जन्मसँगै मानिसको मृत्यु पनि निश्चित छ । यो ध्रुवसत्य वास्तविकता एक प्राकृतिक नियम पनि हो । यो सुन्दर सृष्टिको नियमित र अपरिहार्य नियतिलाई अस्वीकार गर्दै व्यक्तिले जानाजान निराशाको चरम विन्दुमा पुगेर पीडक र पीडित आफैं रहि आफ्नो जीवन आफैंले समाप्त गर्नु नै आत्महत्या हो । संसारभर नै भएका अध्ययनअनुसार आत्महत्याको पछाडि ...
अनौठो बिश्व
-
-
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री कार्कीले शुरु गरे आमरण अनशन
विराटनगर: कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनशन सुरु गरेका छन् । कार्कीले विराटनगरस्थित कोसी प्रदेशसभा सचिवालय पूर्वपट्टिको वनसखण्डी मन्दिर अगाडि मंगलबार अपराह्नदेखि अनशन थालेका हुन् । कोसी सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार कटौती गरेको, गरिब जेहेनदार विद्यार्थीलाई दिइने छात्रवृत्ति ...
-
माग पुरा नभए कोशीका निवर्तमान मुख्यमन्त्री कार्की अनसन बस्ने
विराटनगर: आफूले उठाउँदै आएको मागबारे सरकारले बेवास्ता गरिरहेको भन्दै निवर्तमान मुख्यमन्त्री केदार कार्कीले अनसन बस्ने आफ्नो पुरानै अडान दोहोर्याएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आइतबार बिहान स्टाटस लेख्दै उनले १० वर्ष मुनिका प्रदेशको बालबालिकाको प्रदेशमा निःशुल्क उपचार, महिला स्वास्थ्य स्वयम् सेवीहरूलाई प्रोत्साहन भ...
-
मुक्कुमलुङ (पाथीभरा) मा केबुलकार निर्माणको पक्षमा मोटरसाइकल र्याली
ताप्लेजुङ: मुक्कुमलुङ (पाथीभरा) मा केबुलकार निर्माणमा अवरोध नगर्न आइतबार ताप्लेजुङको फूङलिङ बजारमा शान्तिपूर्ण मोटरसाइकल र्याली निकालिएको छ । केवलकार निमार्णलाई तत्काल सुचारु गर्न माग सहित निकालिएको मोटरसाइकल र्यालीले नगर परिक्रमा गरेको जनाइएको छ । फुङ्लिङ बजारको नयाँ बसपार्कमा भेला भई हेलिप्याट गेटबाट शुरु ...
-
चुम भ्यालीबाट विदा भए प्रकाश ‘काले’ साहूले १०, गाउँपालिकाले १ लाख दिने घोषणा
काठमाडौं: ‘हेर्ने कथा’ मार्फत ३५ वर्षपछि गोरखाको चुम भ्यालीमा भेटिएका प्रकाश तामाङ्ग ‘काले’ घर फर्किएका छन् । उनलाई चुमनुव्री गाउँपालिकाका पदाधिकारी स्थानीय प्रहरी चौकी र अगुवाहरुले विदाई गरेका हुन । विदाईका क्रममा साहू टासी लामाले पारिश्रमिक स्वरुप १० लाख दिने भएका छन् । चुमनुव्री गाउँपालिकाले थप १लाख दिने बता...
-
यही बर्षादको विपदमा परी अहिलेसम्मा एक सय ९५ जनाको मृत्यु अहिले सम्ममा ४९ जना बेपत्ता
काठमाडौं: बाढी, पहिरो लगायतका विपद्मा परी शुक्रबार दिउँसोसम्म एक सय ९५ जनाको मृत्यु भएको छ । गएको जेठ २८ यता परेको अविरल वर्षाको कारण बाडी पहिरो लगायतको विपदमा परी २ सय ४७ जना घाइते भएका छन् । विपद्का घटनाबाट ५ हजार ८ सय ८३ घर परिवार विस्थापित भएका जनाइएको छ । अहिलेसम्ममा गण्डकी प्रदेशमा सबै भन्दा धेरै ५६ जनाको...
-
अगस्ट १९ तारिख अर्थात विश्व फोटोग्राफी दिवस
आज अगस्ट १९ अर्थात विश्व फोटोग्राफी दिवस । हरेक वर्ष अगस्ट १९ मा यो दिवस मनाउने गरिएको छ । औपचारिक रुपमा सन् २०१० देखि यो दिवस मनाउन थालिएको हो । अष्ट्रेलियाली फोटोग्राफर कोस्र्के आराको प्रयासमा औपचारिक रुपमा दिवस मनाउन थालिएको हो । सन् १८३९ अगस्ट १९ मा फ्रान्स सरकारले फोटोग्राफी विधालाई पहिलोपटक मान्यता दिएको द...
-
मंकीपक्सको समस्याले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा
काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले अफ्रिकाका केही भागहरूमा मंकीपक्सको प्रकोप फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । अत्यधिक संक्रामक रोग मानिने मंकीपक्सले कंगोमा प्रारम्भिक प्रकोपको क्रममा कम्तीमा ४ सय ५० जनाको मृत्यु भएको छ । यो अब मध्य र पूर्वी अफ्रिकामा फैलिइरहेको छ । वैज्ञानिकहर...
-
बाङ्ग्लादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध हत्या आरोपमा अनुसन्धान हुँदै
बाङ्ग्लादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध हत्या आरोपमा अनुसन्धान सुरु भएको अधिकारीहरूले बताएका छन् । हसिनासँगै उनको सरकारका यातायातमन्त्री ओबाइदुल क्वान्दरसहित अन्य छ उच्च अधिकारीहरूमाथि पनि अनुसन्धान हुने बताइएको छ । गत जुलाई महिनामा भएको आन्दोलनका क्रममा एक जना मारिएको घटनालाई जोडेर उनीहरूविरुद्ध उज...
-
जन्मदर्ता प्रमाण पत्र नहुँदा २ वर्षदेखि एउटै कक्षामा पढ्दै एक बालिका
इलाम: उमेरले अनिशा (नाम परिवर्तन) १५ वर्षकी भइन् । उनि सदरमुकाम स्थीत एक नामुद सरकारी विद्यालयको कक्षा ८ मा पढ्छिन । तर २ वर्षदेखि एउटै कक्षामा । बार्षिक परीक्षा लेख्छिन । उनि न पास हुन्छिन, न फेल विद्यालयले कुनै सूचना दिदैनन् छिमकी पञ्चकुमार राईले भने अनिशाको जन्मदर्ता नभएकैले कक्षा दोहोर्याई रहनु परेको हो । ...
- « Previous Page
- 1
- …
- 10
- 11
- 12
- 13
- 14
- …
- 23
- Next Page »
















