱᤃᤧ᤺ᤴ ᤐᤕᤶ ᤔᤠᤕᤧᤈᤢᤶᤗᤢᤱ ᤕᤠᤖᤡᤵ ᤕᤠᤶᤒᤰ ᤆᤢᤖᤣ
ᤀᤡᤗᤠᤶ: ᤁᤡᤖᤠᤋ᤻ ᤕᤠᤰᤌᤢᤱ ᤆᤢᤶᤗᤢᤱᤖᤣᤴ ᤌᤡᤒᤥᤱ ᤏᤣᤳᤛᤡᤃᤧ᤺ᤰᤐᤠ ᤕᤠᤰᤐᤠᤱᤃᤧᤴ ᤐᤕᤶ ᤔᤠᤕᤧᤈᤢᤶᤗᤢᤱ ᤕᤠᤖᤡᤵ ᤆᤢᤖᤣ ᤀᤠᤱ ᤘᤠ ॥ ᤆᤢᤶᤗᤢᤱᤖᤣ ᤔᤡᤰᤜᤠᤱᤒᤠ ᤕᤧᤴ ᤀᤡᤱᤛᤠᤵᤐᤠ ᤕᤧᤈᤢᤶᤗᤢᤱ ᤆᤥᤃᤢᤷ ᤐᤕᤶ ᤔᤠᤕᤧᤈᤢᤶᤗᤢᤱ ᤕᤠᤖᤡᤵ ᤁᤏᤢᤑᤠᤪ ᤀᤥ ᤁᤧᤖᤣᤒᤠ ᤌᤠᤀᤡᤱ ᤆᤥᤃᤢ ॥ ᤔᤠ᤹ᤕᤧᤈᤢᤶᤗᤢᤱ ᤕᤠᤖᤡᤵᤖᤣᤴ ᤕᤸᤗᤡᤰ ᤕᤠᤶᤒᤠᤰ ᤆᤢᤖᤣᤒᤠ ᤁᤡᤖᤠᤋ᤻ ᤕᤠᤰᤌᤢᤱ ᤆᤢᤶᤗᤢᤱ ᤇᤠᤐᤠ ᤌᤢᤶ ᤆᤢᤶᤗᤢᤱᤍᤠᤱᤒᤠ ᤛᤣᤛᤣᤜᤠᤱ ᤑᤡᤕᤠᤰᤖᤣ ᤌᤠᤀᤡᤱ ᤆᤥᤃᤢᤀᤠᤱ ᤘᤠ ॥ ...
-
नेपाल आदिवासी जनजाति महासंघको ११ औ महाधिवेशन ह्योल्मोलाई अध्यक्ष निर्वाचित गर्दे सम्पन्न
काठमाण्डौं: नेपाल आदिवासी जनजाति महासंघको ११ औ महाधिवेशन निमा लामा ह्योल्मोलाई अध्यक्षमा निर्वाचित गर्दै सम्पन्न भएको छ । महाधिबेशनले एक वरिष्ठ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, ७ उपाध्यक्ष र ८ सचिव लगायतका पदाधिकारी सहितको २१ सदस्यीय नयाँ सचिवालय निर्वाचित गरेको छ । नव निर्वाचित अध्यक्ष निमा लामा ह्योल्मो बा...
-
जातीय विभेद र छुवाछुतका अन्त्यमा गम्भिर बन्न सरोकारवालासँग आग्रह
इलाम: इलाममा अझैपनि जातीय विभेद र छुवाछुतका घटना गम्भीर रूपमा कायम रहेको सरकारवालाहरुको दाबी छ । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा संयुक्त रूपमा जारी गरिएको प्रेस विज्ञप्तिमा लोकतन्त्र, मानव अधिकार तथा समावेशी शासन प्रणाली स्थापना भए पनि दलित समुदायले अपेक्षित परिवर्तन महसुस गर्न नसकेको उल्लेख गर...
-
‘दृष्टिकोणलाई व्यवहारमा रूपान्तरण नगरेसम्म जातीय विभेद अन्त्य नहुने’
इलाम: इलाममा आयोजित एक कार्यक्रमका बक्ताले 'दृष्टिकोणलाई व्यवहारमा रूपान्तरण नगरेसम्म जातीय विभेद अन्त्य नहुने' बताएका छन् । उनिहरुले शनिबार मानव अधिकार मञ्चले आयोजना गरेको६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा “जातीय विभेद अन्त्यका लागि गैर–दलित समुदायको भूमिका” विषयक छलफल कार्यक्रम बोल्दै अहिले...
-
सन्दकपुरमा चार दिवसीय रेडपाण्डा महोत्सव हुँदै
इलाम: इलामको सन्दकपुर गाउँपालिकामा ४ दिवसीय तेस्रो रेडपाण्डा महोत्सव हुने भएको छ । गाउँपालिकाले चैत २० गतेदेखि २३ गतेसम्म महोत्सव हुने शुक्रबार इलाममा पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ । रेडपाण्डा पदमार्गमा आधारित पर्यटन महोत्सव भएपनि यस वर्ष वडा नम्बर ४ को कालपोखरी क्षेत्रमा महोत्सव हुने आयोजक समितिका संयो...
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 82
- Next Page »
















