• कांग्रेसलाई फकाउन कोशी प्रदेशमा मन्त्रालय विभाजन गर्ने तयारी

    विराटनगर: सरकारमा सहभागी हुने निर्णय गरे पनि आन्तरिक विवादमा फसेको नेपाली कांग्रेसलाई फकाउन कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रालय विभाजन गर्ने तयारी गरेका छन् । दुई पार्टीले ४–४ मन्त्रालय लिने सहमति भए पनि आन्तरिक बाँडफाँटमा सहमति नजुटेका कारण कांग्रेस सरकारमा सहभागी भएको छैन । चार वटा मन्त्रालय ...

  • को हुन ? देशै छोड्ने बंगलादेशकी प्रधानमन्त्री हसिना

    ‘लोकतान्त्रिक अधिनायकवाद’उन्मुख बंगलादेशकी शक्तिशाली प्रधानमन्त्री शेख हसिनालाई नागरिक विद्रोहले सत्ताच्युत मात्रै गराएको छैन, देश नै छोडेर भाग्न बाध्य पारेको छ, उनको बहिर्गमनपछि सेनाले अन्तरिम सरकार बनाउने घोषणा गरे पनि लोकतान्त्रिक शक्तिका लागि संशय पैदा भएको छ । बंगलादेशमा दुई महिनादेखि जारी नागरिक आन्दोलनले अन्त...

  • बाङ्ग्लादेशकी प्रधानमन्त्री हसिनाले राजीनामा दिएपछि विदेश पलायन

    बाङ्ग्लादेशमा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि विदेश पलायन भएको विवरणहरू आइरहँदा देशका सेना प्रमुखले देशवासीका नाममा सम्बोधन गर्दै अब एउटा अन्तरिम सरकार गठन गरिने बताएका छन् । प्रधानसेनापति वकर उज्जामनले आफू राष्ट्रपति मोहम्मद शहाबुद्दिनसँग भेट गर्न जाने बताउँदै दिनको अन्त्यसम्ममा कुनै "समाधान" हासिल हु...

  • आज जुलाई ३० अर्थात अन्तर्राष्ट्रिय मित्रता दिवस

    जुलाई ३० अर्थात अन्तर्राष्ट्रिय मित्रता दिवस हो आज । मित्रता एक व्यक्तिको जीवनको बहुमूल्य धन हो । यो यस्तो सम्बन्ध हो, जसले मानिसलाई कुनै स्वार्थ र भेदभाव बिना एकअर्कासँग जोडेको हुन्छ । यही मित्रताको सम्बन्धलाई मनाउन हरेक वर्ष मित्रता दिवस मनाइन्छ । मित्रताको महत्व बुझाउने उद्देश्यले यो दिवस विशेष रुपमा मनाइन्छ । ...

  • भारतीय टोलीले पनि त्रिशुली दुर्घटनामा हराई रहेका यात्रु र बसको खोजीमा उपलब्धि हासिल गरेन

    चितवन : चितवनको सिमलताल दुर्घटनामा हराइरहेका ३६ जना यात्रु र उनीहरू यात्रारत दुईवटा बसको खोजीका लागि आएको भारतीय टोलीले त्रिशूली नदीमा पानीको वेग “आफूहरूले सोचेको भन्दा धेरै” भएका कारण उपलब्धि हासिल गर्न नसकेको बताएको नेपाली अधिकारीहरूले जनाएका छ। पानीमा खोजीका लागि प्रयोग हुने सोनर क्यामेरा, चुम्बकसहितका उप...

  • दुर्घटनाको जाँचबुझ आयोग गठन, शोकमा भोली बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने

    काठमाडौँ: सरकारले आज भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे विस्तृत छानविन गर्न जाँचबुझ आयोग गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक रतिशचन्द्र लाल सुमनको संयोजकत्वमा ५ सदस्यीय जाँचबुझ आयोग ग...

  • दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजबाट १८ सव फेला १ को जीवितै उद्दार

    काठमाडौं: काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको जहाजबाट १८ जनाको शव फेला परेको जनाइएको छ । नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेका अनुसार जहाजमा १९ जना यात्रुमा १८ जनाको शव फेला परेको छ। प्रहरीका अनुसार दुर्घटनामा परेको जहाजबाट संकलन गरिएको शव त्रिवि शिक्षण अस्पताल महाराजगंज लगिँदैछ ।...

  • ‘जातीय विभेद तथा छुवाछूत उन्मुलनमा सरोकारवाला लाग्न आवश्यक’

    इलाम: जातीय विभेद तथा छुवाछूत उन्मुलन अभियानमा सरोकारवाला लाग्न आवश्यक रहेको सोमबार इलाममा आयोजित एक कार्यक्रमका बत्ताले बताएका छन् । उनिहरुले जातीइ छुवाछूत तथा भेदभाव उन्मुलनमा सरोकारवाला निकायका भूमिका विषायक अन्तकृयमा बोल्दै भेदभावलाई राजनीतिक रुपमा उन्मुलन गर्नुपर्नेमा जोड दिए । १८ औ जातिय भेदभाव तथा छुवाछुत...

  • प्रेम दिवस र यसका ‌‌‌ऐतिहासिक सन्दर्भ

    आज फेब्रुअरी १४ प्रेम दिवस अर्थात ‘भ्यालेन्टाइन डे’। एकआपसमा प्रेम प्रकट गर्ने दिन । धेरै जोडीको बिवाह बन्धनको साइत । प्रेमीप्रेमिकालाई मनपर्ने उपहार, फूल, कार्ड आदानप्रदान गर्नुका साथै प्रेमको पहिलो प्रस्ताव राख्ने उपयुक्त अवसरका रुपमा यस दिनलाई लिइन्छ । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा ...

  • आज फेब्रिवरी ११ अर्थात महिला पहुँचको अन्तराष्ट्रिय दिवस

    दिगो विकासका लागि सन् २०३० एजेन्डा सहित अन्तर्राष्ट्रिय रूपमा सहमत विकास लक्ष्यहरू प्राप्त गर्न विज्ञान र लैङ्गिक समानता दुवै महत्त्वपूर्ण छन् । विगत १५ वर्षहरूमा, विश्वव्यापी समुदायले महिला र बालिकाहरूलाई विज्ञानमा प्रेरित र संलग्न गराउन धेरै प्रयास गरेको छ। तैपनि महिला र बालिकाहरू विज्ञान र नवप्रवर्तनमा पूर्ण रूप...