• मञ्चको एघारौं मानव अधिकार पत्रकारिता पुरस्कारबाट मोरङका पत्रकार लम्साल पुरस्कृत

    इलाम: मानव अधिकार मञ्च नेपाल इलामले बितरण गर्ने प्रदेश स्तरीय मानव अधिकार पत्रकारिता पुरस्कारबाट मोरङका पत्रकार गणेश लम्साल पुरस्कृत भएका छन् ।  मञ्चले मंगलबार विश्व मानव अधिकार दिवशका दिन पुरस्कार हस्तान्तरण गरेको छ । मञ्चको एघारौं पुरस्कार इलाम १ का संघीय सासंद महेश बस्नेतले लम्सालाई दोसल्ला ओढाई नगद १० हजार, ...

  • लैङ्गक हिंसा विरुद्ध सरोकारवालाको भूमिका विषायक छलफल सम्पन्न

    इलाम: लैङ्गक हिंसा विरुद्धको १६ दिने अभियनको सन्दर्भमा संविधान र कानुनी व्यवस्था तथा यसको प्रभावकारी कार्यनयनमा सरोकारवालाको भूमिका विषायक छलफल कार्यक्रम सोमबार सम्पन्न भएको छ । मानव अधिकार एलायन्स, गैर सरकारी संस्था, उच्छ बार एसोसिएसन,ओसिएमसी जिल्ला अस्पताल र मानव अधिकार मञ्चको आयोजना भएको छलफलमा हिंसाका विरुद्...

  • दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकप आउँदो माघमा हुने

    इलाम: इलाममा दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकप आउँदो माघमा हुने भएको छ । माघ ५ गतेदेखी १२ गतेसम्म्म हुने ओएसिश क्लब इलामले जनाएको छ । इलाम बजारको ठूलो टुँडिखेलमा हुने खेलमा आठ टिमको सहभागिता रहने आज सोमबार क्लबले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । यसपटक विभागीय टिम अन्तर्गत एपिएफ, नेपाल आर्म...

  • गैसस महासंघ इलामको १० औ अधिवेशन भक्त थामीलाई अध्यक्ष बनाउँदै सम्पन्न

    इलाम: गैरसरकारी संस्था महासंघ नेपाल इलामको १० औ अधिवेशन भक्त थामीलाई अध्यक्ष बनाउँदै शनिबार सम्पन्न भएको छ । अधिवेशनले ९ सदस्यीय जिल्ला समिति बनाएको छ । महासंघको उपाध्यक्ष इन्दिरा घिमिरे, सचिव मनकुमार बराइली, कोशाध्यक्ष शंकर आचार्य, सहचिव कमला राया घिमिरेलाई छानेको छ । सदस्यहरुमा नेत्रप्रसाद लुईटेल, सारदा उप्रेत...

  • ‘एकल अस्तित्वमा भाषा बाँच्दैन, नीतिगत रुपमा संरक्षणको कार्यक्रम आवश्यक’

      इलाम: एकल अस्तित्वमा भाषा नबाँच्ने भएकोले नीतिगत रुपमा भाषा संरक्षणको कार्यक्रम आवश्यक रहेको इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । उनिहरुले इलाम नगर साहित्य कला प्रतिष्ठान र इलाम साहित्य समाजले बिहिबार इलाममा आयोजना गरेको मातृभाषा काव्य गोष्ठी २०८१ बोल्दै नीतिगत रुपमा मातृभाषालाई संरक्षणको कार...

  • मातृभाषा काव्य गोष्ठी २०८१ इलाममा सम्पन्न

    इलाम: मातृभाषा काव्य गोष्ठी २०८१ बिहिबार इलाममा सम्पन्न भएको छ । इलाम नगर साहित्य कला प्रतिष्ठान र इलाम साहित्य समाजले आयोजना गरेको कार्यक्रममा विभिन्न मातृभाषामा कविता वाचन भएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा भएको कार्यक्रममा प्रदेशमा मातृभाषा साहित्यको अवस्थाको बारेमा साहित्यकार मधु केरुङले कार्यप...

  • वर्षाले क्षति पुर्याएको काबेली कोरिडोरको टावर बन्यो, प्रसारण लाइनमा विद्युत जोडियो

    इलाम: माइखोलामा क्षति  भएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको मर्मत सोमबार सकिएको छ । प्राधिकरण र निजी क्षेत्रले संयुक्त पहलमा टावरको पुननिर्माण सम्पन्न भएको हो । नेपाल विद्युत प्राधिकरण र काबेली करिडोर प्रसारण लाइनमा विद्युत जोडिएका निजी क्षेत्रका २० जलविद्युत आयोजनाहरुले संयुक्त रुपमा पुनर्निर्म...

  • विनोद सौदेनलाई अध्यक्ष बनाउँदै कियाचु दक्षिण कोरियाको १३औं अधिवेशन सम्पन्न

    इलाम: किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरियाको १३औ महाधिवेशन विनोद सौदेनलाई अध्यक्ष बनाउँदै सम्पन्न भएको छ । अधिवेसनले २८ सदस्यीय नयाँ कार्य समिति गठन गर्दै सम्पन्न भएको कियाचु नेपालले उल्लेख गरेको छ । अधिवेसनले बरिष्ठ उपाध्यक्षमा मनोज मादेम्बालाई छानेको छ । उपाध्यक्षहरुमा बिरेन लिङदेन, माङ्सालुङमा तुम्बापो, दु...

  • मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सक्रिय बन्दै नेपाल सरकार

    काठमाडौँ: मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा नेपाल सरकारको सक्रियता देखाएको छ । पछिल्लो समय मानव बेचबिखन तथा ओसारपोसार पीडित/प्रभावित भएका ७७ जना महिलाको स्वदेश फिर्ती, पारिवारिक पुनर्मिलन तथा पुनःस्थापना गरेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ । मानव बेचबिखन (नियन्त्रण) ऐन, २०६४ संश...

  • ᤁᤡᤖᤠᤋ᤻ ᤛᤡᤖᤡᤈᤱᤃᤠ ᤕᤢᤏᤡᤁᤥᤍ ᤁᤡᤒᤥᤍ ᤁᤠᤰᤀᤡᤱ ᤛᤧᤔᤠ ᤌᤡᤶᤒᤣ ᤐᤥᤂᤣ

    ᤀᤡᤗᤠᤶ: ᤁᤡᤖᤠᤋ᤻ ᤛᤡᤖᤡᤈᤱᤃᤠ ᤕᤢᤏᤡᤁᤥᤍ ᤁᤡᤒᤥᤍ ᤁᤠᤰᤀᤡᤱ ᤛᤧᤔᤠ ᤌᤡᤶᤒᤣ ᤐᤥᤂᤣ ᤀᤠᤱ ᤘᤠ ॥ ᤁᤡᤖᤠᤋ᤻ ᤕᤠᤰᤕᤢᤱ ᤆᤢᤶᤗᤢᤱ ᤏᤣᤐᤠᤸ ᤏᤢ ᤁᤡᤖᤠᤋ᤻ ᤕᤠᤰᤕᤢᤱ ᤆᤢᤶᤗᤢᤱ ᤗᤠᤱᤃᤣᤳ ᤁᤥᤖᤡᤕᤠ ᤖᤣ ᤀᤤᤴ ᤑᤥᤖᤠᤠᤒᤠ ᤕᤣᤴ ᤁᤠᤰᤀᤡᤱ ᤛᤧᤔᤠ ᤌᤡᤶᤒᤣ ᤆᤥᤃᤣᤇᤢᤒᤠ ᤀᤥ ᤁᤸᤗᤧᤴ ᤀᤥᤃᤠᤵ ᤆᤥᤰᤔᤠ ᤀᤢᤴᤏᤡᤱ ᤔᤧᤈᤥᤃᤢ ॥ ᤁᤠᤰᤀᤡᤱ ᤛᤧᤔᤠ ᤌᤡᤶᤒᤣ ᤛᤢᤏᤠᤜᤴ ᤆᤥᤃᤢᤷ ᤋᤃᤡᤒᤠ ᤁᤢᤗᤐᤋᤡ ᤏᤢ ᤛᤢᤈᤠᤍᤠᤱᤒᤠ ᤛᤠᤶᤏᤡᤃᤣᤶᤒᤠ ᤒᤤᤖᤠᤃᤡ ᤁᤠᤀᤡᤗᤠᤖᤣ ᤕᤠᤰᤌᤢᤱ ᤐᤠᤴᤗᤣ...