इलामः प्रदेश सरकारले भोलि साउन २५ गते अन्तर्राष्ट्रिय आदिवासी दिवसको दिन कोशी प्रदेशमा सार्वजनिक बिदा दिने निणर्य गरेको छ । बिहिबार आज बसेको मन्त्रिपरिषद् बैठकले ३० औं विश्व आदिवासी दिवसमा प्रदेशमा बिदा दिने निणर्य गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गरेर दिवसलाई उत्सवका रुपमा मनाउन सब...
सन्दकपुर गाउँपालिका
-
-
को हुन ? देशै छोड्ने बंगलादेशकी प्रधानमन्त्री हसिना
‘लोकतान्त्रिक अधिनायकवाद’उन्मुख बंगलादेशकी शक्तिशाली प्रधानमन्त्री शेख हसिनालाई नागरिक विद्रोहले सत्ताच्युत मात्रै गराएको छैन, देश नै छोडेर भाग्न बाध्य पारेको छ, उनको बहिर्गमनपछि सेनाले अन्तरिम सरकार बनाउने घोषणा गरे पनि लोकतान्त्रिक शक्तिका लागि संशय पैदा भएको छ । बंगलादेशमा दुई महिनादेखि जारी नागरिक आन्दोलनले अन्त...
-
जात म्यूजिक भिडियोको प्रिमियर सो भयो
फिक्कल: इलामको सूर्योदयमा जात बोलको म्युजिक भिडियोको आज प्रिमियर सो भएको छ । छिपिटारको रिन्छेन होटलमा प्रिमियर सो भएको जनाइएको छ । हिकस राईको निर्देशनमा निर्देशित म्युजिक भिडियो प्रमुख अतिथि सर्जक संगीतकार तथा गायक पुजन प्रधानले उद्घाटन गर्नु भएको हो । गीतको प्रिमियर सोमा भिडियोमा जातीय वर्गीय आर्थिक तहगत विभ...
-
बर्षादको विपदमा परी आजसम्ममा १ सय ५४ ज्यान गयो, १ सय ८६ घाइते
इलाम: बाढी, पहिरो लगायतका विपद्मा परी सोमबार दिउँसोसम्म १ सय ५४ जनाको मृत्यु भएको छ । उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ४३ जना, लुम्बिनी प्रदेशमा २९ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु नेपाल पुलिसको वेबसाइटले जनाएको...
-
बाङ्ग्लादेशकी प्रधानमन्त्री हसिनाले राजीनामा दिएपछि विदेश पलायन
बाङ्ग्लादेशमा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि विदेश पलायन भएको विवरणहरू आइरहँदा देशका सेना प्रमुखले देशवासीका नाममा सम्बोधन गर्दै अब एउटा अन्तरिम सरकार गठन गरिने बताएका छन् । प्रधानसेनापति वकर उज्जामनले आफू राष्ट्रपति मोहम्मद शहाबुद्दिनसँग भेट गर्न जाने बताउँदै दिनको अन्त्यसम्ममा कुनै "समाधान" हासिल हु...
-
२ हजार ५ सय २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै प्राज्ञिक विद्यार्थी परिषद्
काठमाण्डौ: प्राज्ञिक विद्यार्थी परिषद् नेपालले १६ जिल्लाका २ हजार ५ सय २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनीले सेवाकार्य अन्तर्गत शैक्षिक सामग्री वितरण कार्यक्रम–२०८१ मार्फत शैक्षिक सामग्री वितरण गर्न लागेको रिपोर्टर्स क्लब नेपालमा गरेको पत्रकार ...
-
बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म १ सय ४५ जनाको मृत्यु, १ सय ७४ जना घाइते
काठमाडौं: अविरल वर्षाले आएको बाढी, पहिरो लगायतका विपद्मा परी बुधबार दिउँसो सम्म १ सय ४५ जनाको मृत्यु भएको छ । गएको जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बुधबार दिउँसो सम्ममा काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २४ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प...
-
लागुऔषध सहित ७ जना पक्राउ
इलाम: झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार हिजो झापाको झापा गाँउपालिका १ कुमरखोदबाट रोकी राखेको को. ३२ प ८९७४ नम्बरको मोटरसाईकल सहित दमक-१२ का २६ बर्षीय मनिस थापा, २२ बर्षीय रिकाश बस्नेत र १९ बर्षीय रोमित कट्वाल पक्राउ परेका छन् । शंका लगि चेकजाँच गर्दा उनिहरुको साथबा...
-
३० औँ “प्रकाश मानव अधिकार पुरस्कार” पूर्णीमाया लामालाई
इलामः अनौपचारिक सेवा केन्द्र इन्सेकले ३० औँ “प्रकाश मानव अधिकार पुरस्कार” बुधबार आज गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा ललितपुरको प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) मा आयोजना हुने एक कार्यक्रममा पुरस्कार वितरण गर्ने इन्सेकले जनाएको छ । यस वर्षको ३० औँ “प्रकाश मानव अधिकार पुरस्कार”...
-
किरात याक्थुङ चुम्लुङले वितरण गर्ने दुई पुरस्कारको नतिजा सार्वजनिक
इलाम: किरात याक्थुङ चुम्लुङले दुई पुरस्कारको नतिजा सार्वजनिक गरेको छ । बार्षिक रुपमा वितरण गर्दै आएको कियाचु रत्नशोभा-शुभलक्ष्मी मुन्धुम र कियाचु साम्केलो केवाफूङ्वा सङ्गित कोष पुरस्कारको नतिजा सार्वजनिक गरेको करात याक्थुङ चुम्लुङले जनाएको छ । कियाचु रत्नशोभा-शुभलक्ष्मी मुन्धुम पुरस्कार युमा साम्यो महासभा नेपालद...
- « Previous Page
- 1
- …
- 44
- 45
- 46
- 47
- 48
- …
- 83
- Next Page »
















