• ‘चुनावी तालमेल सबै दलका लागि सम्मानजनक हुनुुपर्छ’- नेता खनाल

    इलामः नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले गठबन्धनको चुनावी तालमेल सबै दलका लागि सम्मानजनक हुनुुपर्ने बताएका छन् । पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको सम्मान तथा प्रशिक्षण कार्यक्रममा बोल्दै, ‘गठबन्धनको कुनै एक दललाई बहुमत सिट दिएर चुनावी तालमेल हुन सक्दैन ।’ नेता खनालले भने ‘संघ र ...

  • “प्रदेश १ को नाम लिम्बुवान नराखे ८ वटा प्रदेशको माग राख्दै आन्दोलन गर्छौ”- संघर्ष समिति

    बिराटनगरः लिम्बुवान किरात संघर्ष समितिले प्रदेश १ को नामकरण गर्दा लिम्बुवान अटाउन नसके ८ वटा प्रदेशको माग लिएर आन्दोलन चर्काउने चेतावनी दिएको छ । विराटनगरमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापनपत्र हस्तान्तरण गर्दै संघर्ष समितिले अहिलेकै संरचना अनुसार प्रदेश १ को नामकरण किरात-लिम्बुवान हुनुपर्नेमा ...

  • पहिचानको आधार “लिखतमा लिम्बुवान किरात लेखिएको छ”- मुख्य मन्त्री राई

    विराटनगरः मलाई किरात मात्रै वा लिम्बुवान मात्रै भन्नेमा मोह छैन । मेरो यति मात्र मोह हो- पहिचानको आधारमा प्रदेशको नामाकरण हुनुपर्छ । लिम्बुवान मात्रै राखे पनि पहिचान हुनुपर्यो, किरात मात्रै राखे पनि पहिचान हुनुपर्यो, दुबै नाम राखे पनि पहिचान हुनुपर्यो । यहाँका मुलधारका सबै राजनीतिक दलले दशौं, बिसौं वर्षदेखि पहिच...

  • इलाममा पनि लिम्बुवान किरात संयुक्त संघर्ष समिति

    इलाम: इलाममा पनि लिम्बुवान किरात संयुक्त संघर्ष समित गठन भएको छ ।  प्रदेश १ को नाम ‘लिम्बुवान किरात’ राख्न लगाउँन  संघर्ष समिति गठन भएको बताइएको छ । प्रदेश १ को नाम ‘लिम्बुवान किरात’ घोषणा गराउन दवाव दिने उद्देश्यले किरात याक्थुङ चुम्लुङ इलामको संयोजनमा १६ वटा घटकहरुको संलग्नतामा लिम्बुवान किरात संयुक्त संघर्ष स...

  • यस्ता छन, एक नम्बर प्रदेशकाे नामाकरणको आधार !

    गत वर्ष प्रदेश नं २ प्रदेश सभाले मधेस प्रदेश नामाकरण गरेपछि सबै भन्दा ठूलो दबाब प्रदेश नं. १ लाई परेको छ । पहिलोपल्ट मधेस प्रदेशले यो मधेस नाम प्राप्त गरेको छ । यस अघिका प्रयासहरु विफल भए । तर यो प्रयास सफल भयो । यसका पनि विविध कारणहरु छन । र, यसको दबाब पनि अन्य प्रदेशहरुमा पर्दै जानेछ । यो पनि स्वभाविकै हो । तर अह...

  • लिम्बू समुदायको भूमी अधिकार र आन्दोलनमा षडयन्त्र

    लिम्बू आदिवासीको सन्दर्भमा भूमी भनेको संस्कृति, आध्यात्मिक विश्वास, जीवन पद्धति, अस्तित्व लगायत धेरै बिषयहरुसंग जोडिएको बिषय हो । त्यस्तो भूमी भनेको प्रथाजनित भौगोलिक भूमी हो । सारमा त्यो भनेको लिम्बुवान क्षेत्र हो, र त्यो भनेको लिम्बु राष्ट्रको पहिचान हो । लिम्बू राष्ट्रले भूमीको लडाई बिगत लामो समयदेखि गरिआएको ...

  • किन मनाइन्छ ? प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे के हो ?

    प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे प्रेम जोडीहरूका लागि महत्त्वपूणर् दिन मानिन्छ । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्त्वपूणर् छ । विशेष गरी यो १४ फेब्रुअरीका दिन यो दिवस मनाइने गरिन्छ । भ्यालेन्टाइन डे आफैँमा एक रोमान्टिक र प्रेममय दिन हो । प्रेम अक्सीज...

  • जनै फाल्ने खस अभियानको सूरुवात पूर्वको इलामबाट !

    “चिताको आगोमा रोटी सेक्नु” भन्ने उखान नकारात्मक अर्थमा प्रयोग हुन्छ । मानिसमा विपरित मानसिकताको प्रभाव बाग्लै रहन्छ । गर्नुपर्ने काम गर्दैन । नगर्नुपर्ने कुरा भने गर्न अघि सरिहाल्छ । नजानुपर्ने ठाउँमा गइदिन्छ । नखानुपर्ने कुरा खाइदिन्छ । नबोल्नुपर्ने ठाउँमा बोलिदिन्छ । अरुले भनेको वा आफूले सुनेको कुराको उल्टो अर्थ ...

  • ‘एमसीसी सम्झौताः अनुमोदन नेपाल सरकारले गर्छ’- अमेरिका

    अमेरिकी सहायता निकाय मिलेनीअम च्यालेन्ज कर्पोरेशनले निकट भविष्यमा झन्डै ६० अर्ब रुपैयाँ बराबरको आर्थिक अनुदान अनुमोदन गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गरेको जनाएको छ । वाशिङ्टन डीसीमा बुधवार जारी गरिएको विज्ञप्तिमा नेपाललाई विद्युत् प्रसारण लाइन र सडक पूर्वाधारका लागि प्रतिबद्धता जनाइएको आर्थिक सहायताबारे सम...

  • राष्ट्रिय पार्टी राप्रपाको नेतृत्वमा जनजातिको पहिलो अनुहार लिङ्देन को हुन् ?

    ०३६ सालमा सँगै राजनीति गरेका दुई नेता संयोगले ०७८ सालमा प्रतिस्पर्धी बने । कमल थापा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलको अध्यक्ष भएका बेला त्यही संगठनबाट राजनीति आरम्भ गरेका थिए, राजेन्द्र लिङ्देनले । राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा ०३६ सालमा आबद्ध भएका लिङ्देनको राजनीति त्यही विद्यार्थी संगठनबाट जम...