• को हुन ? दलवीर सिंह कामी !

    नेपालको इतिहासमा सदैव एउटा वाक्य प्रचलित हुने गर्दछ, “सतीले सरापेको देश“ । बिसं १६८२ मा काठमाडौका राजा लक्ष्मीनरसिंह मल्लले आफ्ना बहिनी ज्वाइ पर्ने भीम मल्ललाई भोट तथा पूर्वी राज्य आक्रमणको लागी पठाएका थिए । युद्धमा बिजयी भएर फर्किएका भीम मल्लको बारेमा उनका बिद्रोहीहरुले राजालाई बिभिन्न कुरा सुनाए पछि खुशीको समाचार...

  • काठमाण्डौमा एडिनोभाइरस सङ्क्रमण फैलदैः बालबालिकामा रूघाखोकी र ज्वरोको लक्षण

    काठमाण्डौंः काठमाण्डौं उपत्यकामा विद्यालय जाने धेरै बालबालिकामा रुघाखोकी र ज्वरोजस्ता लक्षण देखिएपछि परीक्षण गर्दा एडिनोभाइरस सङ्क्रमण फैलिएको देखिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । उपत्यकास्थित कान्ति बाल अस्पताल गएका केही बिरामी बालबालिकाबाट सङ्कलित नमुनामध्ये अधिकांशमा उक्त भाइरस पुष्टि भएको अस्पतालले जन...

  • निर्वाचन आयोगले निर्वाचनमा खर्च गरेर रहेको बाँकी फिर्ता गर्यो

    काठमाण्डौः निर्वाचन आयोगले पालिका चुनाव २०७९ मा पाँच अर्ब रुपैयाँभन्दा धेरै रकम खर्च भएको जनाएको छ । आयोगले आज मङ्गलवार पत्रकार सम्मेलनमार्फत पाँच अर्ब चार करोड तीन लाख ९२ हजार आठ सय ६७ रुपैयाँ खर्च भएको जनाएको हो । चुनावको परिणाम र खर्च सार्वजनिक गर्दै गएको वैशाख ३० मा भएको चुनाव खर्चका हिसाबले अरू चुनावभन्दा म...

  • को हुन् ? भारतमा चुनिएकी राष्ट्रपति द्रौपदी मुर्मू !

    भारतमा आदिवासी नेत्री द्रौपदी मुर्मू राष्ट्रपति चुनिएकी छन् । योसँगै उनी देशको सर्वोच्च पदमा पुग्ने आदिवासी समुदायकी प्रथम व्यक्ति बनेकी छन् । चौसट्ठी वर्षीया मुर्मूको जन्म उडिसा राज्यमा भएको हो। उनी सन्थाल समुदायकी हुन् । राष्ट्रपति पदका लागि गत सोमवार मतदान भएको थियो। त्यसको बिहीवार साँझसम्म सार्वजनिक गरिएक...

  • धरान उपमहानगरपालिकाले प्रमुख साम्पाङ चढ्ने गाडि बेचर रोलर किन्ने

    सुनसरी: धरान उपमहानगरपालिकाले रोलन किन्ने निणर्य गरेको छ । नगर प्रमुखको सरकारी गाडी बेचेर रोलर किन्ने निणर्य बिहीबार बसेकोे कार्यपालिका बैठकले पारित गरेको हो । नगरको रोलर भयो भने खाल्डाखुल्डी पुर्न, तत्काल बनाउन काम लाग्छ भनेर यस्तो निणर्य गरेको प्रमुख साम्पाङले बताउँदै भने ‘धरानका खाल्डाखुल्डी बिग्रेकालाई बनाउँन...

  • दुलही लिन जानुअघि दुलहालाई उनकी आमाले “स्तनपान“ गराउने कर्णालीको चलन

    सुर्खेतः कर्णालीका कैयौँ गाउँबस्तीमा विवाहको दिन दुलही लिन जानुअघि दुलहालाई उनकी आमाले “स्तनपान“ गराउने र छोराले आमालाई कोसेली दिने चलन अहिले पनि कायम छ । आफ्नै आमा नभएका दुलहालाई पनि काकी, सानीमा वा ठूलीआमाले विधि पुर्‍याउनै भए पनि स्तनपान गराउँछन् । मागीविवाह गर्दा मात्र दुलहाले स्तन चुसेर आमालाई चाम...

  • आउँदो बैशाख ३० देखि जेठ २ गतेसम्म ४ दिन सार्वजनिक विदा

    काठमाण्डौः आउँदो बैशाख ३० गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा हुने भएको छ । ३० गते शुक्रबार निर्वाचन आयोगले नै देशभर सार्वजनिक बिदा दिनका लागि सरकारलाई अनुरोध गरिसकेको छ । चुनावको भोलिपल्ट अर्थात वैशाख ३१ गते शनिबार परेको छ । सरकारले आइतवार पनि सार्वजनिक बिदा दिने निणर्य गरिसकेकाले जेठ १ गते आइतबार पनि बिदा...

  • फाकफोकथुम गाउँपालिका उपाध्यक्ष राईको फेसबुक स्टाटस प्रति पत्रकार महासंघ लगायत प्रेस संगठनको ध्यानकर्षण

    इलामः फाकफोकथुम गाउँपालिकाकी उपाध्यक्ष सरस्वती राई (सरू) सामाजिक सञ्जालमा स्टाटस लेखि पत्रकार तथा सिंगो प्रेस जगतलाई बदनाम गरेकोमा नेपाल पत्रकार महासंघसँगै प्रेस संगठनले अपत्ति जनाएका छन् । नेपाल पत्रकार महासंघले आज(शनिबार) प्रेस बिजप्ती निकाले उपाध्यक्ष राईले सामाजिक सञ्जालमा स्टाटस लेखि पत्रकार तथा सिंगो प्रेस ज...

  • किन मनाइन्छ ? प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे के हो ?

    प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे प्रेम जोडीहरूका लागि महत्त्वपूणर् दिन मानिन्छ । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्त्वपूणर् छ । विशेष गरी यो १४ फेब्रुअरीका दिन यो दिवस मनाइने गरिन्छ । भ्यालेन्टाइन डे आफैँमा एक रोमान्टिक र प्रेममय दिन हो । प्रेम अक्सीज...

  • नेपालको जनसंख्या सार्वजनिक पुरुष भन्दा महिला ६ लाखले मात्रै बढी, जनसङ्ख्या वृद्धिदर घट्दो

    काठमाण्डौ: नेपालको राष्ट्रिय जनगणना-२०७८ को तथ्याङ्क अनुसार देशको कुल जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधवार सार्वजनिक गरेको प्रारम्भिक नतिजाका अनुसार देश भरी महिलाको संख्ष एक करोड ४९ लाख एक हजार एक सय ६९ रहेको छ भने पुरुषको संख्या एक करोड ४२ लाख ९१ हजार तीन सय ११ रहेको छ ।...