• आर्थिक गणना २०८३ बैशाख २ देखि असार २ गतेसम्म

    इलाम: राष्ट्रिय आर्थिक गणना २०८३ बैशाख २ देखि असार २ गतेसम्म हुने भएको छ । अर्थतन्त्रका लागि आर्थिक गणना गर्न लागिएको बताइएको छ । इलाममा बुधबार राष्ट्रिय आर्थिक गणना सम्बन्धी सचेतना गोष्ठी गर्दै जिल्ला राष्ट्रिय आर्थिक गणना कार्यालयका गणना अधिकारी प्रेम नेपालले अभियानका विषयमा जानकारी गराए । गोष्ठीमा २०८३ बैश...

  • अमेरिका र इरान दुई साताका लागि युद्धविराम

     संयुक्त राज्य अमेरिका र इरानले दुई साताका लागि युद्धविराम गर्ने घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हिजो मात्र सम्पूर्ण सभ्यता नष्ट हुने चेतावनी दिनु भएको थियो । पाकिस्तानको मध्यस्ततामा भएको वार्तामा अमेरिका दुई सात युद्धविराम गर्न सहमत भएको छ । समयसीमा सकिन केहीबेरअघि युद्धविरामको सहमति भएको हो।...

  • मन्त्रिपरिषद्को आज बसेको बैठकले के के निर्णय गर्यो ?

    काठमाडौं; सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले डा.भट्टलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । यस्तै बैठकले नेपाल राष्ट्र बैङ्कको रिक्त दुई डेपुटी गभर्नर मध्ये एक पदमा किरण पण्डितलाई नियुक्त गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्...

  • इलाम गोल्डकप २०८३ बैशाख ५ गतेदेखि १२ गतेसम्म, ७८ लाख बढी खर्च अनुमान

    इलाम: अन्तराष्ट्रीय आमन्त्रण इलाम गोल्डकप तेस्रो संस्करण २०८३ बैशाख ५ गतेदेखि १२ गतेसम्म हुँने भएको छ । प्रतियोगितामा ८ टिमको सहभागिता रहने आयोजक रेड हर्ष फूटबल क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ । इलामको ठूलो टुँडिखेलमा हुने खेलमा मलेसिया, भारत र नेपालको  प्रतिष्ठित ६ टिमको प्रतिस्पर्धा रहने क...

  • सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने सरकारको निर्णय तत्काल खारेज गर्न महासंघको माग

    इलाम: नेपाल पत्रकार महासंघले सरकारी सञ्चार माध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने सरकारको निर्णय तत्काल खारेज गर्न माग गरेको छ । महासंघको प्रतिनिधिमण्डलले सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनालाई भेटी सरकारले सरकारी सञ्चार माध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णय...

  • मतदाता नामावली सङ्कलन तथा अद्यावधिक भोलि आइतबार देखि हुँदै

    इलाम: निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक भोलि आइतबार देखि पुनः सञ्चालन गर्दै छ । आयोगको यही चैत १८ गतेको बैठकले उक्त कार्यक्रम पुनः थाल्ने निर्णय गरेको हो । राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्न सकिने बताइएको छ । आयोगका प...

  • ᤆᤢᤶᤗᤢᤱᤖᤧ ᤁᤢᤒᤠᤴ ᤁᤵᤑᤢᤖᤣᤴ ᤁᤢᤔᤡᤱ ‘ᤁᤡᤖᤠᤋ᤻, ᤗᤡᤶᤒᤢᤘᤠᤴ’

    ᤀᤡᤗᤠᤶ: ᤁᤡᤖᤠᤋ᤻ ᤕᤠᤰᤌᤢᤱ ᤆᤢᤶᤗᤢᤱᤖᤧ ᤁᤵᤑᤢᤖᤣᤴ ᤁᤢᤔᤡᤱ 'ᤁᤡᤖᤠᤋ᤻, ᤗᤡᤶᤒᤢᤘᤠᤴ' ᤕᤢᤱᤔᤠ ᤏᤠ᤺ᤰ ᤆᤥᤃᤢᤀᤠᤱ ᤘᤠ ॥ ᤆᤢᤶᤗᤢᤱᤖᤧᤴ ᥇᥈ᤛᤡᤃᤧ᤺ᤰᤐᤠ ᤐᤕᤶ ᤔᤠ᤺ ᤕᤧ᤺ᤢᤶᤗᤢᤱᤗᤧ ᤁᤥᤕᤧᤶᤒᤠ ᤐᤠ᤺ᤴᤈᤠᤱ ᤋᤥᤴᤒᤢᤷ ᥇᥊ ᤌᤢᤶᤒᤠ ᤁᤵᤑᤢᤖᤣᤴ ᤁᤢᤔᤡᤱ 'ᤁᤡᤖᤠᤋ᤻, ᤗᤡᤶᤒᤢᤘᤠᤴ' ᤕᤢᤱᤔᤠ ᤁᤣᤒᤥᤱᤒᤠ ᤆᤰ ᤐᤠ᤺ᤴ ᤆᤥᤃᤢ ᤀᤠᤱᤘᤠ ॥ ᤕᤧ᤺ᤢᤶᤗᤢᤱᤗᤧ ᥇᥎ᤁᤢᤓᤠ᤺ᤒᤠ ᤁᤥᤕᤧᤶᤒᤠ ᤐᤠ᤺ᤴᤈᤠᤱ ᤋᤥᤴᤒᤢᤷ ᤛᤱᤂᤢᤘᤠ ᤂᤥᤗᤠ ᤀᤖᤢᤴ ᤛᤵᤋᤁᤥᤛᤡ ᤏᤠᤶᤃᤧᤳ ᤀᤡᤴᤎᤣᤒᤠ᤺ ᤗ...

  • ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा अन्तरकृया

    इलाम: ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा इलाममा शुक्रबार अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । इलाम नगर सहकारी समन्वय समिति र नगरपालिका सहकारी शाखाको आयोजनामा राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको नियामक मापदण्ड कार्यान्वयनका चुनौती, अवसर र सुझावबारे छलफल गरिएको जनाइएको छ । कार्यक्रममा जिल्...

  • कोशी प्रदेशको नाम खारेज गरेर ‘लिम्बुवान, किरात’

    भद्रपुर: किरात याक्थुङ चुम्लुङले कोशी प्रदेशको नाम खारेज गरेर ‘लिम्बुवान, किरात’ नामाकरण गर्न माग  गरेको छ । चुम्लुङको १२ औँ राष्ट्रिय महाधिवेशन सम्पन्न पश्चात सोबार भद्रपुरमा भएको पत्रकार सम्मेलनमा  याक्थुङ(लिम्बु) र राईहरूको मुख्य थातथलो रहेको १४ जिल्लाको प्रदेशमा प्रदेशको नाम ‘लिम्बुवान, किरात’ प्रदेश हुन पर्...

  • आङबुङलाई अध्यक्ष बनाउँदै, किरात याक्चुथुङ चुम्लुङको १२औं संघीय महाधिवेसन सम्पन्न

    भद्रपुर: गोविन्द आङ्बुङलाई अध्यक्ष बनाउँदै किरात याक्थुङ चुम्लुङको १२औं महाधिवेसनमा आइतबार साँझ सम्पन्न भएको छ । उपाध्यक्ष ४ पदमा योगेन्द्र पालुङवा (कोशी) र चक्र येक्तेन अभिषेक (मेची), निरन्ति तुम्बापो (महिला), निर्वाचित भएका छन् । उपाध्यक्ष एक पद भने खाली रहेको निर्वाचन निर्वाचन मण्डलका सदस्य मलिसा याक्थ...