• पाथीभरा (मुक्कुमलुङ) मा केवलकार निर्माणको विरोधमा ताप्लेजुङमा जनप्रदर्शन

    ताप्लेजुङ -  ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) मा केबलकार निर्माण गर्न नहुने भन्दै सोमबार फुङलिङमा जनप्रर्दशन भएको छ ।   ‘मुन्धुमीस्थलको माथि–माथि केबलकार कुदाउन पाँईदैंन, राष्ट्रिय फूल लालीगुराँस काट्ने नीति चाँहिदैंन, प्रकृति पूजकहरु एक होऔं’जस्ता नारा सहित जनप्रर्दशन गरिएको हो ।   मुक्कुमलुङ...

  • विश्वको सबैभन्दा ठूलो क्रुज पानीजहाजको पहिलो यात्रा

    विश्वको सर्वाधिक ठूलो क्रुज पानीजहाज मायामी फ्लोरिडाबाट आफ्नो पहिलो यात्रामा निस्किएको छ । उक्त पानीजहाजले उत्सर्जन गर्ने मिथेन ग्यासलाई लिएर चिन्ताहरू व्यक्त भएका छन् । तीन सय ६५ मिटर लामो आइकन अफ द सीज नामक सो क्रुजका २० वटा डेकहरू छन् । त्यहाँ अधिकतम ७ हजार ६ सय यात्रु सवार रहन सक्छन्। रोयल क्यारेबिअन ग...

  • “सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय”-७५ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस !

    इलामः आज (आइतबार) मंसिर २४ अर्थात डिसेम्बर १० अन्तराष्ट्रिय मानव अधिकार दिवस । “Dignity, Freedom, and Justice for All” “सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय“ भन्ने नाराका साथ स्थापनाको ७५ औं वार्षिक उत्सव मनाइदै छ । प्रत्येक वर्ष १० डिसेम्बरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विश्वभर विभिन्न कार्यक्रम गर्दै द...

  • पत्रकार प्रेम देवानमाथि भएको दुर्व्यबहारको सर्वत्र निन्दा

    इलामः पत्रकार प्रेम देवानमाथि भएको दुव्र्यवहारको सर्वत्र निन्दा गरिएको छ । ओबी मिडीयाद्वारा संचालित आवर विराटनगरका समाचार संयोजक देवानलाई भएको दुव्र्यवहारको विषयमा नेपाल पत्रकार महासंघ कोशी प्रदेश, नेपाल पत्रकार महासंघ मोरङ शाखाले विज्ञप्ती जारी गर्दै घटनाको विषयमा ध्यानाकर्षण भएको बताएका छन् । प्रेस युनियन म...

  • नेपाली वायु सेवामाथि ईयूको प्रतिबन्ध कायमै

    काठमाण्डौः नेपाली वायु सेवामाथि युरोपियन युनियन (ईयू) को प्रतिबन्ध फेरि लम्बिएको छ । युरोपेली युनियनले हरेक ६/६ महिनामा सार्वजनिक गर्ने ’एअर सेफ्टी लिस्ट’ मा नेपालमाथिको प्रतिबन्ध कायमै रहेको हो । यो सूचीमा रहेका वायु सेवा कम्पनीका जहाज युरोपियन युनियनका देशको आकाशमा उड्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ । नेपाली ...

  • घरबाट बाहिर निस्कन नदिइएका प्रसाईले भने ‘होम अरेस्टमा छु’

    काठमाण्डौंः गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले घरमै नजरबन्द गरेको छ । भक्तपुरको ठिमीमा रहेको घरबाट प्रसाईंलाई बाहिर निस्किन दिइएको छैन । अभियन्ता दुर्गा प्रसाईंले आफूलाई प्रहरीले होम अरेष्ट गरेको बताएका छन् । भक्तपुरको ठिमीस्थित निवासमै पत्रकार सम्मेलन गर्दै उनले भने, ’म अहिले ’होम अरेस्ट’मा छ...

  • कियाचु फाल्गुनन्द समाजसुधार पुरस्कारद्वारा भारती ओख्राबो पुरस्कृत

    इलामः थाइल्याण्डकी प्राध्यापक भारती ओख्राबोलाई कियाचु फाल्गुनन्द समाजसुधार पुरस्कारद्वारा सम्मान गरिएको छ । महागुरू फाल्गुनन्द लिङ्देनको १३९ औं जन्म जयन्तीका अवसरमा शनिबार किरात याक्थुङ चुम्लङले काठमाण्डौं एक कार्यक्रम आयोजना गरी नगद २० हजार सहित सम्मान पत्र प्रदान गरेको हो । बर्मामा जन्मेकी ओख्राबो लिम्बुले ...

  • सामाजिक सञ्जालमा के के गर्न पाइन्छ, सामाजिक सञ्जाल सञ्चालन निर्देशिका स्वीकृत

    काठमाण्डौः सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका स्वीकृत गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालहरू फेसबुक, एक्स अर्थात ट्विटर, टिकटक, युट्यूब, इन्स्टाग्राम लगायत सञ्चालन गर्ने निर्देशिका स्वीकृत गरेको सरकारका प्रवक्ता रेखा शर्माले बताइन् । सामाजिक सञ्जालमा राखिने सामग्री विकृत भएको भन्दै...

  • हमास कसले चलाईरहेकाे छ ? प्रमुख नेताहरू को हुन् ?

    हमासले ७ अक्टोबर शनिवारको बिहानै इजरेलमा आक्रमण सुरु गरेदेखि “अपरेशन अल-अक्सा फ्लड” नाम दिइएको उक्त आक्रमणको योजनाकारहरूबारे मानिसहरूले प्रश्न गरिरहेका छन् । सैन्य विश्लेषकहरू र पर्यवेक्षकहरू इजरेललाई आश्चर्य चकित तुल्याएको उक्त आक्रमणबारे चासो राख्नेमा अगाडि छन् । गाजामा शासन गरिरहेका प्यालेस्टिनी लडाकु समूह ह...

  • कालापानी-लिम्पियाधुरा क्षेत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

    काठमाण्डौ: नेपालले आफ्नो दाबी गर्दै आएको दार्चुलाको कालापानी-लिम्पियाधुरा क्षेत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एक औपचारिक कार्यक्रममा पुगेको भन्दै नेपालमा कतिपयले आपत्ति व्यक्त गरेका छन् । भारतीय नियन्त्रणमा रहेको उक्त विवादित क्षेत्रमा भारतका प्रधानमन्त्री पहिलो पटक पुगेको बताइन्छ । भारतीय प्रधानमन्त...