कुनै बेला राजा महेन्द्रले समेत प्रधानमन्त्री बिपी कोइराला बिरुद्ध फुटबल खेलेका थिए । तर बिपीले हानेको एक गोलले राजाको टिमको हार भएको थियो । विश्वको फुटबलको इतिहास हेर्ने हो भने आधुनिक फुटबलको शुरुवात १२औ शताव्दीमा बेलायतमा भएको देखिन्छ । त्यसबेलाको फुटबल खेल निकै हिंस्रक र डरलाग्दो हुन्थ्यो । कुनै बिशेष नियममा...
खेलकुद
-
-
संविधान दिवसको अवसरमा सूर्योदय नगरपालिकामा दौड प्रतियोगिता
इलाम: संविधान दिवसको अवसरमा सूर्योदय नगरपालिकामा दौड प्रतियोगिता गरेको छ । पर्यटकीय क्षेत्र कन्यामदेखि फिक्कल बजारसम्म ५ किलोमिटर दौड प्रतियोगिता गरेको हो । दौडमा पुरुष तर्फ विवेक राई प्रथम, दिवस राई द्वितीय, र गणेश मगरले तृतिय पुरस्कार हात परे । महिला तर्फ मनिका घले प्रथम, भावना थुलुङ द्धितिय, काजुना राई तृतिय र...
-
अन्तरराष्ट्रिय निबन्ध लेखन प्रतियोगिताको विजेता सार्वजनिक
इलाम : अनेरास्ववियु इलामले आयोजना गरेको अन्तरराष्टिय निबन्ध प्रतियोगिताको विजेता सार्वजनिक गरेको छ । आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको विजेता घोषणा गरेको हो । आयोजक संस्थाले काठमाडौं नयाँ बानेश्वरका संकल्प कोइराला प्रतियोगिताको प्रथम, खोटाङ राजपानीका केशव भण्डारी दोस्रो र देउमाई नगरपालिका इलामकी मनिसा अ...
-
जिल्ला स्तरीय छनौट चरण सकियो, प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगिता को–को छानिए
इलामः मानव अधिकार मञ्च नेपाल इलामले सञ्चालन गर्ने प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगिताको छनाैट चरण सकिएको छ । मञ्चको साझेदार संस्थाले जिल्लामा सञ्चालन गरेको जिल्ला स्तरीय छनौट चरणमा प्रथम स्थान हासिल गर्ने १४ जना नामावली प्रकासन गरेको छ । छनौटमा परेको प्रतियोगीले मञ्चको ‘बाल संरक्षणको लागि ऐक्यद्धता’ परियोजनाले ...
-
नगर युवा परिषदको पहिलो बैठक सम्पन्न
इलाम: इलाम नगरपालिका स्थानीय सरकार अन्तर्गतको नगर युवा परिषदको पहिलो बैठक आज (आईतवार ) सम्पन्न भएको छ। बैठकले २२ सदस्यिय गठित परिषदले ५ सदस्यीय पदाधिकारी चयन गरेको छ । परिषदको उपाध्यक्षमा बिनोद न्यौपाने, सचिबमा बिशाल कार्की, सहसचिवमा गौरव जङ्ग बुढाथोकी र कोषाध्यक्षमा प्रश्ना श्रेष्ठ छनौट भएका छन। बैठकले विभिन्...
-
नेपाल भारत मैत्रीपूर्ण खेल बराबरीमा टुङ्गीयो
दशरथ रङ्गशालामा भएकाे खेलमा अन्जन विष्टले ३६ औँ मिनेटमा गाेल गरेका अग्रता दिलाएका थिए । भारतका खेलाडी चिनलेनाना सिंह कोन्सामको ब्याक पासलाई गाेलकीपर गुरुप्रित सिंह सन्धुले नियन्त्रणमा लिन नसकेको बललाई अञ्जनले गाेलमा परिणत गरेका हुन् । तर नेपालकाे अग्रता दाेस्राे हाफमा रहन सकेन । भारतका अनिरुध थापाले खेलकाे ६० औ...
-
बालबालिकाको बैकल्पिक सिकाइ, भोगाईको खोजी गर्न, प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगिता हुँदै
इलामः मानव अधिकार मञ्च नेपाल इलामले प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ । मञ्चको ‘बाल संरक्षणको लागि ऐक्यद्धता’ परियोजनाले सञ्चालन गर्न लागेको प्रतियोगिता ‘राष्ट्रिय बाल दिवस २०७८’ को अवसरमा गरिने परियोजना संयोजक रूद्र थेबेले जानकारी गराए । संयोजक थेबेले कोरोना भाइरस (कोभिड–१९) को महामारीले बालबालि...
-
स्टार खेलाडी लियोनल मेस्सीको बार्सिलोनाबाट रुँदै बिदा भए
काठमाण्डाै: स्टार खेलाडी लियोनल मेस्सीको बार्सिलोनाबाट रुँदै बिदा भएका छन् । केही दिनअघिसम्म बार्सिलोनामा रहेका स्टार खेलाडी लियोनल मेस्सीको बार्सिलोनाबाट बिदा हुँदै गर्दा बिदाई कार्यक्रममा भक्कानिएका हुँन। सम्झौता नवीकरण नभएपछि गएको बिहीवारदेखि मेस्सीले बार्सिलोना छाडेका थिए । आज आइतवार क्लबले गरेको बिदाइ कार्यक्र...
-
१३ औँ संस्करणको साफ च्याम्पियनशिप माल्दिभ्समा
काठमाण्डाै: १३ औँ संस्करणको साफ च्याम्पियनशिप फुटबल आउँदो अक्टोबर १ देखि १३ तारिखसम्म माल्दिभ्समा आयोजना हुने भएको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को सोमवार बसेको बैठकले अक्टोबरमा हुने साफ माल्दिभ्समा गर्ने निर्णय गरेको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिनुभयो । यसअघि प्रतियोगिताको जिम्मा पाएको बङ्गला...
-
युरोकप २०२० काे उपाधी इटलीको हातमा
काठमाडौं:गयराती सम्पन्न युरोकप २०२० काे उपाधी इटलीलेले हात पारेको छ । उपाधीका लागि इंग्ल्याण्डलाई इटलीले टाइब्रेकरमा ३-२ गोल गर्दै उपाधी हात पारेकाे हाे । टाइब्रेकरमा इटलीका गोलकिपर जियानलुजी डोनारुम्बाले प्रहार बचाए । इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले पनि दुई पेनाल्टी बचाएका थिए । लण्डनस्थित वेम्वली स्टेडि...














