• कोशी प्रदेशको मन्त्री परिषदमा इलामबाट दुई जना मन्त्री

    इलामः मुख्यमन्त्री केदार कार्कीले आज आइतबार बनाएकोे तीन सदस्यीय मन्त्री परिषदमा इलामबाट दुुई जना मन्त्री बनाएका छन् । कार्कीले कांग्रेसका शमशेर राई र एमालेका रामबहादुर रानालाई समेटेर उनले ३ सदस्यीय मन्त्रपिरषिद बनाएका हुन । राई र रानाले आइतबार नै शपथ लिएपनि मन्त्रालय भने तोकएिको छैन । नेकपा एमालेका रामबहादुर ...

  • प्रदेशमा मन्त्री छान्दै एमाले इलामका रामबहादुर राना मन्त्री बन्दै

    बिराटनगर: नेकपा एमालेले केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा सहभागी हुन मन्त्री चयन गर्दैछ । अहिलेसम्म राम रानाको नाम टुंगिएको र अरु नामका विषयमा छलफल भइरहेको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । एमालेका सबै ३९ जना प्रदेशसभा सदस्यको समर्थनमा कांग्रेसका केदार कार्की मुख्यमन्त्र...

  • किन हेर्नुपर्ने ? ‘चिया-बारीः मिठा चियाकोे कथा’ नाटक !

    इलामः जब दिन ढल्किैदै जान्छ । इलाम बजारको ठूलोटुँडिखेल भित्तासँगैको बाटो माथि नारी विकास संस्थाको सभा हल आसपास मानिसहरू जमघट बढ्दै जान्छ । तपाई झुक्किनु पर्दैन यो, अरू केही होइन । गएको असोज २२ गतेदेखि प्रर्दशन भईरहेको ‘चिया-बारीः मिठा चियाकोे कथा’ नाटक हेर्न आउँनेहरूको जमात हो यो । चेतना नाट्य समूहले प्रस्तुत गर...

  • प्रदेश मुख्यमन्त्रीमा दुई जनाको दाबी

    विराटनगरः कोशी प्रदेशको मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख समक्ष दुई जनाको दाबी पेश भएको छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठन गर्न प्रदेश प्रमुखबाट दिइएको समय भन्दा एक दिन अघि दुई जना प्रदेश सभा सदस्यले मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी पेश गरेका हुन । गठबन्धन दलका शीर्ष नेताहरुबीच आज काठमाडौँमा ...

  • मानेभञ्ज्याङ गोल्डकपको उपाधिको लागि जलपाइगुडी र आर्मी भिड्ने

    मानेभञ्ज्याङ (भारत): मानेभञ्ज्याङ गोल्डकपको सातौ संस्कारको उपाधिको लागि बिएसके जलपाइगुडी र टेरिटोरियल आर्मी दार्जिलिङ आम्ने साम्ने हुने भएका छन् । बिहिबार सम्पन्न दोश्रो सेमीफाइनल खेलमा चाँद एफसी तीनधारियालाई २-१ गोल अन्तरले हराउँदै आर्मीले बिएसकेसँगको भेट पक्का गरेको हो । आर्मीको जितमा वाङदेन तामाङ नायक घोषि...

  • कालापानी-लिम्पियाधुरा क्षेत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

    काठमाण्डौ: नेपालले आफ्नो दाबी गर्दै आएको दार्चुलाको कालापानी-लिम्पियाधुरा क्षेत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एक औपचारिक कार्यक्रममा पुगेको भन्दै नेपालमा कतिपयले आपत्ति व्यक्त गरेका छन् । भारतीय नियन्त्रणमा रहेको उक्त विवादित क्षेत्रमा भारतका प्रधानमन्त्री पहिलो पटक पुगेको बताइन्छ । भारतीय प्रधानमन्त...

  • इलाम नगरपालिकामा ९ सिचाई कुलो निर्माण सम्पन्न ९ सिचाई योजना सञ्चालन हुुँदै

    इलामः इलाम नगरपालिकाले ९ वटा सिचाई कुलो निर्माण सम्पन्न गरेको छ । कृषिलाई पहिलो प्राथमिकता राखेर काम गरिरहेको नगरपालिकाले चालु आर्थिक वर्षमा ९ वटै सिचाई योजना पुरा गर्ने काममा लागेको नगर प्रबक्ता नुतनदेव दुलालले जानकारी गराए । निर्माण सम्पन्न भएको कुलोले ३ सय ४८ हेक्टर जमिनमा ६ हजार ८ सय ३० रोपनी भन्दा बढि खेति ...

  • शान्ति सुरक्षा कायम गर्न इलाममा एकिकृत चाडपर्व सुरक्षा योजना लागु

    इलामः  चाडपर्व नजिकिदै गएपछि शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रशासन कार्यालय इलामले जिल्लामा एकिकृत चाडपर्व सुरक्षा योजना लागु गरेकाे छ । जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले दसैँ, तिहार, छठलगायतका चाडपर्वमा प्रभावकारी शान्ति सुरक्षा कायम गर्न एकिकृत चाडपर्व सुरक्षा योजना २०८० स्वीकृत गरी कार्यान्वयनमा ल्या...

  • मानेभञ्ज्याङ गोल्डकपको बुधबार सम्पन्न सेमी फाइनल खेलमा जलपाइगुडी फाइनलमा प्रवेश

    मानेभञ्ज्याङ (भारत): मानेभञ्ज्याङ गोल्डकप सातौं संस्करणको बुधबार सम्पन्न सेमी फाइनल खेलमा बिएसके जलपाइगुडी फाइनलमा प्रवेश गरेको छ । कञ्चनजंघा एफसी सिलिगुडी माथि ७-२ गोल अन्तरको फराकिलो जित हात पार्दै जलपाइगुडीले कम्तीमा ४ लाख (२ लाख ५० हजार भारु) नगद सुरक्षित गरेको छ । खेलको सुरू भएको पाँचौैं मिनटमा जलापइगुडी...

  • ‘हुलाक सेवालाई रूपान्तरण गर्दै प्रभावकारी बनाउँन नीति आवश्यक’

    इलामः हुलाक सेवालाई रूपान्तरण गर्नुपर्ने इलाममा आयोजित एक कार्यक्रमका बक्ताले जोड दिएका छन् । उनिहरूले हुलाक दिवसको अवसरमा बोल्दै हुलाकलाई आधुनिकीकरण गर्दै रूपान्तरण गर्नुपर्नेमा जोड दिए । जिल्ला हुलाकका निमित्त अधिकृत गणेशप्रसाद घिमिरेले हुलाकलाई आधुनिकीकरणमा रूपान्तरण गर्न सके मात्र प्रभावकारी बन्ने बताए । ...