• के हुन्छ ? याक्थुङ सयङ जिल्ला भेला तथा अन्तरक्रियामा  

    इलाम: याक्थुङ सयङ (थरगत) इलाम जिल्ला भेला असोज ३ र ४ गते इलाम बजारमा हुने भएको छ । लिम्बू थरगत संस्था (याक्थुङ सयङ) सहजिकरण समूह, फाकफोकथुम इलामको संयोजनमा प्रथम भेला तथा अन्तरक्रिया हुन लागेको हो । ‘हाम्रो ऐतिहासिक भौगोलिक भूमिकमा हाम्रै स्वशासन र स्वायत्तता कायम गरौं’ भन्ने मुला नारा बनाएको भेलामा परम्परागत पु...

  • जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा परी मृत्यू हुनेको संख्या ७४ पुग्यो

    काठमाडौं: जेनजी आन्दोलनसँग सम्बन्धित घटनाहरूमा मृत्यु हुनेको संख्या ७४ पुगेको छ  । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटको भित्रबाट डढेको अवस्थामा एक शव फेला परेपछि मृत्यू हुनेको संख्या थपिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार बुधबार भेटिएको शव पूरै जलेको अवस्थामा छ, जसको प...

  • नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिए

    काठमाडौँ: नवनियुक्त तीन मन्त्रीले  सोमबार आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्री रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई शपथ गराए । राष्ट्रपति पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसम...

  • जेन्जी आन्दोलनका क्रममा इलामा भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक  

    इलाम: जिल्ला प्रशासन कार्यालय इलामले जेन्जी आन्दोलनका क्रममा भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । जेन्जी समूहले भदौ २४ मा गरेको आन्दोलनका क्रममा जिल्लाका विभिन्न सरकारी कार्यालय, पार्टी कार्यालय, प्रहरी बिट, सवारी साधनलगायतमा क्षति भएको विवरणमा उल्लेख छ । आन्दोलनका क्रममा प्रशासन कार्यालयमा तोडफो...

  • याक्थुङ सयङ प्रथम इलाम जिल्ला भेला असोज ३ र ४ गते इलाम बजारमा हुने

    इलाम: याक्थुङ सयङ (थरगत) इलाम जिल्ला भेला असोज ४ गते इलाम बजारमा हुने भएको छ । लिम्बू थरगत संस्था (याक्थुङ सयङ) सहजिकरण समूह, फाकफोकथुम इलामको संयोजनमा प्रथम भेला तथा अन्तरक्रिया हुन लागेको हो । 'हाम्रो ऐतिहासिक भौगोलिक भूमिकमा हाम्रै स्वशासन र स्वायत्तता कायम गरौं' भन्ने मुला नारा बनाएको भेलामा परम्परागत पुरख्य...

  • जेन-जी प्रदर्शनमा भड्किएको हिंसामा १७ को ज्यान गयो, २५० बढी घाइते

    काठमाडौ: जेन-जी प्रदर्शनमा भड्किएको हिंसामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । काठमाडौँ उपत्यकाभित्रका विभिन्न अस्पतालहरुमा १६ जना र इटहरीमा २ जनाको मृत्यु भएको हो । पछिल्लो अपडेट अनुसार काठमाडौँको केएमसी अस्पतालमा थप १ जनाको मृत्यु भएको छ । यो सँगै केएमसी अस्पतालमा २ जनाको मृत्यु भएको छ । यसअघि ट्रमा सेन्टरम...

  • ‘गैरसरकारी संस्था महासंघ नेपाललाई दोस्रो चरणको आन्दोलन गर्न बाध्य नबनाउँन आग्रह’

    इलाम: गैरसरकारी संस्था महासंघ नेपालको संघ संस्था ऐन २०८२ को मस्यौदा विरुद्ध पहिलो चरणको कार्यक्रम देशैभरका सकिएको जनाएका छन् । उनिहरुले दोस्रो चरणको आन्दोलन गर्न बाध्य नपार्न सरकारसँग आग्रह गरेका छन् । महासंघको मागलाई राज्यले उपेक्षा गरे, सरोकारसँग वार्ता नगरे दोश्रो चरणको आन्लोलन गर्ने चेतावनी दिएका छन् । गैसस ...

  • ‘संस्था ऐन २०८२ को विधेयक मस्यौदा सच्याउनु पर्छ’

    इलाम: गैर सरकारी संस्था महासंघले संघ संस्था सम्बन्धि विधेयको मस्यौदाका विषयमा बुधबार सञ्चारकर्मीसँग छलफल गरेको छ । छलफलमा संघ संस्था ऐन २०८२ को मस्यौदा सच्याई पूर्नलेखन गर्न माग गरेका छन् । “विधेयकको मस्यौदा तर्जुमा गर्ने क्रममा सम्बन्धित मन्त्रालयले विषय विज्ञ तथा त्यस्तो विधेयकबाट प्रत्यक्ष प्रभावित हुने सर...

  • किरात याक्थुङ चुम्लुङको ३७ वर्ष, कहिले पुरा होला ‘लिम्बुवान स्वायत्तता, हाम्रो प्रतिबद्धता’

    इलाम: किरात याक्थुङ चुम्लुङ स्थापना भएको ३७ वर्ष भयो । यसलाई सम्पूर्ण लिम्बुहरुको साझा प्रतिनीधिमुलक सामुदायिक संस्था हो  । 'लिम्बुवान स्वायत्तता, हाम्रो प्रतिबद्धता' भन्ने नारा सहित ३७ औ स्थापना दिवसको अवसरमा विश्वभरी विभिन्न कार्यक्रम भए । २ प्रदेश १५ जिल्ला र २० विदेश शाखाले विश्वभरी स्थापना दिवस मनाएको समाचा...

  • संघ संस्था ऐन २०८२ को मस्यौदा सच्याई पूर्नलेखन गर्न गैर सरकारी संस्था महासंघको माग

    इलाम: गैर सरकारी संस्था महासंघले संघ संस्था ऐन २०८२ को मस्यौदामा गम्भिर ध्यानाकर्षण पत्र बुझाएको छ । महासंघले प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रीलाई ध्यानाकर्षण सोमबार पत्र बुझाएको हो । “संघ संस्था सम्बन्धि विधेयक, २०८२” मा रहेका त्रुटिहरुका सन्दर्भमा सरोकारवालाको सहभागितमा तत्काल सच्याई पूर्नलेखन गर्न हामी ...