• कोरिया काम गरेर फर्किएका कामदारका लागि पुनः कामको अवसर आवेदन आव्हान

    काठमाण्डौ: वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएर फर्किएका कामदारका लागि पुनः कामको अवसर आएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाबाट काम गरी वैधानिक रुपमा फर्केका कामदारलाई पुनः पठाउने प्रक्रिया अन्तर्गत उम्मेदवारको छनोट गर्न विशेष कोरियन भाषा परीक्षा हुनेछ । वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस...

  • के गर्छ ? २६ औ स्थापना दिवस मनाएको मानव अधिकार मञ्च नेपाल इलामले !

    इलामः मानव अधिकार मन्च नेपाल इलामले आइतबार २६ औ स्थापना दिवस मनाएको छ । मञ्चका अध्यक्ष मोहनसिँह थेवेको अध्यक्षतामा स्थानपना दिवसमा संस्थाले गर्दै आएको विभिन्न कार्यक्रमको कार्य सम्पादनको समिक्षा गरेको जनाइएको छ । संस्थाको विषयगत क्षेत्र द्वन्द्व, शान्ति र न्याय, अधिकार र मानवअधिकार, लैगिंक तथा सामाजिक समावेशी...

  • एसइईको नतिजा भोली बिहीबार सार्वजनिक हुँदै

    भक्तपुर: परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा बिहीबार सार्वजनिक गर्ने निर्णय गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीमा एसइईको नतिजा सार्वजनिक गर्न बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले बिहीबार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक न...

  • सन्दकपुरमा बाल विवाह अन्त्य गर्न सडक नाटक

      सन्दकपुर: चेतना नाट्य समूह इलामले सन्दकपुर गाउँपालिकाको विद्यालयमा बाल विवाह अन्त्य गर्न सडक नाटक प्रस्तुत गरेको छ । प्रदेश सरकारको सन २०२५ मा बाल विवाह अन्त्य गर्ने लक्ष्यलाई साथ दिन नाटक प्रस्तुत गरिएको चेतना नाट्य समुहका अध्यक्ष सुरेश पोर्तेलले जानकारी गराए । गाँउपालिकाको समन्वयमा बालविवाह अन्त्यका ...

  • ‘जातीय विभेद तथा छुवाछूत उन्मुलनमा सरोकारवाला लाग्न आवश्यक’

    इलाम: जातीय विभेद तथा छुवाछूत उन्मुलन अभियानमा सरोकारवाला लाग्न आवश्यक रहेको सोमबार इलाममा आयोजित एक कार्यक्रमका बत्ताले बताएका छन् । उनिहरुले जातीइ छुवाछूत तथा भेदभाव उन्मुलनमा सरोकारवाला निकायका भूमिका विषायक अन्तकृयमा बोल्दै भेदभावलाई राजनीतिक रुपमा उन्मुलन गर्नुपर्नेमा जोड दिए । १८ औ जातिय भेदभाव तथा छुवाछुत...

  • २ सय १८ किलो बढी गाँजा सहित मोरङमा एक जना पक्राउ

    मोरङ: मोरङको जहदा गाउँपालिका-३ हाथिबन्दाबाट लागुऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् । २ सय १८ किलो १ सय ७५ ग्राम लागुऔषध गाँजा सहित २४ बर्षीय भगवान किस्कुलाई पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । लागुऔषध गाँजाको ओसार पोसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा बैशाख २७ गते राती साँढे १ ब...

  • जसपा नेपालको अर्को धार पहिचानवादी मोर्चा बन्यो

    काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपालको अर्को धार पहिचानवादी मोर्चा बनेको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनीहरुले जसपा नेपाल परित्याग गरी पहिचानवादी मोर्चा घोषणा गरेको जनाकारी दिए । संघीय लिम्बुवान पार्टी नेपाल एकीकरण भएर जसपा नेपालमा समाहित भएका नेताहरूले पार्टी विभाजनप्रति असन्त...

  • ‘सरकार गठनको आव्हान असंवैधानिक कदम’- मुख्यमन्त्री कार्की

    विराटनगर: कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एउटा सरकार हुँदाहुँदै प्रदेश प्रमुखले पर्शुराम खापुङले अर्को सरकार आव्हान गरेर असंवैधानिक कदम चालेको आरोप लगाएका छन् । प्रदेश प्रमुखको कदम विरुद्ध मुख्यमन्त्री कार्की सर्वो अदालत जाने तयारीमा छन् । २७ असोजमा मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेसका नेता कार्...

  • कोशी प्नदेशमा नयाँ सरकार गठनको आह्वान गर्न एमाले–माओवादीको माग

    काठमाण्डौ: कोशी प्रदेशमा सत्ताको किचलो अझै बढ्ने देखिएको छ । आज नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले प्रदेश प्रमुख पर्शुराम खापुङलाई भेटेर नयाँ सरकार गठनका लागि प्रक्रिया थाल्न माग गरेका छन् । तर प्रदेश सरकारका मन्त्रीहरूले भने बजेट अधिवेशन आह्वानका लागि सरकारले गरेको सिफारिसको स्मरण गराएका छन् । आज मन्त्रिप...

  • पहिचान: “भौगोलिक अखण्डता नेपाली जनताको स्वभिमानसँग जोडिएको सह अस्तित्व हो”

    इलाम: पहिचान भौगोलिक अखण्डता नेपाली जनताको स्वभिमानसँग जोडिएको सह अस्तित्व भएको प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले इलाममा गरेको पत्रकार सम्मेलनका बक्ताले बताएका छन् । उनिहरुले पहिचानको विषयलाई गलत, भ्रामक, जात र समुदायसँग नजोड्न आग्रह समेत गरे । पहिचान सहितको प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ...