इलामः इलामको सन्दकपुर र माईजोगमाई गाउँपालिको विभिन्न स्थानमा रहेका बौध धर्मसँग सम्बन्धित पुरातात्विक सम्पदा शिलालेख सरंक्षणको काम भइरहेको छ । गुरूकु मणि शिलालेख संरक्षण समितिको अगुवाईमा धर्मावलम्बी तथा अन्य दाताहरूको सहयोगमा संरक्षण्को काम भइरहेको जनाइएको छ । गाउँपालिकामा रहेको बौध गुम्बासँगै खुल्ला डाँडा, ...
फाकफाेकथुम गाउँपालिका
-
-
सन्दकपुरमा बालबालिका सम्बन्धि कानुनको कार्यान्वयन सम्बन्धमा बैठक सम्पन्न
इलामः सन्दकपुर गाँउपालिकाको सहकार्यमा स्थानीय तहमा बालबालिका सम्बन्धि कानुनको कार्यान्वयन सम्बन्धमा बैठक सम्पन्न भएको छ । मानव अधिकार मञ्च नेपाल इलामको बाल संरक्षणका लागि ऐक्यबद्धता परियोजनाको आयोजना, किन्डर्मिसनरेक जर्मनीको सहयोगमा संचालित बैठकले बालबालिका सम्बन्धि कार्य योजना समेत बनाएको छ । बैठकमा अहिले गा...
-
माओवादीले सार्वजनिक गर्यो सरकारको चार बुँदे प्रगति विवरण
काठमाडौँः नेकपा माओवादी केन्द्रले सरकारले गरेका कामको चार बुँदे नोट जारी गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै माओवादीले सरकारले गरेका कामबारे स्पष्ट पार्न ४ बुँदे नोट जारी गरेको हो । सरकारले गरेका काममा नीति तथा कार्यक्रम र भुटानी शरणार्थीको विषय समेटिएको छ । पार्टी अध...
-
आत्महत्या गर्न खोज्ने झापाका एक युवाको इलाममा उद्धार
इलाम: आत्महत्या गर्न खोज्ने झापाका एक युवालाई प्रहरीले उद्धार गरेको छ । ३५ वर्षका झापाका युवालाई उद्धार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नाईलनको डोरीले पासो लगाई आत्महत्या गर्न खोजी रहेको अवस्थामा स्थानीय मानिसले देखी जिल्ला प्रहरी कार्यालय फोन मार्फत जानकारी गराएपछि तत्काल प्रहरीले डोरी सहित निजलाई उद्...
-
‘प्रदेश सभा सदस्य राना आक्रमणको प्रयास अलोकतान्त्रिक’- एमाले इलाम
इलाम: नेकपा एमाले इलामले पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य रामबहादुर रानाको आक्रमणको प्रयासमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संबैधानिक प्रकृयाबाट जननिर्वाचित संसदको दुुई तिहाइले कोशी प्रदेश पारित गरेकोले यसको विरोधको नाममा कानुन हातमा लिने, कसैको शान्तिपूणर् भेला र संगठन गर्न पाउने तथा निर्वाध र...
-
आदिवासी जनजाति महासंघ इलामको अध्यक्षमा पुन येक्तेन
इलाम: नेपाल आदिवासी जनजाति महासघं इलामको ८ औं अधिवेसन चक्र येक्तेन (अभिषेक) को नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित गर्दै सम्पन्न । अधिवेशनबाट अध्यक्ष येक्तेनलाई दोस्रो कार्यकालका लागि चयन गरेको हो । अधिवेशनले उपाध्यक्षत्रयमा नरबहादुर खवास, भक्त थामी र सावित्रा श्रेष्ठ छानेको छ । सचिवमा याम वाङ्देल, सहसचिव...
-
‘प्रदेशको नाम पहिचानको आधारमा राख्नुपर्छ’
इलामः प्रदेशको नाम पहिचानको आधारमा राख्नुपर्ने बिहिबार इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । उनिहरूले नेपाल आदिवासी जनजाति महासंघ इलामको ८ औं अधिवेसनको उद्घाटन सत्रमा बोल्दै जनमतले जनभावनाको कदर नगरेकोमा दुःख व्यक्त गरे । नेपाल आदिवासी जनजाति महासंघ केन्द्रीय उपाध्यक्ष जहरूमाया जिमि याक्खाले राजनी...
-
‘कोशी नाम राख्नु आदिवासी जनजातिको मतको दुरुपयोग’
इलामः प्रदेशको नाम कोशी राख्नु आदिवासी जनजातिको मतको दुरुपयोग भएको नेपाल आदिवासी जनजाति महासंघकी उपाध्यक्ष जहरूमाया जिमीले बताइन् । उनले नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद इलामको ८ औं अधिवेसनको उद्घाटन सत्रमा बोल्दै आदिवासी जनजातिलाई भोट बैकको रूपमा मात्र प्रयोग गरेकोमा दुःख व्यक्त गरिन । उपाध्यक...
-
खाजा खर्चको विषयमा देउमाई नगरपालिकाको धारणा सार्वजनिक
इलामः इलामको देउमाई नगरपालिकाको सञ्चार माध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएको खाजा खर्चको विषयमा नगरपालिकाले आफ्नो धारणा सार्वजनिक गरेको छ । नगरपालिकाले मंगलबार एक विज्ञप्ती जारी गर्दै सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएको खाजा खर्चको विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नगरपालिकाले भनिएको खाजा खर्च के...
-
आत्म हत्या गर्छु भन्ने एक व्यक्तिलाई सकुसल उद्दार
इलामः जिल्ला प्रहरी कार्यालय इलामले आत्म हत्या गर्छु भन्ने एक व्यक्तिलाई सकुसल उद्दार गरेको छ । गएको बैशाख ३१ गते ७ बजे घरबाट निस्केका ३० वर्षका युवाले मोबाइल मार्फत आत्म हत्या गर्छु भन्ने म्यासेज इन्टर पोललाई पठाएको साईबर ब्यूरो हुुँदै जिल्ला प्रहरी कार्यालयमा प्राप्त हुन साथ प्रहरी टोलीले उद्दार गरेको जिल्ला प...













