इलामः अनौपचारिक सेवा केन्द्र इन्सेकले ३० औँ “प्रकाश मानव अधिकार पुरस्कार” बुधबार आज गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा ललितपुरको प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) मा आयोजना हुने एक कार्यक्रममा पुरस्कार वितरण गर्ने इन्सेकले जनाएको छ । यस वर्षको ३० औँ “प्रकाश मानव अधिकार पुरस्कार”...
माई नगरपालिका
-
-
किरात याक्थुङ चुम्लुङले वितरण गर्ने दुई पुरस्कारको नतिजा सार्वजनिक
इलाम: किरात याक्थुङ चुम्लुङले दुई पुरस्कारको नतिजा सार्वजनिक गरेको छ । बार्षिक रुपमा वितरण गर्दै आएको कियाचु रत्नशोभा-शुभलक्ष्मी मुन्धुम र कियाचु साम्केलो केवाफूङ्वा सङ्गित कोष पुरस्कारको नतिजा सार्वजनिक गरेको करात याक्थुङ चुम्लुङले जनाएको छ । कियाचु रत्नशोभा-शुभलक्ष्मी मुन्धुम पुरस्कार युमा साम्यो महासभा नेपालद...
-
‘राष्ट्रीय पूँजिको निर्माण गर्न बजारमा बेच्ने वस्तुको उत्पादन गर्नुपर्छ’- मुख्यमन्त्री कार्की
फिक्कल: राष्ट्रीय पूँजिको निर्माण गर्न बजारमा बेच्ने वस्तुको उत्पादन गर्नुपर्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्कमतकुमार कार्कीले बताए । सूर्योदय नगरपालिकाको वार्षिक बजेट नीति तथा कार्यक्रम सार्वजनिकरण समारोहमा बोल्दै कार्कीले राष्ट्रीय पुँजिको निर्माणमा बजारमा बेच्ने वस्तुको उत्पादन गर्ने काममा सबैलाई लाग्न आग्रह स...
-
आज ३० जुलाई अर्थात् अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस
आज ३० जुलाई अर्थात् अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस । मानव बेचबिखन एक अपराध हो जसले महिला, बालबालिका र पुरुषहरूलाई जबरजस्ती श्रम र यौन लगायतका धेरै उद्देश्यका लागि शोषण गर्दछ । सन् २००३ देखि लागु औषध तथा अपराधसम्बन्धी संयुक्त राष्ट्र सङ्घको कार्यालय (UNODC) ले विश्वव्यापी रूपमा पत्ता लागेको तस्करीबाट पीडि...
-
आज जुलाई ३० अर्थात अन्तर्राष्ट्रिय मित्रता दिवस
जुलाई ३० अर्थात अन्तर्राष्ट्रिय मित्रता दिवस हो आज । मित्रता एक व्यक्तिको जीवनको बहुमूल्य धन हो । यो यस्तो सम्बन्ध हो, जसले मानिसलाई कुनै स्वार्थ र भेदभाव बिना एकअर्कासँग जोडेको हुन्छ । यही मित्रताको सम्बन्धलाई मनाउन हरेक वर्ष मित्रता दिवस मनाइन्छ । मित्रताको महत्व बुझाउने उद्देश्यले यो दिवस विशेष रुपमा मनाइन्छ । ...
-
सामुदायिक प्रहरीको साझेदारीमा समुदाय लक्षित सचेतनामुलक कार्यक्रम सम्पन्न
इलाम: सामुदायिक प्रहरीको साझेदारीमा सोमबार आज जिल्लाको विभिन्न स्थानमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । समाजमा विद्यमान रहेका समस्याहरुको पहिचान गरी न्युनिकरण गर्ने उद्देश्यले सचेतनामुलक कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । सचेतनामुलक कार्यक्रममा सार्वजनिक सावरी साधनमा चढ्ने यात्रुले गरेको...
-
बालमैत्री बन्दै सन्दकपुर गाउँपालिका, आउँदो आर्थिक वर्षमा घोषणाको तयारी
इलामः सन्दकपुर गाउँपालिका आउँदो आर्थिक वर्षमा बालमैत्री गाउँपालिका बन्ने भएको छ । गाउँपालिकाले बालमैत्री पालिका घोषणा गर्ने तयारीका साथ काम भईरहेको जनाएको छ । गाउँपालिकाले वडा नम्बर ३ सुलुबुङलाई बालमैत्री वडा बनाएको छ । चालु आर्थिक वर्षमा वडा नम्बर २ र ४ लाई बालमैत्री वडा बनाउँने छ । आउँदो आर्थिक वर्षमा वडा नम्ब...
-
भारतीय टोलीले पनि त्रिशुली दुर्घटनामा हराई रहेका यात्रु र बसको खोजीमा उपलब्धि हासिल गरेन
चितवन : चितवनको सिमलताल दुर्घटनामा हराइरहेका ३६ जना यात्रु र उनीहरू यात्रारत दुईवटा बसको खोजीका लागि आएको भारतीय टोलीले त्रिशूली नदीमा पानीको वेग “आफूहरूले सोचेको भन्दा धेरै” भएका कारण उपलब्धि हासिल गर्न नसकेको बताएको नेपाली अधिकारीहरूले जनाएका छ। पानीमा खोजीका लागि प्रयोग हुने सोनर क्यामेरा, चुम्बकसहितका उप...
-
‘मनोसामाजिक समस्या न्यूनिकरण गर्न मनोविमर्शकर्ता एकजुट हुन आवश्यक’
विराटनगर: मनोसामाजिक समस्या न्यूनिकरण गर्न मनोविमर्शकर्ता एकजुट हुन आवश्यक रहको विराटनगरमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताए । उनिहरुले मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको मनोसामाजिक मनोविमर्शका सवाल र सरोकारवालाहरुको भूमिका विषयक प्रदेश स्तरिया कार्यशाला वक्ताले मनोसामाजिक समस्या समाधानमा सरोकारवालाको ए...
-
थेगुवाको कविता कृति ‘सपनाहरुको बही’को विमर्श
इलाम: झापाका कवि अभागी थेगुवाको कविता कृति 'सपनाहरुको बही'को विमर्श भएको छ । बिमर्श कार्यक्रम इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानले बिहिबार इलाम बजारमा गरेहो हो । प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङको अध्यक्षतामा भएको विमर्शमा महेन्द्र रत्न बहुमुखी क्याम्पसका केशबहादुर राई, भगवती माध्यमिक विद्यालयकी शिक्षक ...
- « Previous Page
- 1
- …
- 45
- 46
- 47
- 48
- 49
- …
- 83
- Next Page »
















