तेह्रथुम: तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ शुक्रबार बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलका अनुसार शुक्रबार बिहान शेयर बाँडफाँट हुने छ। मंगलबार प्रिअलोटमेन्ट सकिएपछि कम्पनीको शेयर बाँडफाँट गर्ने तयारी भएको एनआईविएल एस क्यापिटलले जनाएको छ । कम्पन...
अर्थ
-
-
महामारीको चपेटामा रंगमञ्च
काठमाण्डौ: अर्चना पन्थी पाँच वर्षदेखि रङ्गमञ्चमा सक्रिय छिन्। सन् २०१६ मा पहिलोपटक नाटकमा अभिनय गरेपछि रङ्गमञ्चप्रति उनको मोह बढ्यो। नियमित हुने नाटक र अभिनयसम्बन्धी कामहरूबाट व्यक्तिगत खर्च धान्न पुग्दो पैसा कमाइ रहेकी थिइन्। तर एकाएक कोरोनाभाइरसको महामारी फैलियो। रङ्गमञ्च बन्द भए। नियमित नाटक मञ्चन, कार्यश...
-
सामलिङ पावर कम्पनी लिमिटेडको साधारण शेयर भोली शुक्रबार देखि खुल्ने
इलाम: सामलिङ पावर कम्पनी लिमिटेडको साधारण शेयर भोली शुक्रबार देखि खुल्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका स्थानीयवासीका लागि सेयर खुलाउँन लागेको हो । भोली भदौ १८ गते खुल्ने सेयर छिटोमा असोज १ गते बन्द हुँनेछ, भने ढिलोमा असोज १७ गतेसम्म विक्री खुल्ला रहनेछ । कम्पनीलरे प्रतिशेयर एक सय (१००) ...
-
स्वाथ्य बिमाको आर्कषण बढ्दै, बिमित सर्वसाधारणको स्वाथ्य सेवा असहज
इलाम: कोही बिरामी देखे, भेटेमा इलामका धेरै जसोले हिजोआज स्वाथ्य बिमाको चासो लिने गरेका छन् । र सोध्ने गर्छन, स्वाथ्य बिमा गरेको छ ? प्रश्नसँगै बिरामी र आफन्तलाई समयमै उपचारको मौखिक सल्लाह दिन्छन् । बिरामी उपचार गर्न प्राथमिक स्वाथ्य केन्द्र र अस्पतालमा पुगे स्वाथ्यकर्मीको पनि उहि प्रश्नले, सर्वसाधारणमा स्वाथ्य बिमाक...
-
कृषि ज्ञान केन्द्र इलामको ७ करोड १७ लाख बढीको कार्यक्रम
इलाम: कृषि ज्ञान केन्द्र इलामले यो वर्ष ७ करोड १७ लाख ७७ हजार रुपैयाँका कृषि कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारबाट ५ करोड ३७ लाख ६२ हजार र संघबाट १ करोड ८१ लाख १५ हजार रुपैयाँको वार्षिक कार्यक्रम सञ्चालन गरिने केन्द्रका कृषि प्रसार अधिकृत रुजन खड्काले जानकारी दिए । संघीय सरकारबाट प्रधानमन्त्री कृषि आधुनिक...
-
कोरोना भाइरस (कोभिड–१९) संक्रमितको निशुल्क उपचारमा जुट्दै चुलाचुली गाउँपालिका
इलाम: चुलाचुली गाउँपाकिाले कोरोना भाइरस (कोभिड–१९) संक्रमितको निशुल्क उपचार गराइरहेको छ । संक्रमितको उपचारमा गाउँपालिकाले २५ लाख बढी खर्च गरी सकेको बताइएको छ । अस्पतालमा मेडिकल अधिकृत डाक्टर नभएपनि अन्य स्वाथ्यकर्मीले नियमित रूपमा बिरामीको स्वास्थ्य जाँच र उपचार भइरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सञ्चाल...
-
प्रशासनको निषेधाज्ञा बीच सबै खाले सेवा सुचारू गर्दै इलाम नगरपालिका
इलाम: जिल्ला प्रशासनको निषेधाज्ञासँगै इलाम नगरपालिकाले सबै खाले सेवा सुचारु गर्ने भएकाे छ । कोरोना भाइरस (कोभिड–१९) ले थलिएको आर्थिक संकटलाई व्यवस्थापन गर्न सेवा सूचारू गर्न लागेको हाे । नगरपालिका सहित सबै वडा कार्यालयका काम नियमित गर्न थालेको छ । मंगलबारदेखि नै सेवा दिन थालेको नगरपालिकाले आर्थिक संकटलाई थ...
-
फेरि बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य
काठमाण्डौ: नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे मूल्य फेरि बढाएकाे छ । साेमवार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्राेल, डिजल/मट्टीतेल र खाना पकाउने एलपी ग्यासकाे मूल्य बढाएकाे हाे । निगमले पेट्राेल, डिजल र मट्टीतेलमा दुई/दुई रुपैयाँ बढाएकाे हाे । अब पेट्राेल प्रति लिटर एक सय ३० रुपैयाँ डिजल/मट्टीतेल प्रतिलिट...
-
जिल्ला प्रशासन कार्यालयले गर्यो इलाम बजारमा संचालित औषधी पसलको अनुगमन
इलाम: जिल्ला प्रशासन कार्यालय इलामले इलाम बजारमा संचालित औषधी पसल (फार्मेसी) हरु अनुगमन गरेकाे छ । सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईको नेतृत्वको अनुगमन टोलीले बजारका आठ औषधी पसलको अनुगमन गरेको छ । अनुगमनका क्रममा औषधी पसलले प्रक्रिया पुर्याएर संचालन गरेको पाएको जनाइएको छ । अनुगमन टोलीले औषधी पसलको ...
-
इलामे प्रतिमाको लाज छोपी दिन इलाम नगरपालिकालाई स्थानीयको आग्रह
इलाम: इलाम चियाबरीमा लिम्बु (याक्थुङबा) समुदायको पहिचान स्वरूप निर्माण गरिएको प्रतिमाको मर्मत गर्न सरोकारवालालाई स्थाीयले आग्रह गरेका छन् । उनिहरूले नाक तोडफोड गरी कुरूप उभिएको प्रतिमाले इलाम चियाबरीको शोभा समेत घटाउँदै लागेको बताएकाछन् । कुरूप प्रतिमाले लिम्बु समुदाय मात्र होइन समग्र जिल्लाकै सौन्दर्यतालाई प्रभाव प...















