ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा 'नो केबलकार समुह'ले फागुन १० गतेको फुङलिङमा भएको घटनालाई मानवता विरुद्धको अपराध भनेको छ । प्रदर्शनमा दोहोर झडपपछि तितरबितर भएका प्रदर्शनकारी होटलमा खाना तथा वासका लागि बसिरहेकालाई खोजीखोजी कुटपीट गर्नु । लछारपछार धरपकड गरी मरणासन्न हुने गरी कुटपीट गरी छाड्नु । घर...
राजनीति
-
-
वार्ताको वातावरण बनाउँन ‘नो केबलकार समूह’को चार बुँदे शर्त सार्वजनिक
इलाम: मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा 'नो केबलकार समूह'ले सरकारसँग वार्ताको वातावरण बनाउँन चार बुँदे शर्त सार्वजनिक गरेको छ । मुन्धुमी स्थल मुक्कुमलुङ संरक्षणका लागि संघर्षरत समूहले सोमबार विज्ञप्ती जारी गर्दै वार्ताको विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको हो । समूहले वार्ताको वातावरण बनाउँन मन्त्रीस्तरीय वार्...
-
मुक्कुमलुङमा नो केबुलकार आन्दोलन नियन्त्रण गर्न स्थानीय प्रशासनको निशेधाज्ञा
काठमाण्डौ: सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले ताप्लेजुङको पाथीभरा मन्दिर जाने बाटोमा केबलकार निर्माण रोक्न माग गर्दै आन्दोलनरत पक्षसँग सरकारले 'छिट्टै वार्ता गर्ने' बताएका छन् । केबलकारको विरोध र समर्थनमा भइरहेका प्रदर्शनका कारण उक्त पूर्वी पहाडी जिल्लाको सदरमुकाममा पछिल्ला साताहरूमा तनाव बढेको छ । केबलका...
-
ताप्लेजुङको फुङलिङमा शनिबार राती भएको घटनाको छानबिन गर्न माग
इलाम: मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा नो केबुलकार समूहले ताप्लेजुङको फुङलिङमा शनिबार राती भएको घटनाको छानबिन गर्न माग गरेका छन् । २३ विभिन्न संघ संगठनले घटनाको उच्चस्तरीय छानबिन र केवलकार खारेजीको जोडदार माग गरेको छ । १२ संघसंस्था र ९ वटा अन्तरदलीय पार्टी सम्मिलित समूहले आइतबार विज्ञप्ती जारी गर्दै ६ बुँदे माग...
-
प्रतिनिधि सभा बैठकमा ‘मुक्कुमलुङ (पाथीभरामा) केबलकार निर्माण तत्काल रोक्न माग’
काठमाडाैं: प्रतिनिधि सभाको आइतबारको बैठकमा सांसदहरुले ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा)मा केबलकार निर्माण तत्काल रोक्न माग गरेका छन् । सांसदहरुले ताप्लेजुङमा केबलकार निर्माणलाई लिएर भइरहेको घटनाको ध्यानाकर्षण गराउँदै केबुलकार निर्माण तत्काल रोक्न माग गरे । राप्रपाका सांसद राजेन्द्र लिङ्देनले पाथीभरा क्षेत्रमा ...
-
सरकार निर्णायक वार्ताका लागि इमान्दार नभएको भन्दै थप आन्दोलनका कार्यक्रम घोषणा
इलाम: मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा 'नो केबलकार समूह'ले सरकार निर्णायक वार्ताका लागि इमान्दार नभएको भन्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । उनिहरुले सोमबार विज्ञप्ती जारी गर्दै वार्ताको आधारभूत आधारसम्म नबनाई सरकारमा केबलकार बनाई छाड्ने मनसाय देखिएकोले थप आन्दोलनको घोषणा गर्नु परेको जनाएका छन् । 'उच्च स...
-
केबलकार विवादका विषयमा आज गृहमन्त्रीसँग छलफल हुने
काठमाण्डौ : ताप्लेजुङको मुक्कुमलुङ (पाथिभरा) क्षेत्रमा नो केबलकार समूहसँग आज सोमबार निर्माण गृहमन्त्री रमेश लेखकसँग छलफल हुने भएको छ । सरकारी र आन्दोलनरत पक्षबीच आइतबारको वार्ता विना निष्कर्ष टुङ्गिएको छ । यद्यपि सरकारले वार्ताद्वारा समस्या समाधान गर्न अनुरोध गरेको छ । आन्दोलनरत पक्ष भने कर्मचारीस्तरमा वार्त...
-
‘ᤋᤢᤶᤕᤠ᤺ᤜᤠᤱ ᤋᤠᤰᤑᤠ᤺ᤒᤠ ᤛᤠᤵᤆᤣᤱ ᤐᤥᤱᤔᤠ᤺ ᤐᤥ᤺ᤱ’
ᤀᤡᤗᤠᤶ: ᤋᤠᤵᤗᤧᤈᤢᤱᤒᤠ ᤔᤢᤰᤁᤢᤶᤗᤢᤱ ᤋᤣᤴᤀᤥ ᤁᤣᤒᤗᤁᤠᤖ ᤆᤥᤰᤔᤠ ᤔᤣᤏᤢᤏᤣᤴ ᤁᤣᤖᤒᤠ ᤐ᤺ᤖᤢᤵᤐᤡᤸᤗᤧ ᤋᤢᤶᤕᤠ᤺ᤜᤠᤱ ᤋᤠᤰᤑᤠ᤺ᤒᤠ ᤛᤠᤵᤆᤣᤱ ᤐᤥᤱᤔᤠ᤺ ᤁᤣᤒᤥᤱᤒᤠ ᤏᤠ᤺ᤰ ᤕᤢᤰᤂᤢᤀᤠᤱ ᤘᤠ ॥ ᤕᤢᤰᤑᤥᤖᤣᤴ ᤕᤠᤶᤈᤥᤠᤒᤠ᤹ᤏᤢᤒᤠ ᤛᤠᤵᤆᤣᤱᤗᤣ ᤂᤠ᤺ᤛᤣᤱ ᤔᤣᤈᤥᤃᤢᤶᤒᤠ ᤔᤣᤒᤠᤋᤢᤷ ᤋᤢᤶᤕᤠ᤺ᤜᤠᤱ ᤋᤠᤰᤑᤠ᤺ᤒᤠ ᤛᤠᤵᤆᤣᤱ ᤐᤥᤱᤔᤠ᤺ ᤁᤣᤒᤥᤱᤒᤠ ᤏᤠ᤺ᤰ ᤔᤣᤕᤢᤰᤂᤢᤒᤠ᤺ ᤔᤣᤒᤠᤋᤢᤀᤠᤱ ᤘᤠ ॥ ᤋᤣᤏᤣᤒᤠ ᤕᤧᤴ ᤕᤠᤶᤈᤥᤠᤒᤠ ᤋᤠᤰᤑᤠᤒᤠ ᤛᤠᤵᤆᤣᤱ ᤐᤥᤂᤣᤛᤠᤱ ᤂᤠ᤺ᤛᤣᤴ ᤗ...
-
नेकपा (माओवादी केन्द्र) इलाम नगर अध्यक्षमा ‘संघर्ष’
इलाम: नेकपा (माओवादी केन्द्र) इलाम नगरको दोश्रो अधिबेशनबाट श्याम राई (संघर्ष)लाई अध्यक्ष बनाउँदै शनिबार सम्पन्न भएको छ । अधिवेसनले ३५ सदस्यीय नगर कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षत्रयमा हेम प्रसाद राई, बिबिमाया लिङदम र प्रेम तामाङलाई छानेका छन् । सचिवमा कमल दुलाल, सहसचिव डिल्ली सापकोटा र कर्ण कार्की छन् ।...
-
केबलकारले मुक्कुमलुङमा ३ सय रोजगारी थपिने ८० प्रतिशत ताप्लेजुङबासीले पाउँने
काठमाडौं:नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार बनाउने कुरामा स्थानीयहरुको साथ रहेको दाबी गरेका छन् । शनिवार पाथीभरा देवी दर्शन केबलकार प्राइभेट लिमिटेडको तर्फबाट काठमाडौंमा पत्रकार सम्मलेन गर्दै ढकालले तीन सय जनासँग गरेको सार्वजनिक सुनुवाईमा स्थानीयको प्रतिनिधित्व गर्दै बोल्ने २५...
- « Previous Page
- 1
- …
- 13
- 14
- 15
- 16
- 17
- …
- 57
- Next Page »















