काठमाण्डौ: चीन विश्वकै धनी देश बनेको छ । परामर्शदाता म्याकिन्से एण्ड कम्पनीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीन गुणाले बढेको छ । चीन विश्व व्यापार संगठन ९डब्लूटीओ० को सदस्य हुनुभन्दा एक वर्ष अगाडि देखिको तथ्यांक सार्वजनिक गरिएको हो । चीन सन् २००१ को डिसेम्बर ११ तारिखमा डब्लूटीओक...
अनौठो बिश्व
-
-
विश्व कुख्यात लागू औषध तस्कर ओटोनियल भनिने डेरो एन्टोनियो कोलम्बियामा पक्राउ
कोलम्बियाको सबैभन्दा कुख्यात लागू औषध तस्कर र सबैभन्दा ठूलो आपराधिक समूहका प्रमुख पक्राउ परेका छन् । ओटोनियल भनिने डेरो एन्टोनियो उसुगालाई शनिवार सेना, वायुसेना र प्रहरीको संयुक्त प्रयासमा गिरफ्तार गरिएको हो । कोलम्बियाले ओटोनियल भनिने डेरो एन्टोनियो उसुगाबारे जानकारी दिनेलाई आठ लाख अमेरिकी डलर पुरस्कार घोषणा गरेको ...
-
तिम्ल्याहा बच्चाको स्याहार ! कसरी हुर्किँदै छन्
काठमाण्डौं: नुवाकोटकी सोमिका तामाङले पाँच वटा शिशु जन्म दिएको एक वर्ष पूरा भएको छ । अहिले तीन छोरीहरूको स्याहारसुसारमा व्यस्त सोमिकालाई आफू संसारकै भाग्यमानी आमा लागेको बताउँछिन् । उनी भन्छिन्, ‘नानीहरूको स्याहारसुसारमा एक वर्ष बितेको पत्तै पाइनँ ।’ बिहे गरेको ९ वर्षपछि बच्चा हुँदा, एकै पटक ३ छोरीहरू हुर्क...
-
राष्ट्रपतीले गरिन राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज
काठमाडौं: सरकारले राजनीतिक दल विभाजन सहज हुने गरि ल्याएको अध्यादेश सोमबार आज खारेज भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८’ खारेज गरेकी छिन् । मन्त्रिपरिषद्को आजको बैठकले सो अध्यादेश खारेज गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्री शेर...
-
अमाली सुब्बा नरबहादुर नेम्बाहाङको योगदान र तत्कालिन समाज
एक समय थियो अमाली भन्दा सुब्बा नरबहादुर नेम्बाहाङलाई सम्झन्थे औ उनका नामसँगै लिम्बुवानको अमाली शासन जोडिन्थ्यो । अन्य सुब्बाले फैसला गर्न नसकेका मुद्दा-मामिलाहरू एउटा बाङखुरे लौरो टेकेर सुब्बा नरबहादुर नेम्बाहाङले फासफुस पारिदिन्थे ।उनले गरेको फैसला फेरि दोहोरिन्दैन थियो । सुब्बा नरबहादुर नेम्बाहाङको अमालमा कसैलाई अ...
-
अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा फेरि अर्को समस्या, धुवाँ र प्लास्टिक जलेको गन्ध
अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आईएसएसमा धुवाँ र प्लास्टिक जलेको गन्ध फैलिएपछि चेतावनीस्वरूप अलार्महरू बजेका छन्। रुसले निर्माण गरेको आईएएसको ज्वेज्दा मोड्यूलमा उक्त घटना भएको विवरण रुसी सञ्चारमाध्यमले प्रकाशित गरेका छन्। उक्त खण्डमा अन्तरिक्षयात्रीहरू बस्ने ठाउँ छ। पुरानो हुँदै गएको अन्त...
-
“नेपाल” नाम बोकेको पानीजहाज समुन्द्रमा
नेपालको आफ्नो पानीजहाज समुन्द्रमा चलाउने धोको केवल केपी ओलीको मात्र दम्भ थिएन । बिसं २०२५ सालतिर पनि नेपालको एक प्रकारको दम्भ शुरु भएको थियो । अन्तत २०२७ सालमा नाम राखिएको पानीजहाज कलकत्ता बन्दरगाहमा आइपुगेको थियो । भारतीय पानी जहाज कम्पनीको स्वार्थमा शुरु गर्ने जमर्को गरिएको थियो तर भारतीय कम्पनीको स्व...
-
जयसिंहको निधनमा भारतीय एसएसबीको संलग्नता रहेको छानविन समितिको ठहर
काठमाडौं: दार्चुलामा तुइन तर्ने क्रममा महाकालीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गठित छानबिन समितिले आफ्नो प्रतिवेदन आज गृह मन्त्रालयमा बुझाएको छ । पटकपटक म्याद थप हुँदासमेत प्रतिवेदन बुझाउन नसकेको भनेर आलोचना खेपेको समितिले आज गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बु...
-
भोकमरीको सँघारमा म्याडग्यास्कर, चार वर्षदेखि पानी नपरेपछि कीराफट्याङ्ग्रा खानुपर्ने बाध्यता
म्याडग्यास्कर "जलवायु परिवर्तनका कारण उत्पन्न संसारकै पहिलो भोकमरी" को सँघारमा पुगेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। राष्ट्रसङ्घका अनुसार चार वर्षदेखि वर्षा नभएकाले त्यहाँ हजारौँ मानिसहरू अहिले नै "डरलाग्दो" भोक र खाद्यान्न असुरक्षाबाट प्रभावित भएका छन्। यो चार दशकको सबैभन्दा नराम्रो सुक्खा हो। यसबाट द...
-
जसले सहवास गर्दा गर्दै ज्यान गुमाए
दुनियाँमा समय–समयमा अनेक घटनाहरु घट्छन्, जुन सहजै विश्वास गर्न लायक हुँदैनन् । कुनै दम्पतीले आफ्ना साथिबारे केहि गलत्त कुरा थाहा पाएर ज्यान नै लिएको वा अलग भएर बस्न थालेको कुरा सुन्नु सामान्य जस्तै हो । आफ्ना श्रीमान वा श्रीमतीमाथि अरु कसैले हक जमाउन खोज्दैछ भने रिस उठ्नु नौलो कुरा होईन । तर नाइजेरियामा एउटा अत्यन्त...













