• लैङ्गिकता सम्बन्धि समान बुुझाई निर्माण गर्न गैर द्विसांख्यिक शैक्षिक कार्यक्रम

    इलामः विद्यालयस्तरमै बालबालिकामा लैङ्गिकता सम्बन्धि समान बुझाई निर्माण गर्न गैर द्विसांख्यिक शैक्षिक कार्यक्रम सञ्चालन भइरहेको छ । फेडरेसन रिपब्लिक अफ जर्मनको सहकार्य र गेहेन्द्र धिमाल फाउण्डेसनले देशै भरी कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रम मार्फत मानिसहरूमा लैङ्गिक तथा यौनिक अल्पसंख्यकको विषयको बुझाईमा...

  • चन्द्रमाबाट पृथ्वी उदाएको, त्यो दिन !

    ५७ वर्ष अगाडि आजकै दिन एउटा ऐतिहासिक तस्विर खिचिएको थियो । जुन तस्विरले विश्वभर तहलका मच्चाएको थियो । यो तस्विर पृथ्वीको कुनै धरातलबाट खिचिएको थिएन । यो तस्विर चन्द्रमाको धरातलबाट खिचिएको थियो । र त्यो तस्विर पृथ्वीको थियो । पृथ्वी गोलो होइन चेप्टो छ भन्ने केही प्रतिशत जनतालाई यसले प्रमाणित गराएको थियो कि पृथ्वी...

  • झुटो विवरण दिई नागरिकता लिन खोजेको आरोपमा इलाममा दुई पक्राउ

    इलामः इलाममा झुटो विवरण दिई नागरिकता लिन खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्योदय नगरपालिका-५ का चेतन गजमेर र भुवनसिंह गजमेर रहेको प्रहरीले जनाएको छ । चेतनले भुवनसिंहलाई आफ्नो बाबु भनी पशुपतिनगर सीमा प्रशासन कार्यालयमा अनुसूचीसहितको सिफारिस पेस गरेपछि जिल्ला प्रशासन कार्यालय इलामले स्थ...

  • आत्महत्या गर्न खोज्ने झापाका एक युवाको इलाममा उद्धार

    इलाम: आत्महत्या गर्न खोज्ने झापाका एक युवालाई प्रहरीले उद्धार गरेको छ । ३५ वर्षका झापाका युवालाई उद्धार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नाईलनको डोरीले पासो लगाई आत्महत्या गर्न खोजी रहेको अवस्थामा स्थानीय मानिसले देखी जिल्ला प्रहरी कार्यालय फोन मार्फत जानकारी गराएपछि तत्काल प्रहरीले डोरी सहित निजलाई उद्...

  • आत्म हत्या गर्छु भन्ने एक व्यक्तिलाई सकुसल उद्दार

    इलामः जिल्ला प्रहरी कार्यालय इलामले आत्म हत्या गर्छु भन्ने एक व्यक्तिलाई सकुसल उद्दार गरेको छ । गएको बैशाख ३१ गते ७ बजे घरबाट निस्केका ३० वर्षका युवाले मोबाइल मार्फत आत्म हत्या गर्छु भन्ने म्यासेज इन्टर पोललाई पठाएको साईबर ब्यूरो हुुँदै जिल्ला प्रहरी कार्यालयमा प्राप्त हुन साथ प्रहरी टोलीले उद्दार गरेको जिल्ला प...

  • मार्च ८ अथार्त अन्तर्राष्ट्रिय नारी दिवस ! के छ यसको इतिहास

    मार्च ८ अथार्त अन्तर्राष्ट्रिय नारी दिवस ! विश्वभर विभिन्न कार्यक्रम गर्दै मनाउने चलन छ । यो वर्ष नेपाल सरकारले नारी दिवसको दिन सार्वजनिक विदा दिएको छ । नेपालमा यस वर्ष ‘लैंगिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नाराका साथ  दिवस मनाइँदै छ । पहिलो पटक सन् १९११ मा मन...

  • आज फागुन २२ गते सोमबार अर्थात, रङ्गकाे पर्व फागु पूर्णिमा

    आज, फागुन २२ गते सोमबार अर्थात फागु पूर्णीमा। होली हे नेपाली जनको प्रिय । अनि विशिष्ट रङ्गिन पर्व, होलीको शुभकामना । फागु, होली, फागु पूणर्े अनेक नामले यो पर्व चिनिन्छ । मिल्ने भए तपाईँको मोबाइल स्क्रिनबाटै पिचिच्च पारेर हामी नेपालको चिसो अनि निर्मल पानी छ्यापी दिने थियौँ । आनन्द अनि उत्साहको यो वसन्त क्रृतुको चाडम...

  • बेलायतको वेल्सको ब्रेकनमा नेपाली गाउँ बन्दै

    बेलायत तिर नेपालीहरुले एउटा नेपाली गाउँ नै बनाउँदैछन् । बेलायतमा बसेका नेपालीहरु एक भएर गाउँ बनाउने योजना बनेको धेरै भएको थिएन । सन २०२२ को अप्रिलमा शेयर लगानीको लागि खुला गरियो । अर्थात यहि २०७९ सालको शुरुवातमा खोलिएको शेयर सोचे भन्दा बढिको सहभागिता रह्यो । ५ हजार पाउण्डको शेयरका लागि २ सय जनाको लक्ष राखिएको थियो ...

  • राष्ट्रपति पदका लागि पौडेल र नेम्वाङको उम्मेद्वारी दर्ता

    काठमाण्डौंः आगामी २५ गतेका लागि तय गरिएको राष्ट्रपति निर्वाचनमा दुई जना पूर्वसभामुख बीच प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिका लागि शनिवार उम्मेदवारी दर्ता गराएका छन् । दुवैजना पूर्व सभामुख हुन् भने नेम्वाङ संविधानसभाका अध्यक्ष सम...

  • बर्दु माध्यमिक विद्यालयको हराएको सामग्री बेवारिसे अवस्थामा फेला

    इलामः सूर्योदय नगरपालिकाको होराइजन बर्दु भ्याली चिया कारखानाको छेउमा बर्दु माध्यमिक विद्यालयको हराएको सामग्री बेबारिसे अवस्थामा फेला परेको छ । सूर्योदय नगरपालिका-१४ बर्दुमा रहेको बुद्ध माध्यमिक विद्यालयको ल्याबबाट चोरी भएको सामग्री बेबारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । विद्यालयबाट गएको माघ १२ गते स...