• आदिवासीको अधिकार सुनिश्चित गर्नमा सरकारले कन्जुस्याइँ गर्न नहुने, नेफिन महाधिवेसन काठमाण्डौंमा शुरु

    काठमाण्डौं: नेपाल आदिवासी जनजाति महासंघको ११ औं राष्ट्रिय महाधिवेशन बिहिबार सुरु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा उद्घाटन समारोह भएको हो । ‘प्राकृतिक स्रोत जल, जंगल र जमिनमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर । प्राचीन सभ्यता र ऐतिहासिक पृष्ठभूमिको पहिचानको आधारमा प्रदेशहरुको पुनः नामांकन ...

  • सम्मान सुनिश्चितता खोज्दै ‘ऐक्यवद्धता परियोजना’

    इलाम: मानव अधिकार मञ्च नेपाल इलाम 'ऐक्यवद्धता परियोजना’ अन्तर्गत विशिष्टिकृत समूहबीच संवादमार्फत सवाल पहिचान सम्बन्धी तीनदिने कार्यशाला बुधबार सुरु भएको छ । विशिष्टिकृत समुदायका सवाल पहिचानका लागि तीनदिने कार्यशाला मानव अधिकार मञ्च इलामको आयोजना तथा मिजोरियोको आर्थिक सहयोगमा सम्मानको सुनिश्चितताका लागि ‘एक्यवद्ध...

  • चैत १२, १३ र १४ गते झापाको भद्रपुरमा किरात याक्थुङ चुम्लुङको १२औं राष्ट्रिय महाधिवेसन हुँदै

    इलाम: किरात याक्थुङ चुम्लुङको १२औं राष्ट्रिय महाधिवेसन झापाको भद्रपुरमा चैत १२, १३ र १४ गते हुने भएको छ । चुम्लुङ झापाको व्यवस्थापन तथा भद्रपुर नगर शाखाको सह व्यवस्थापनमा महाधिवेसन हुन लागेको किरात याक्थुङ चुम्लुङको महासचिव निरन्ती तुम्बापोले जानकारी गराइन् । अधिवेसनको पहिलो दिन विभिन्न झाँकी सहितको र्यालीले ...

  • इलाम रोङको पाथीभरा मन्दिरमा चार करोड भेटी र ८ तोला सुन संकलन

    इलाम: इलामको रोङ गाउँपालिकामा रहेको पाथीभरा मन्दिरमा तीन बर्षमा चार करोड भेटी संकलन भएको छ । गाउँपालिकाले मंगलबार साँझ जिल्ला प्रशासन कार्यालयमा गरेको पत्रकार सम्मेलनमा भेटिसँगै ८ तोला सुन संकलन भएको गाउँपालिका अध्यक्ष मनिकमुर स्याङ्बोले जानकारी गराए । मन्दिरमा भक्तजनले २०७९ फागुनदेखि २०८२ फागुनसम्ममा चढाएको ...

  • एक करोड ३ लाख ४४ हजार बढी मतगणना

    इलाम: समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड ३ लाख ४४ हजार ९ सय ५२ मतगणना भएको छ  । यो समाचार तयार पार्दासम्ममा निर्वाचन आयोगको तथ्याङ्क अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ४९ लाख ६७ हजार ४३ मत प्राप्त गरेको छ । यस्तै, नेपाली कांग्रेसले १६ लाख ८४ हजार १७५, नेकपा (एमाले)ले १४ लाख...

  • इलाम १ मा नेपाली कांग्रेसका निश्कल राई विजयी

    इलाम: इलाम १ को प्रत्यक्ष तर्फको अन्तिम मत परिणाम बरखरै सार्वजनिक भएको छ । मत परिणाम अनुसार इलाम क्षेत्र नं १ मा नेपाली कांग्रेसका निश्कल राई निर्वाचित भएका छन् । नेपाली कांग्रसका तर्फबाट यो जीत अढाई दशकपछिको सफलता हो । उनले श्रम संस्कृति पार्टीका बिनोद नेम्वाङलाई ९ सय ११ मतले पछि पार्दै संसद यात्रा सुनिश्चि गरे...

  • इलाम १: गणना जारी, नेपाली कांग्रेसका राईको अग्रता निरन्तर, नेम्बाङ पछ्याउँदै

    इलाम: प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ इलामको मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेस र श्रम संस्कृति पार्टीका उम्मेदवारबीच निरन्तर कडा प्रतिस्पर्धा छ। हालसम्मको मतगणना अनुसार नेपाली कांग्रेसका निष्कल राईले १२ हजार १ सय ३० मत सहित सबै भन्दा अगाडि छन् । उनले श्रम संस्कृति पार्टीका बिनोद नेम्...

  • ‘म्यागासेसे’ देखि संसदसम्म‍-पुन को हुन ?

    सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको यात्रा तय गरेका छन् । हाल चितवनमा बस्दै आउनुभएका ७१ वर्षीय पुनको जन्म विसं २०११ माघ ११ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा भएको हो । अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त भएका पुनले गत माघ ४ गते पदबाट राजिनामा दिएर जन्...

  • पछिल्लो निर्वाचन परिणाम: रास्वपाकै अग्रता १ सय जित २५ स्थानमा अग्रता नेपाली कांग्रेसको १४ जीत

    काठमाडौँ: प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १०० क्षेत्रमा विजयी भएको छ। आज बिहान ६:१५ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले थप २५ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेका छन्। निर्वाचन आयोगका अनुसार हालसम्म १ सय २९ स्थानको मतगणना सार्वजनिक भएको छ। तीमध्ये नेप...

  • सुहाङको दोस्रो पटक संसद यात्रा सुनिश्चित

    इलाम: इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सुहाङले दोस्रो पटक संसद यात्रा सुनिश्चित गरे । उनले प्रतिनीधिसभा सदस्यमा विजयी हुँदै यात्रा सुनिश्चत गरेका हुन । नेम्बाङको विजयसँग ३ दशक यताको नेकपा (एमाले) विरासत जोगिएको छ । उनले ७ हजार ७ सय ७६  मत अन्तरले नेपाली कांग्रेसका भेषराज आचार्यलाई पछि पारे । उनले २२ हजार ४...