• मध्यम वर्गको चरित्र सुधार आवश्यक

    मध्यम वर्गको होस, जो आपनो एक मानु खान पुर्याउदछ, सानो परिवार छ, चेतनशील, विहान उठने समय, पुजा पाठ गर्ने नास्ता खाने काममा जाने, भरदिन काम गर्ने, बेलुका समयमा आउने, घर परविरका साथमा जीवन काल व्यतित गर्ने, आपना नानीबाबुहरुको साथमा कर्तव्यनिष्ट भएर जिम्मेवारी पुरा गर्ने, चेतनाशक्ति भएको सामाजिक सदाचारको पालना गर्ने, स...

  • नेपाली वायु सेवामाथि ईयूको प्रतिबन्ध कायमै

    काठमाण्डौः नेपाली वायु सेवामाथि युरोपियन युनियन (ईयू) को प्रतिबन्ध फेरि लम्बिएको छ । युरोपेली युनियनले हरेक ६/६ महिनामा सार्वजनिक गर्ने ’एअर सेफ्टी लिस्ट’ मा नेपालमाथिको प्रतिबन्ध कायमै रहेको हो । यो सूचीमा रहेका वायु सेवा कम्पनीका जहाज युरोपियन युनियनका देशको आकाशमा उड्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ । नेपाली ...

  • कियाचु फाल्गुनन्द समाजसुधार पुरस्कारद्वारा भारती ओख्राबो पुरस्कृत

    इलामः थाइल्याण्डकी प्राध्यापक भारती ओख्राबोलाई कियाचु फाल्गुनन्द समाजसुधार पुरस्कारद्वारा सम्मान गरिएको छ । महागुरू फाल्गुनन्द लिङ्देनको १३९ औं जन्म जयन्तीका अवसरमा शनिबार किरात याक्थुङ चुम्लङले काठमाण्डौं एक कार्यक्रम आयोजना गरी नगद २० हजार सहित सम्मान पत्र प्रदान गरेको हो । बर्मामा जन्मेकी ओख्राबो लिम्बुले ...

  • सामाजिक सञ्जालमा के के गर्न पाइन्छ, सामाजिक सञ्जाल सञ्चालन निर्देशिका स्वीकृत

    काठमाण्डौः सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका स्वीकृत गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालहरू फेसबुक, एक्स अर्थात ट्विटर, टिकटक, युट्यूब, इन्स्टाग्राम लगायत सञ्चालन गर्ने निर्देशिका स्वीकृत गरेको सरकारका प्रवक्ता रेखा शर्माले बताइन् । सामाजिक सञ्जालमा राखिने सामग्री विकृत भएको भन्दै...

  • सूर्योदयमा व्यवसायिक वातावरण निर्माण सम्बन्धि अन्तरक्रिया सम्पन्न

    फिक्कलः सूर्योदय नगरपालिकाले लगानी आर्कषण एवं व्यवसायिक वातावरण निर्माण सम्बन्धि अन्तरक्रिया बुधबार गरेको छ । अन्तरक्रिया कार्यक्रममा नगरपालिकाका भित्रका सम्भावित लागनीको अवस्थाको बारेमा विश्लेषण गर्दै व्यवसायिक वातावरण निर्माणको आधारको विषयमा छलफल भएको थियो । सरोकारवालाको सहभागितामा भएको कार्यक्रममा विषयगत र...

  • माईपोखरीको त्रिधार्मिक महोत्सवमा नगद १०० सहयोग गर्न आयोजकको आग्रह

    सन्दकपुर: रामसार क्षेत्रमा सूचीकृत धार्मिक पर्यटकीय स्थल माईपोखरीमा हुने त्रिधार्मिक महोत्सवमा सबैलाई सहभागी हुन आयोजकले आग्रह गरेको छ । आउँदो मंसिर १ देखि ८ गतेसम्म हुने धार्मिक उत्सवमा नगद एक सय सहयोग गरेर पुण्य कमाउँन माइपोखरी त्रि-धार्मिक महोत्सवमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ आयोजक समितिले आ...

  • सन्दकपुरको माबुमा महागुरू फाल्गुनन्दको १३९ औं जन्य जयन्ती मनाईने

    सन्दकपुर: सन्दकपुर गाउँपालिकाको माबु महागुरू फाल्गुनन्द लिङ्देनको १३९ औं जन्म जयन्ती मनाइने भएको छ । आउँदो कातिक २५ गते गाउँपालिकाको ४ नम्बर वडामा रहेको निर्माणधिन किरात फाआप मिङ्सो माङ्हिमको प्राङ्गणमा जन्म जयन्ती मनाइने किरात चोःलुङ मुहिङगुम अङ्सिमाङगेन्ना समितिका केन्द्रीय सदस्य बि.बिहाङ साउदेनले जानकारी गराए...

  • माङ्सेबङमा आउँदो मंसिर ८ देखि “आत्मानन्द कप” फूटबल प्रतियोगिता सञ्चालन हुँने

    माङ्सेबुङः यो वर्षको “आत्मानन्द कप” पुरुष फुटबल प्रतियोगिता आउँदो मंसिर ८ देखि हुने भएको छ । किरात धर्मगुरू मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ७० औं जन्मोत्सवको अवसरमा हुने प्रतियोगिता यो वर्ष मंसिर २० गते सम्पन्न हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । यस वर्षको प्रतियोगितामा नेपाल, भारत र भ...

  • तीन वर्षपछि पुन सञ्चालन हुदै माईभ्याली गोल्डकप

    इलामः माईभ्याली गोल्डकप प्रतियोगिताको सातौं संस्करण यो वर्ष हुँने भएको छ । कोभिड १९ को महामारीले रोकिएको खेल तीन वर्षपछि पुन सञ्चालन हुन लागेको हो । माईभ्याली फूटबल क्लब इलामले मंगलबार पत्रकार सम्मेलन गर्दै आउँदो फागुन २४ गतेदेखि चैत ३ गतेसम्म इलामको ठूला टुँडीखेलमा प्रतियोगिता हुँने जानकारी गराइएको छ । प्रति...

  • हमास कसले चलाईरहेकाे छ ? प्रमुख नेताहरू को हुन् ?

    हमासले ७ अक्टोबर शनिवारको बिहानै इजरेलमा आक्रमण सुरु गरेदेखि “अपरेशन अल-अक्सा फ्लड” नाम दिइएको उक्त आक्रमणको योजनाकारहरूबारे मानिसहरूले प्रश्न गरिरहेका छन् । सैन्य विश्लेषकहरू र पर्यवेक्षकहरू इजरेललाई आश्चर्य चकित तुल्याएको उक्त आक्रमणबारे चासो राख्नेमा अगाडि छन् । गाजामा शासन गरिरहेका प्यालेस्टिनी लडाकु समूह ह...