इलाम: नागरिकका आधारभूत अधिकार र मानव अधिकारलाई सम्बोधन गर्न राजनीतिक रुपमा सरोकारवाला एकजुट हुनुपर्ने आइतबार इलाम बजारमा आयोजित एक कार्यक्रमका बक्ता बताएका छन् । उनिहरुले मानव अधिकारको स्थितिका बारेमा जिल्ला स्थित सरोकारवालाहरुसँगको छलफल तथा अन्तरकृया कार्यक्रममा बोल्दै नागरिकका आधारभूत अधिकारलाई मानव अधिकारको र...
राजनीति
-
-
इजरेली प्रधानमन्त्री नेतन्याहूद्वारा ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि प्रस्ताव
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले डोनल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि आफूले मनोनीत गरेको बताएका छन्। ट्रम्पले धेरै पहिलेदेखि उक्त पुरस्कारमा आँखा लगाएको बताइन्छ। "यतिखेर उनी शान्ति स्थापनामा लागिपरेका छन्, एकपछि अर्को देश अनि एकपछि अर्को क्षेत्रमा," पुरस्कार समितिलाई आफूले पठाएको पत्र ट्रम्पलाई...
-
‘मेलमिलापकर्ता न्यायिक समितिको प्रमुख अंग हुन’
मुडेशनिश्चरे: मेलमिलापकर्ता न्यायिक समितिको प्रमुख अंग भएको संखुवासभा धर्मदेवी नगरपालिकामा भएको कार्यक्रमका बत्ताले बताएका छन् । उनिहरुले स्थानीय मेलमिलापकर्ताको पुनर्ताजकी तालिमको समापन समारोहमा बोल्दै न्याय सम्पादनको क्षेत्रमा मेलमिलापकर्ता न्यायिक समितिको अभिन्न अंग भएको बताएका हुन । समापन समारोहमा नगर प्रमुख...
-
‘सूचनामा सबै नागरिकको पहुँच पुग्नु पर्छ’
इलाम: सूचनामा सबै नागरिकको पहुँच पुग्नु पर्ने बिहिबार इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । राष्ट्रीय सूचना आयोगले सूचनाको हकमा महिला सशक्तिकरण सम्बन्धि अन्तरक्रियका बक्ताले सूचनाले व्यक्तिलाई सबल बनाउँने बताए । आयोगका आयुक्त दुर्गा भण्डारी पौडलले नागरिकको हक नै सूचनाको हक भएको बताइन् । उनले पाउँने क...
-
कुलमान घिसिङलाई हटाएपछि सडकदेखि संसद्सम्म सरकारको विरोध
नेपालमा लोडशेडिङ अन्त्य गरेको श्रेय पाएका नेपाल विद्युत् प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएपछि सरकारले सामाजिक सञ्जाल, सडक र सदन सबैतिरबाट विरोध एवं आक्रोशको सामना गरिरहेको छ । सत्ता साझेदार दल नेपाली कांग्रेसकै वरिष्ठ नेताहरूको आलोचना खेपिरहेको सरकारविरुद्ध विपक्षी दलहरूले सडक र सदन दुवैति...
-
६० औं अन्तरास्ट्रिय जातीय विभेद उन्मुलन दिवस: ‘विभेदको स्वरुप फेरिएको छ’
इलाम: ६० औ अन्तरास्ट्रिय जातिय विभेद उन्मुलन दिवस जातीय विभेदको वर्तमान अवस्था र यसको अन्त्यको लागि सरोकारवाहरुको भूमिका विषयक जिल्ला स्तरिय संवाद कार्यक्रम शुक्रबार भएको छ । मानव अधिकार मञ्चको संयोजन र विभिन्न जातिय संघसस्था, चेतना नाट्य समुहको संयुक्त आयोजनामा भएको हो । कार्यक्रममा जातीय विभेद अझै पनि हट्न ...
-
‘मानव अधिकारको सवालमा सरकार संवेदनशिल हुनुपर्छ’
इलाम: मानव अधिकारको सवालमा सरकार संवेदनशिल हुनपर्ने इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । मंगलबार मानव अधिकार आयोग कोशी प्रदेश विराटनगरले गरेको छलफल कार्यक्रममा बोल्दै मानव अधिकारको सवालमा स्थानीय सरकारले चासो नदिएको बताए । जिल्लाका मानव अधिकार रक्षक, नागरिक समाज र सञ्चारकर्मी सहभागी छलफलमा मानव अधिकारको...
-
ᤔᤢᤰᤁᤢᤶᤗᤢᤱ ᤋᤣᤴ ᤀᤥ ᤁᤣᤒᤗᤁᤠᤖ ᤆᤥᤰ ᤔᤣᤶᤒᤠᤱᤔᤠ᤺ ᤆ᤺ᤰ ᤔᤣᤶᤒᤢ ᤋᤱᤃᤠᤶ
ᤀᤡᤗᤠᤶ: ᤔᤢᤰᤁᤢᤶᤗᤢᤱ ᤋᤣᤴ ᤀᤥ ᤁᤣᤒᤗᤁᤠᤖ ᤆᤥ᤺ᤰ ᤔᤣᤶᤒᤠᤱᤔᤠ᤺ ᤆ᤺ᤰ ᤔᤣᤶᤒᤢ ᤀᤣᤵᤗᤧᤰ ᤋᤱᤃᤠᤶ ᤐᤥᤱᤗ ᤕᤠ᤺ᤰ ॥ ᤁᤣᤒᤗᤁᤠᤖ ᤆᤥᤰᤔᤠ᤺ ᤔᤣᤏᤢᤏᤣᤴ ᤁᤣᤖᤒᤠ ᤐᤖᤢᤵᤜᤠ᤹᤺ᤏᤢ ᤕᤢᤰᤑᤥᤖᤣ ᤕᤠᤵᤔᤡ ᤀᤡᤛᤡᤰᤐᤠ᤺ ᤕᤠᤶᤒᤰ ᤔᤣᤈᤥᤰᤁᤣ ᤘᤠ ॥ ᤔᤢᤰᤁᤢᤶᤗᤢᤱ ᤋᤠᤱᤛᤣᤵ ᤆᤢᤶᤓᤥ ᤏᤢ ᤔᤢᤰᤁᤢᤶᤗᤢᤱ ᤛᤶᤖᤰᤇᤩᤏ ᤀᤴᤋᤖᤍᤗᤡᤕ᤺ ᤛᤶᤕᤢᤰᤋ ᤛᤱᤄᤷᤛ ᤛᤔᤡᤋᤡᤸᤗᤣ ᤔᤢᤰᤁᤢᤶᤗᤢᤱ ᤋᤣᤴ ᤀᤥ ᤁᤣᤒᤗᤁᤠᤖ ᤆᤥ᤺ᤰ ᤔᤣᤶᤒᤠᤱᤔᤠ᤺ ᤆ᤺ᤰ ᤔᤣᤶᤒᤢ ᤔᤡᤰᤛᤥᤶᤔᤠ᤺ ᤌᤡᤶᤒᤣ ᤆᤥᤃᤢᤖ ᤕᤠ᤺ᤰ...
-
एमालेले मुक्कुमलुङ(पाथीभरा)मा केबुलकार निर्माण विवादको समाधान खोज्न सम्बन्धित पक्षको ध्यानाकर्षण
काठमाडौँ: नेकपा एमालेको आज बसेको केन्द्रीय सचिवालय बैठकले पाथीभरामा केबुलकार निर्माण गर्ने विषयमा सरोकारवालाहरूसँग छलफल गरी विवादको समाधान खोज्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । बैठकले स्थानीय जनप्रतिनिधि, प्रशासन र सरोकारवालासँग छलफल गरेर पाथीभरामा केबलकार निर्माणका लागि सहज वातावरण बनाउन सम्बन्धित पक्षक...
-
मेन्छ्यायेममा मेलमिलाप सम्बन्धी तीन दिवसीय पुनर्ताजकी तालिम सम्पन्न
मोराहाङ: तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकामा मेलमिलाप सम्बन्धि तीन दिवसीय पुनर्ताजकी तालिम शुक्रबार सम्पन्न भएको छ । तालिम समापनका अवसरमा गाउँपालिका उपाध्यक्ष गीतादेवि तिम्सिना गौतमले न्याय सम्पादनको क्षेत्रमा मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण रहने बताइन् । उनले मेलमिलापका लागि मेलमिलापकर्तालाई थप सीपको जानकारीसँगै ...
- « Previous Page
- 1
- …
- 12
- 13
- 14
- 15
- 16
- …
- 57
- Next Page »
















