इलाम: 'कोशी नाम संशोधन प्रस्तावबाटै च्याप्टर क्लोज'ले द्वन्दलाई थप धकेल्ने काम गरेको प्रदेश नं १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिले प्रतिकृया दिएको छ । संघर्ष समितिले विज्ञप्ति जारी गर्दै कथित 'कोशी' नाम खारेजीको आन्दोलन निरन्तर चलिरहेको जनकारी गराउँदै 'संशोधन प्रस्ताव पास गरेर नामाकरण सम्बन्धी संशोधन प्रस्ताव ...
राजनीति
-
-
‘जैविक विविधता रणनीतिक कार्य योजनामा आदिवासी जनजातिको सवाल सम्बोधन गर्नुपर्छ’
काठमाडौं: नेपाल आदिवासी जनजाति महासंघसहित ३९ विभिन्न संघसंस्थाले जैविक विविधता रणनीतिक कार्य योजनामा आदिवासी जनजातिको सवाल सम्बोधन गर्न माग गरेका छन् । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीलाई विहीबार ज्ञापनपत्र बुझाउँदै जैविक विविधता रणनीतिक कार्य योजनामा संविधान र आदिवासीसँग सम्बन्धित नेपाल पक्ष भएको अन्तर्राष्...
-
‘महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हो’
काठमाण्डौ: नेपाल सरकारले लिपुलेक क्षेत्र हुँदै भारत-चीनबीच सीमा व्यापार गर्न भएको सहमति प्रति प्रतिक्रिया जनाउँदै महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको दोहोर्याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको दिल्ली भ्रमणका क्रममा भारतीय विदेश मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिम...
-
‘आदिवासीका हक अधिकार सुनिश्चित गर्न आदिवासी जनजातिहरु नै एकजुट हुन आवश्यक’
इलाम: आदिवासीका हक अधिकार सुनिश्चित गर्न आदिवासी जनजातिहरु एकजुट हुन आवश्यक रहेको शनिबार इलाममा आयोजित एक कार्यक्रमका बत्ताले बताएका छन् । उनिहरुले ३१ औं विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद इलामले आयोजना गरेको अन्तरकृया कार्यक्रममा बोल्दै आदिवासी जनजातिको हक अधिकार सुनिश्चित गर...
-
सर्बोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गराउँन महासंघले बुझायो ध्यानाकर्षण पत्र
इलाम :आदिवासी जनजाति अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी र संयुक्त राष्ट्रसंघीय घोषणापत्रको कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद इलामले ध्यानाकर्षण पत्र बुझाएको हो । ३१औं विश्व आदिवासी दिवसको अवसरमा शुक्...
-
‘आदिवासी जनजातिका खाद्यान्न सम्बन्धी परम्परागत ज्ञान तथा सीपलाई उपयोगमा ल्याउन आवश्यक’
काठमाडौ: आदिवासी जनजातिका भाषालाई डिजिटल माध्यमबाट प्रयोगमा ल्याउन जरुरी रहेको राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बताएका छन् । बिहीबार वसन्तपुर डबलीमा भएको ‘प्रोमोटिङ इन्डिजिनियस नलेज सिस्टम’ (आदिवासी ज्ञान प्रवर्धन) कार्यक्रममा बोल्दै आदिवासी जनजातिका हराउँदै गएका भाषा, लिपिलाई डिजिटल माध्यममा प्रयोगम...
-
भाषा सम्बन्धी गैरसरकारी विधेयक अस्वीकृत
विराटनगर : कोशी प्रदेशसभाबाट भाषा सम्बन्धी गैरसरकारी विधेयक अस्वीकृत भएको छ । मैथिली र लिम्बू भाषालाई कामकाजको भाषा बनाउन माग गर्दै प्रतिपक्षी दलका सांसदले पेस गरेको विधेयक अस्वीकृत भएको हो। प्रतिपक्षी दलले ‘कोशी प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ पेस गरेका थिए। बिहीबारको प्र...
-
‘प्रदेशको नाम नेपाल भित्रकै लिम्बुवान किरात हो’
इलाम: किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनले नेपाल भित्रकै प्रदेशको नाम लिम्बुवान किरात माग गरेको बताए । सामाजिक सञ्जाल फेसबुकमा लिम्बुवानका नागरीकहरूले पुःन लिम्बुवान सार्वभौमिकता नखोजेको समेत प्रष्ट पारेका छन् । अध्यक्ष येक्तेनले साउन २२ को सन्दर्भमा लिम्बुवानका नागरिकहरूले आफ्नो सार्व...
-
लिम्बुवान इतिहासमा साउन २२ र लाल मोहर
इलाम: हरेक वर्ष आउँछ र जान्छ साउन २२ । अर्थात आजकै दिन आउँछ र जान्छ । कसैलाई वास्ता छैन । कोही भने कालो दिन भन्छन् । र आम हड्ताल गर्छन् । २०६६ सालदेखि राष्ट्रिय जनमुक्ति पार्टीसम्बद्ध लिम्बुवान राज्य परिषदले सधैंलाई कालो दिन भन्दै बन्दको आव्हान गरेको छ । यस पटक लिम्बूवान क्रान्तिकारी पार्टीका अध्यक्ष म...
-
बहुविवाह ‘मान्यता दिने’ कानुनको मस्यौदा के हुँदैछ ?
सात वर्षअघिबाट कार्यान्वयनमा रहेको एउटा कानुन संशोधन गर्न सरकारले तयार पारेको मस्यौदाले 'बहुविवाहलाई मान्यता दिन लागेको' भन्दै चर्को विरोध भएपछि मस्यौदा परिमार्जन गर्न लागिएको कानुनमन्त्रीले बताएका छन् । मुलुकी अपराध संहिता २०७४ संशोधनका लागि बनेको विधेयकको मस्यौदाबारे सदन, सडक र सामाजिक सञ्जालमा खबरदारी सुरु भए...
- « Previous Page
- 1
- …
- 11
- 12
- 13
- 14
- 15
- …
- 57
- Next Page »
















