भविष्यका महामारी कोभिड सङ्कटभन्दा निकै घातक हुनसक्ने अक्सफर्ड-आस्ट्राजेनेका खोपका एक विकासकर्ताले चेतावनी दिएकी छन् । प्राध्यापक डेम सारा गिलबर्टले एउटा मन्तव्यका क्रममा महामारीसँग जुझ्ने तयारीका लागि अझ धेरै पैसा आवश्यक पर्ने बताइन्। उनले ओमिक्रोन भेरिअन्टका लागि खोपहरू कम प्रभावकारी हुनसक्ने समेत चेतावनी दिइन्।...
बालबालिका
-
-
चुलाचुली–२ नम्बर वडाले विपन्न दलित १६ विद्यार्थीलाई साइकल दियो
इलामः चुलाचुली गाउँपालिका २ नम्बर वडाले सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न १६ जना दलित विध्यार्थीलाई साईकल दिएको छ । वडाको श्री जनता माध्यमिक विद्यालय बाह्रगोठेका १० जना र मोरङ्गेझोडा स्थित पन्चकन्या आधारभूत विद्यालयमा अध्ययनरत ६ जना गरी जम्मा १६ जना दलित विद्यार्थीलाई साईकल दिइएको हाे । विद्यार्थीलाई कोहिन...
-
राष्ट्रिय पार्टी राप्रपाको नेतृत्वमा जनजातिको पहिलो अनुहार लिङ्देन को हुन् ?
०३६ सालमा सँगै राजनीति गरेका दुई नेता संयोगले ०७८ सालमा प्रतिस्पर्धी बने । कमल थापा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलको अध्यक्ष भएका बेला त्यही संगठनबाट राजनीति आरम्भ गरेका थिए, राजेन्द्र लिङ्देनले । राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा ०३६ सालमा आबद्ध भएका लिङ्देनको राजनीति त्यही विद्यार्थी संगठनबाट जम...
-
‘इलाम अस्पतालमा तत्कालै कोरोना परीक्षण केन्द्र स्थापना गर्ने’- मन्त्री यादव
इलाम: १ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जयराम यादवले आज इलातबार विहान इलाम अस्पतालको अनुगमन गरेका छन् । अस्पताल अनुगमन गर्दै मन्त्री यादवले अस्पतालमा तत्कालै कोरोना परीक्षण केन्द्र स्थापना गर्ने काममा लाग्ने बताए । मन्त्री यादवले अस्पतालको रिक्ता पदको पदपूर्ती गर्ने पहल गर्ने बताउँदै भने ‘कोरोनाको खोप स...
-
बालबालिकालाई बाल हेल्पलाइन १०९८ इलामले दियो १ लाख ४७ हजारको राहत सामग्री
इलामः बाल हेल्पलाईन १०९८(दशनौआठ) मानव अधिकार मञ्च नेपाल, ईलामले देउमाई नगरपालिका १ का २३ बालबालिकालाई सहयोग प्रदान गरेको छ । हेल्पलाइनले बालबालिकालाई १ लाख ४७ हजार पाँच सय रूपयाँ बराबरको दैनिक उपभोग्य सामग्री उपलब्ध गराएको हो । गएको कात्तिक पहिलो हप्ता परेको बेमौषमी वर्षाका कारण विस्थापित भएका ११ घरपरिवार बाल...
-
अपाङ्गता भएका व्यक्तिका लागि अन्तर्राष्ट्रिय दिवस
३ डिसेम्बरलाई सन् १९९२ देखि संयुक्त राष्ट्रसंघले अपाङ्गता भएका व्यक्तिका लागि अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने गरेको छ । अपाङ्गतासम्बन्धी विभिन्न विषयमा छलफल गर्न, विभिन्न चुनौतिहरुको समाधान निकाल्न, अपाङ्गतासम्बन्धी जागरण फैलाउन र अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न उद्देश्यका साथ यो दिवस मनाउन थालिएक...
-
कोरोना भाइरसको नयाँ भेरियन्ट ’ओमिक्रोन’ भारतमा पनि फेला पर्यो
काठमाण्डौः भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ’ओमिक्रोन’ फेला परेको छ । कर्नाटकमा दुई जनामा कोरोनाको नयाँ सङ्क्रमण ओमिक्रोन देखिएको त्यहाँका केन्द्रीय स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव लव अग्रवालले जानकारी दिनुभएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । नयाँ भेरियन्टको सङ्क्रमण पुष्टि हुनेमा ६६ वर्ष र ४६ वर्ष...
-
डिसेम्बर २ अर्थात अन्तर्राष्ट्रिय दासता उन्मुलन दिवस
आज २ डिसेम्बर । आजको दिन विश्वभर अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाउने गरिन्छ । दासता अहिलेको आधुनिक युगका लागि अनौठो लाग्ला, तर कुनै समय विश्वभर दासताका अनेक रुपले जरा गाडेका थिए । दास राख्ने चलन, महिला बेचबिखन तथा बालबालिका बेचबिखन, यौनजन्य हिंसा, बालबालिकामाथि हुने हिंसा, दबाबपूणर् गरिएका विवाह र सशस्त्र युद...
-
बाल विबाहको भोज रोकियो, बिवाह बदर हुँने नहुँने अनिश्चित
इलामः चुलाचुली गाउँपालिका वडा नम्बर-३ पेल्टिमारीमा बाल बिवाहको भोज रोकिएको छ । भोज रोकिएपनि बिवाह भने बदर हुँने नहुँने निश्चित नभएको स्थानीयले बताएका छन् । केटा पक्षले आइतबार आयोजना गरिको बिहे भोज जनप्रतिनिधि, प्रहरी प्रशासन, विध्यालयका विध्यार्थी, बाल क्लब, शिक्षक, युवा सशक्तिकरण समूहका प्रतिनिधी र सञ्चारकर्मीक...
-
तनाव व्यवस्थापन सम्बन्धि चार दिने तालिम सम्पन्न
इलाम: मानव अधिकार मञ्च नेपाल इलामको आयोजनामा तनाव व्यवस्थापन तथा स्वःहेरचाह सम्बन्धि चार दिने तालिम सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट भएको तालिममा तनाव तथा चिन्तालाई सकारात्मक तरिकाले सामना गर्ने सीप । भावनात्मक रूपमा स्वाथ्य रहन, अरूसँग सकारात्मक सम्बन्ध राख्न, अरुको आदर प्रसंशा गर्न, जीवनको उद्देश्य पुरा गर्न प...
- « Previous Page
- 1
- …
- 50
- 51
- 52
- 53
- 54
- …
- 59
- Next Page »














