• कोदे काजीसँगको सहयात्रा

    २० गते माघ हिडेर म साङ्ग्रुम्बाबाट तल आर्जेमा, त्यहाँबाट गुमानेटार पुवा खोला र वेँशी भएर भन्ज्याङ्गमा आएँ । जीउमा पसिना धेरै आएको थियो । प्यारो कुकुर, चङ्गखे बाटोमा तलसम्म आयो । मैले पटक पटक आउन रोके तर उसले मानेन । उसका लागि बाटोमा नातेदारहरुबाट तीन पल्ट सम्म चुनौतिहरु आएका थिए । तर उसले नै विना जोखिमी सामना गरेको...

  • माईजोगमाईको जोगमाईमा पाञ्चायन देवस्थल तथा गोपिनी गुफा

    माइजोगमाई: इलामको माईजोगमाई गाउँपालिकाको जोगमाईमा महावीर फुस्रे खोला पाञ्चायन देवस्थल तथा गोपिनी गुफाको उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष कुसबहादुर थेवे र उपाध्यक्ष प्रविना राइले संयुक्त रूपमा देवास्थलमा दिप प्रज्वलन गरि उद्घाटन गरिएको हो । उद्घघाटन कार्यक्रममा बोल्दै अध्यक्ष थेबेले  धार्मिक, साँस्कृतिक, ...

  • विश्वको सबैभन्दा ठूलो क्रुज पानीजहाजको पहिलो यात्रा

    विश्वको सर्वाधिक ठूलो क्रुज पानीजहाज मायामी फ्लोरिडाबाट आफ्नो पहिलो यात्रामा निस्किएको छ । उक्त पानीजहाजले उत्सर्जन गर्ने मिथेन ग्यासलाई लिएर चिन्ताहरू व्यक्त भएका छन् । तीन सय ६५ मिटर लामो आइकन अफ द सीज नामक सो क्रुजका २० वटा डेकहरू छन् । त्यहाँ अधिकतम ७ हजार ६ सय यात्रु सवार रहन सक्छन्। रोयल क्यारेबिअन ग...

  • नेपाली वायु सेवामाथि ईयूको प्रतिबन्ध कायमै

    काठमाण्डौः नेपाली वायु सेवामाथि युरोपियन युनियन (ईयू) को प्रतिबन्ध फेरि लम्बिएको छ । युरोपेली युनियनले हरेक ६/६ महिनामा सार्वजनिक गर्ने ’एअर सेफ्टी लिस्ट’ मा नेपालमाथिको प्रतिबन्ध कायमै रहेको हो । यो सूचीमा रहेका वायु सेवा कम्पनीका जहाज युरोपियन युनियनका देशको आकाशमा उड्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ । नेपाली ...

  • सिकेको कुरा व्यवहारिक रूपान्तरणमा सहयोग पुर्याउन सूर्योदयमा विज्ञान र गणित प्रदर्शनी

    इलामः सूर्योदय नगरपालिकामा विज्ञान तथा गणित प्रदर्शनी बिहिबार शुरू भएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना भईरहेको प्रदर्शनी शुक्रबार सम्पन्न हुनेछ । सिकेका सीपलाई व्यवहारिक रूपान्तरणमा गर्न कन्यामको श्रीकृष्णाश्रम माध्यमिक विद्यालयमा प्रर्दशनी शुरू भएको हो । प्रदर्शनीमा विद्यार्थीले सिकेका व...

  • विभिन्न कार्यक्रम गर्दै महागुरू फाल्गुनन्दको १३९ औं जन्मजयन्ती मनाइयो

    इलामः महागुरू फाल्गुनन्द लिङ्देनको १३९ औं जन्म जयन्ती शनिबार विभिन्न कार्यक्रम गर्दै विश्वभर मनाइएको छ । खाश गरी किराँत धर्मावलम्बी भएको विभिन्न देशमा विभिन्न कार्यक्रम गर्दै महागुरुको जन्मजयन्ती मनाइएको किरातजन्य संघसंस्थाले जनाएको छन् । नेपालको ताप्लेजुङ, पान्थर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, ...

  • माइजोगमाईमा म्याद गुज्रिएको अखाध्य वस्तु बरामद गरी नष्ट गरियो

    इलामः माइजोगमाई गाउँपालिकाले गरेको बजार अनुगमनका क्रममा विभिन्न पसलबाट म्याद गुज्रिएको अखाध्य वस्तु बरामद गरी नष्ट गरेको छ । गाउँपालिकाले मुचुल्का खडा गरी गाउँपालिकाको रोहवर स्थानीय प्रहरी चौकीको उपस्थितीमा बुधबार नष्ट गरेको जनाइएको छ । चाडपर्व लक्षित बजार क्षेत्रको अनुगमन गर्दा सोडा १४ प्याकेट, सुदर्सन २ प्य...

  • हमास कसले चलाईरहेकाे छ ? प्रमुख नेताहरू को हुन् ?

    हमासले ७ अक्टोबर शनिवारको बिहानै इजरेलमा आक्रमण सुरु गरेदेखि “अपरेशन अल-अक्सा फ्लड” नाम दिइएको उक्त आक्रमणको योजनाकारहरूबारे मानिसहरूले प्रश्न गरिरहेका छन् । सैन्य विश्लेषकहरू र पर्यवेक्षकहरू इजरेललाई आश्चर्य चकित तुल्याएको उक्त आक्रमणबारे चासो राख्नेमा अगाडि छन् । गाजामा शासन गरिरहेका प्यालेस्टिनी लडाकु समूह ह...

  • प्रदेश मुख्यमन्त्रीमा दुई जनाको दाबी

    विराटनगरः कोशी प्रदेशको मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख समक्ष दुई जनाको दाबी पेश भएको छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठन गर्न प्रदेश प्रमुखबाट दिइएको समय भन्दा एक दिन अघि दुई जना प्रदेश सभा सदस्यले मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी पेश गरेका हुन । गठबन्धन दलका शीर्ष नेताहरुबीच आज काठमाडौँमा ...

  • कालापानी-लिम्पियाधुरा क्षेत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

    काठमाण्डौ: नेपालले आफ्नो दाबी गर्दै आएको दार्चुलाको कालापानी-लिम्पियाधुरा क्षेत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एक औपचारिक कार्यक्रममा पुगेको भन्दै नेपालमा कतिपयले आपत्ति व्यक्त गरेका छन् । भारतीय नियन्त्रणमा रहेको उक्त विवादित क्षेत्रमा भारतका प्रधानमन्त्री पहिलो पटक पुगेको बताइन्छ । भारतीय प्रधानमन्त...