• जयनेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान इलामले ३ लाख बढी नगद सहित८ जनालाई सम्मान गर्दै

    इलाम: जयनेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान इलामले ३ लाख बढी नगद सहित ८ व्यक्तित्वलाई सम्मान गर्ने भएको छ । प्रतिष्ठानले आउँदो मंसिर २७ गते साहित्य, संस्कृति र कलाका क्षेत्रमा योगदान गर्ने व्यक्तित्वलाई ३ लाख २१ हजार ९ सय ४८ नगद सहित ८ जनालाई सम्मान गर्न लागेको जनाएको छ । यसबर्षदेखि थप गरेको ५१ हजार एक सय एक ...

  • किरात याक्थुङ चुम्लुङले घोषणा गर्यो लैन-राधिका साहित्य पुरस्कार

    काठमाण्डौं: किरात याक्थुङ चुम्लुङले लैन-राधिका साहित्य पुरस्कार बुधबार घोषणा गरेको छ । पुरस्कारका लागि लैनबहादुर चेम्जोङ तथा राधिका हुक्पा चोङबाङ नाम्फुङले याक्थुङ साहित्यमा प्रत्येक वर्ष 'लैन-राधिका साहित्य पुरस्कार' प्रदान गर्ने गरी सोह्र लाख अक्षय कोष स्थापना गरेको चुम्लुङले जनाएको छ । लैन-राधिका दम्मतीले ...

  • मातृभाषा काव्य गोष्ठी २०८१ इलाममा सम्पन्न

    इलाम: मातृभाषा काव्य गोष्ठी २०८१ बिहिबार इलाममा सम्पन्न भएको छ । इलाम नगर साहित्य कला प्रतिष्ठान र इलाम साहित्य समाजले आयोजना गरेको कार्यक्रममा विभिन्न मातृभाषामा कविता वाचन भएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा भएको कार्यक्रममा प्रदेशमा मातृभाषा साहित्यको अवस्थाको बारेमा साहित्यकार मधु केरुङले कार्यप...

  • दिव्यविक्रम नेम्बाङ स्मृति पुरस्कार भारत दार्जिलिङका पुनियानीलाई दिइयो

    झापा: दिव्यविक्रम नेम्बाङ स्मृति पुरस्कार भारत दार्जिलिङ सुकुना निवासी कवि साहित्यकार राजा पुनियानीलाई दिइएको छ । झापाको बिर्तामोडमा शुक्रबार पुनियानीलाई सम्मान पत्र सहित नगद तीस हजार पुरस्कार हस्तान्तरण गरिएको थियो । पुरस्कृत व्यक्तित्वका बारेमा प्राध्यापक अस्मिता बिष्टले पुनियानी वर्तमान समयको प्रतिरोधी कवि सा...

  • चुम भ्यालीका प्रकाशका साहु (टासी) का छोरा छेतेनको मनै छुने कथा

    चुम भ्यालीका प्रकाशका साहु (टासी) का छोरा छेतेनसँग आज हाम्रो भेट भएको थियो । काठमाडौं बसेर १२ कक्षासम्म पढेका २३ वर्षका छेतेन अहिले सामागाउँमा स्कुल पढाउँछन् । “हामीलाई त धेरैले नराम्रो भने, गाली गरे । हाम्रो कुरा पनि राखिदिनुस् न" - छेतेनले भने । छेतेनसँग गरिएका कुराकानी उनकै शब्दमा : “हामी ठूलो मान्छे हैन ।...

  • ‘दिव्य बिक्रम नेम्बाङ स्मृति साहित्य सम्मान’ राजा पुनियानीलाई दिइने

    इलाम: 'दिव्य बिक्रम नेम्बाङ स्मृति प्रतिष्ठानले ‘दिव्य बिक्रम नेम्बाङ स्मृति साहित्य सम्मान पुरस्कार २०८१’ राजा पुनियानीलाई दिइने भएको छ । पुनियानीलाई भदौ १४ गते शुक्रबार झापाको बिर्तामोडमा एक कार्यक्रम आयोजना गरी नेम्बाङको पाँचौ स्मृति दिवसका दिन सम्मान गरिने प्रतिष्ठानले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । राजा प...

  • बैदेशिक रोजगारीको नाममा खाडीमा बन्धक बनाएर ‘बलात्कार र जबरजस्ती गर्भपतन’ गर्न लगाइएको एक नेपाली चेलीको कथा

    "मैले दु:ख पाएर फर्किएको घरपरिवारका सबैलाई थाहा छ, तर जे बित्यो, त्यो मैले आमा र आफन्तलाई अहिलेसम्म भन्न सकेकी छैन," उनले मलिन स्वरमा भनिन्, "छोरीलाई त मैले दु:ख पाएर फर्किएको पनि थाहा छैन ।" प्रहरीले अनुसन्धानका क्रममा दिएको परिवर्तित नाम 'बबरमहल (३१५)' भएकी उनी खाडीमा बेचबिखनमा परेकी नेपाली महिला हुन् । स्व...

  • अब इलामको अरनिको संग्रहालयमा प्रत्येक महिनाको अन्तिम शुक्रबार सृजना उत्सव हुँने

    इलाम: अब इलाममा प्रत्येक महिनाको अन्तिम शुक्रबार सृजना उत्सव हुने भएको छ । इलाम नगर साहित्य कला संगित प्रतिष्ठानको आयोजनामा अरनिको सांस्कृतिक संग्रहालयको सभा कक्षमा नयाँ तथा पुराना पुस्ताका सृजना सुन्न पाइने बताइएको छ । सृजना उत्सवको उत्घाटन तथा पहिलो श्रीखंला शुक्रबार शुरु भएको छ । उत्घाटन कार्यक्रमामा प्...

  • थेगुवाको कविता कृति ‘सपनाहरुको बही’को विमर्श

    इलाम: झापाका कवि अभागी थेगुवाको कविता कृति 'सपनाहरुको बही'को विमर्श भएको छ । बिमर्श कार्यक्रम इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानले बिहिबार इलाम बजारमा गरेहो हो । प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङको अध्यक्षतामा भएको विमर्शमा महेन्द्र रत्न बहुमुखी क्याम्पसका केशबहादुर राई, भगवती माध्यमिक विद्यालयकी शिक्षक ...

  • उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्बाङ विजयी

    इलाम: इलामको संघीय निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्बाङ विजयी भएका छन् । नेम्बाङ्ले नेपाली कांग्रेसका (रुख)का डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय ३० मतले पछि पार्दै विजयी भएका हुन । नेम्बाङले २७ हजार ७ सय ७२ मत ल्याए भने कांग्रेसका खड्काले २१ हजार ९ सय २२ मत प्राप्त गरेका छन् । पहिचा...