• तीन वर्षकी थलङको उपचारमा सहयोग पुर्याउँन अनुरोध

    इलामः इलाम जिल्ला माइजोगमाई गाउँपालिका वडा नम्बर ६ प्याङकी तीन वर्षकी आन्भी थलङको उपचारमा सहयोग गर्न आग्रह गरिएको छ । स्थानीय भरत थलङ र अबिस्मा नेम्बाङको ३ बर्षिय छोरी आन्भी थलङलाई बिटा डेल्टा थैलेसेमियासँग हेमोलाइटिक एनीमिया भन्ने रोग लागेको छ । बोन म्यारो ट्रान्सप्लान्ट गर्नु पर्ने भएकोले उपचारमा ३० देखि ४०...

  • इजरायल र प्यालेष्टिनी लडाकु हमासबीच लडाईमा परेका नेपालीको उद्दारमा सरकार के गर्दैछ

    इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच चर्केको लडाइँका क्रममा निधन भएका १० नेपालीको शव पहिचान गर्ने काम अन्तिम चरणमा रहेको परराष्ट्र मन्त्रालयले बताएको छ । आइतवार राति तेल अभिभस्थित नेपाली दूतावासले एउटा वक्तव्य जारी गर्दै हालसम्म इजरेलमा ज्यान गुमाउने मध्ये १० जना नेपाली भएको गएको पुष्टि गरेको थियो । त्यसप...

  • नाल्बोलाई कुलपति बनाउँदै लिम्बू भाषा साहित्य प्रतिष्ठानको दोस्रो अधिबेशन सम्पन्न

    दमकः कवि तथा लेखक सेसेमी सेरेङ नाल्बोलाई कुलपति बनाउँदै लिम्बू भाषा साहित्य प्रतिष्ठानको दोस्रो अधिबेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेसनले उपकुलपति मुसाहाङ अभ्याङसा, सचिव रचना लाओती, सदस्यमा कविन्द्र सेर्मा, विष्णु केरुङ र फुङमा तुम्रोकलाई छानेको छ । याक्थुम् प्रज्ञा प्रतिष्ठान नेपालका उपकुलपति लछामी सेर्मा ...

  • ‘सरकारले मानव अधिकार सम्मत कार्य सम्पादन गर्नुपर्छ’

    इटहरीः सरकारहले मानव अधिकार सम्मत कार्य सम्पादन गर्नुपर्ने सुनसरीको इटहरीमा आयोजित एक कार्यक्रमका वक्ताले बताएका छन् । उनिहरूले मानव अधिकारको संरक्षण र अनुगमन अभिलेखिकरण सम्बन्धि छलफल कार्यक्रमका सहभागिले सरकारले नै मानव अधिकारको कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । मानव अधिकार मञ्च नेपाल इलामको आयोजनामा भएको छलफल...

  • तीन दिन निरन्तर वर्षाको सम्भावना-मौसम पूर्वानुमान महाशाखा

    इलामः असोज १९ गते शुक्रबारसम्म निरन्तर वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचनामा देशभर हल्का देखि मध्यम वर्षा हुने जनाएको छ । सूचनामा अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ । साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून च...

  • बझाङमा चार रेक्टर स्केलभन्दा माथिका निरन्तर ११ भूकम्प

    काठमाडौँः सुदूरपश्चिम प्रदेशको बझाङका विभिन्न ठाउँ केन्द्रविन्दु भएर भूकम्प र पराकम्प जाने क्रम जारी रहेको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मङ्गलबार अपराह्न २ः४० बजे बझाङको तालकोट केन्द्रविन्दू भएर पाँच दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको थियो । खानी तथा भूगर्भ विभागका महानिर्देशक...

  • ‘मानव अधिकारको कार्यान्वयनमा सरकारले ध्यान दिनुपर्छ’

    बिर्तामोडः समाजमा बढ्दो मानव अधिकार उलंघनको घटना न्युनिकरणमा सरकारले ध्यान दिनु पर्ने झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । मानव अधिकार मञ्च नेपाल इलामले महिला जनचेतना केन्द्र झापाको समन्वयमा मानव अधिकारको संरक्षण र अनुगमन अभिलेखिकरण सम्वन्धी साझेदार संस्थाहरुसँग गरेको अन्तरक्रियाका स...

  • इलाम बजारमा ‘चियाबारी, मिठो चियाको कथा’ नाटक प्रदर्शन हुँने

    इलामः आउँदो असोज २२ देखि कातिक २ गतेसम्म इलाम बजारको नारी विकास संस्थाको सभा हलमा चियाको विषय समेटिएको नाटक प्रर्दशन हुने भएको छ । चेतना नाट्य समूह इलामले सशुल्क ‘चियाबारी, मिठो चियाको कथा’ नामक नाटक प्रदर्शन गर्न लागेको समूहका अध्यक्ष सुरेश पोर्तेलले जानकारी गराए । एक घण्टा २५ मिनट लामो नाटक प्रत्येक दिन ४ः३...

  • ‘सुशासनलाई संस्थागत गर्न अधिकारकर्मी एकजुट हुन आवश्यक’

    इलामः सुशासनलाई संस्थागत गर्न अधिकारकर्मी एकजुट हुनुपर्ने इलाममा आयोजित एक कार्यक्रमका वक्ताले बताएका छन् । उनिहरूले मानव अधिकार मञ्च नेपाल इलामले गरेको जिल्लाको मानव अधिकारको अवस्थाको छलफलमा बोल्दै मानव अधिकार सम्मत विकासलाई संस्थागत गर्नुपर्नेमा जोड दिए । जिल्ला बार एशोसिएसन अध्यक्ष तथा अधिवक्ता तारानाथ पराजुल...

  • ‘रुपान्तरण अभियान न्याय र सुशासनसहित देशमा भ्रष्टाचार रोक्ने अस्त्र’-माओवादी केन्द्रीय सदस्य तथा सासंद सेर्पा

    झापाः नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एबम् संघीय सांसद गम्बु शेर्पा (गर्जयाङ)ले ३ महिने रुपान्तरण अभियान बिपन्न जनताको न्याय र सुशासनसहित देशमा भ्रष्टाचार रोक्ने अस्त्र भएको बताए । संविधान दिवसको अवसर तथा मेचीनगर-१४ को रुपान्तरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै नेता शेर्पाले भने - ‘अभियानले गरीब निमुख...