• निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन राष्ट्रिय मानव अधिकार आयोगको जोड

    इलाम: राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन जोड गरेको छ । आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनको सन्दर्भमा निर्वाचनमा मानव अधिकार र राजनीतिक दलको भूमिका विषयमा राजनीतिक दलसँग आइतबार आयोगमा छलफल गर्दै  निर्वाचन मानव अधिकारमैत्री आग्रह गरेको छ । आयोगले छलफलपछि एक विज्ञप्ति जारी गर्...

  • ‘पत्रकार सकारात्मक सन्देशका बाहक बन्नुपर्छ’

    इलाम: पत्रकार पर्यटनका विषयमा सकारात्मक सन्देशका बाहक बन्नु पर्ने इलाम नगरपालिका बरबोटेको नेपाल भिलेज होमस्टेमा आयोजित एक कार्यक्रमका बत्ताले बताएका छन् । उनिहरुले ग्लोबल मिडिय एण्ड एडभर्टाइजिङ प्राइभेट लिमिटेडको आयोजनामा भएको तीन दिवसीय पर्यटन पत्रकारिता तालिमको उद्घाटन सामारोहका सहभागी बक्ताले पत्रकार पर्यटनका...

  • लिम्बुलाई पुन अध्यक्ष बनाउँदै किराँत याक्थुङ चुम्लुङ विराटनगरको सातौं अधिवेसन सम्पन्न

    बिराटनगर: किराँत याक्थुङ चुम्लुङ विराटनगरको सातौै अधिवेसन टिका प्रसाद लिम्बुलाई पुन अध्यक्ष बनाउँदै शनिबार सम्पन्न भएको छ । अधिवेसनले उपाध्यक्षमा शरण कुमार यक्सो र दुर्गाप्रसाद तुम्रोकलाई चयन गरेको छ । सचिवमा लक्ष्मी मेन्याङ्बो, सह सचिवमा मिलन नेम्वाङ छानिएका छन्। यसैगरी, कोषाध्यक्षमा चुडामणि योेक्पाङदेन, सह कोषाध्य...

  • झ्याउँ पोखरी बुद्द बिहारको चौथो साधारण सभा सम्पन्न

    जीतपुर: इलाम देउमाई नगरपालिका ८ को झ्याउँ पोखरी बुद्द बिहारको शनिबार चौथो साधारण सभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष तेजकुमारी मगरको अध्यक्षतामा भएको साधारणसभा २४ लाख ४ हजार ६ सय ३८ बराबरको आयव्यय प्रस्तुत भएको थियो । संस्थाले प्रदेशको पर्यटन तथा वातावरण मन्त्रालयको १६ लाख र नगरपालिकाको १० लाख अनुदानमा बुद्...

  • मरेको मानिसको गोजिमा फर्किएर आउने ठेगाना हुन्छ कि हुँदैन ?

    विद्यार्थी राजनीतिमा सक्रीय एक युवा भनेर चिनेको हिजै जस्तो लाग्छ । महेन्द्र रत्न बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष बिशाल कार्किको शुक्रबार बिहान १० बजे हृदयघातका कारण मृत्यु भएको छ । २०७४ सालमा देउमाई नगरपालिका १ बाट स्नातक तहमा अध्ययन गर्न महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाम आउँदा पहिपटक भेट भएको थियो । पहिलो भेट...

  • आज माघ १६, सहिद दिवस देशभर विभिन्न कार्यक्रम गर्दै मनाइँदैछ

    इलाम: आज सहिद दिवस देशभर विभिन्न कार्यक्रम गर्दै मनाइँदैछ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै दिवस मनाउने गरिएको छ । नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो ...

  • सूर्योदय ८ का  एक सय ८० ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, २० जनालाई सम्मान

    इलाम: सूर्योदय नगरपालिका ८ मा बिहिबार ज्येष्ठ नागरिक सम्मान तथा आधारभूत स्वास्थ्य परीक्षण गरिएको छ। जगदीश्वर महादेव मन्दिर, शान्तिचोकमा भएको कार्यक्रममा वडा  एक सय ८० जना ज्येष्ठ नागरिकको आधारभूत स्वास्थ्य परीक्षण गरे । सोही अवसरमा २० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको वडा सचिव धिरेन खवासले जानकारी दिएका ...

  • मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गर्दै हिउँदे अधिवेशन यही माघ २५ गतेलाई सिफारिस

    विराटनगर: कोशी प्रदेश सरकारले प्रदेशसभाको आगामी हिउँदे अधिवेशन यही माघ २५ गतेका लागि आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ २५ गते दिउँसो २ बजेदेखि प्रदेशसभाको बैठक बोलाउने गरी सिफारिस गरिएको आन्तरिक मामला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानक...

  • देउमाई जीतपुरको माटो परीक्षण र बाली उपचार शिविरमा १०५ले माटो र ३६ले बाली जाँचे

    जीतपुर: देउमाई नगरपालिका ९ जीतपुरको पुँवार गाउँमा माटो परीक्षण र बाली उपचार सिविर बुधबार सम्पन्न भएको छ । सिविरमा एक सय पाँचले माटो र ३६ जनाले बालीको स्वाथ्य जाँच गरेको सिविरको स्थानीय व्यवस्थापक पुँवार गाउँ समाज संस्थाका अध्यक्ष राम पुँवरले जानकारी गराए । राष्ट्रीय कृषक समूह महासंघ नेपालको समन्वयमा तथा देउमा...

  • भोली माघ १५ गते बिहिबार इलाममा समता साहित्य उत्सव हुने

    इलाम: समता साहित्य उत्सवको पाँचौं संस्करण माघ १५ गते इलामको समता स्कुलमा हुने भएको छ । शब्द, सिर्जना र प्रेरणाको साझा उत्सवका रूपमा स्थापित समता साहित्य उत्सवमा विविध साहित्यिक गतिविधि हुने समता स्कुल पूर्वी कन्सोर्टियमले जनाएको छ । पाँचौं संस्करणको समता साहित्य उत्सवमा भारतको दार्जिलिङ र मिरिकसहित झापा, इलाम, पा...