• ᤛ᤺ᤡᤗᤠᤶ ᤛᤠᤰᤔᤠ ᤏᤢ ᤆᤠ᤺ᤩᤒᤢᤪᤱ ᤀᤡᤳᤗᤠᤸᤗᤧᤴ ᤏᤠᤖᤠᤐᤣᤜᤴ ᤐᤥᤂᤣ

    ᤎᤖᤠᤴ: ᤛᤢᤴᤛᤖᤡ ᤎᤖᤠᤴ ᥇᥏ ᤒᤠ ᤒᤠᤗᤰ ᤆᤤᤁ ᤀᤥ ᤛ᤺ᤡᤗᤠᤶ ᤛᤠᤰᤔᤠ ᤏᤢ ᤆᤠᤩᤠᤒᤢᤪᤱ ᤀᤡᤳᤗᤠ ᤔᤧᤈᤥᤃᤢ ᤀᤠᤱ ᤘᤠ ॥ ᤁᤡᤖᤠᤋ᤻ ᤕᤠᤰᤌᤢᤱ ᤆᤢᤶᤗᤢᤱ ᤘᤍᤠ ᤐᤥᤖᤠᤰᤖᤣ ᤆᤥᤃᤢᤒᤠ ᤀᤡᤳᤗᤠᤸᤗᤧᤴ ᤁᤰᤑᤧ᤹ᤘᤠ ᤋᤱᤏᤠᤶ ᥋᥆᥎᥋ ᤖᤧᤴ ᤛᤢᤕᤧᤶ ᤀᤥ ᤏᤠᤖᤠᤐᤣᤜᤴ ᤔᤣᤈᤥᤃᤢᤀᤠᤱ ᤘᤠ ॥ ᤁᤡᤖᤠᤋ᤻ ᤕᤠᤰᤌᤢᤱ ᤆᤢᤶᤗᤢᤱ ᤕᤠᤰᤐᤠᤱᤃᤣᤴ ᤌᤥᤛᤢᤍᤡᤶᤒᤠ ᤐᤣᤪᤶ ᤕᤧᤰᤋᤣᤴᤖᤧ ᤁᤢᤏᤠ ᤜᤴᤍᤢᤒᤠ ᤀᤡᤳᤗᤠᤴ ᥇᥋ ᤑᤡᤋ ᤕᤥᤒᤠ ᤔᤧᤒᤠᤋᤢᤀᤠᤱ ᤘᤠ ॥ ᤕᤧᤰᤋᤣᤴᤖᤧ ᤀᤡᤳᤗᤠᤸᤗᤧᤴ ᤏ...

  • ᤑᤢᤱᤗᤡᤱ ᤋᤥᤰᤔᤠᤠᤠᤠᤠᤠ ᤁᤥᤰᤔᤠ᤹ᤀᤥ ᤋᤠᤰᤘᤠᤈᤱ ᤕᤠ᤹᤺ᤗᤠᤰᤔᤠ᤹ᤍᤣᤴ ᤔᤣᤈᤥᤃᤢ

    ᤋᤠᤵᤗᤣᤈᤢᤱ: ᤋᤠᤵᤗᤣᤈᤢᤱᤖᤧᤴ ᤑᤢᤱᤗᤡᤱ ᤋᤥᤰᤔᤠᤠᤠᤠᤠᤠ ᤁᤥᤰᤔᤠ᤹ᤀᤥ ᤋᤠᤰᤘᤠᤈᤱ ᤕᤠ᤹᤺ᤗᤠᤰᤔᤠᤍᤣᤴ ᤔᤣᤈᤥᤃᤢ ᤀᤠᤱ ᤘᤠ ॥ ᤁᤡᤖᤠᤋ᤻ ᤕᤠᤰᤕᤢᤱ ᤆᤢᤶᤗᤢᤱ ᤀᤡᤈᤖᤠᤕᤗᤖᤣ ᤁᤢᤓᤠᤛᤡᤱ ᤕᤠᤅᤡᤸᤗᤣ ᤕᤠᤰᤕᤢᤱ ᤛᤢᤘᤠᤱᤖᤣᤴ ᤛᤠᤰᤌᤡᤶ ᤋᤠᤱᤛᤣᤵᤔᤠ ᤀᤡᤳᤗᤠ ᤔᤣᤈᤥᤃᤢᤒᤠ ᤖᤥ ॥ ᤋᤠᤰᤘᤠᤈᤱ ᤕᤠ᤹᤺ᤗᤠᤰᤔᤠᤍᤣᤴ ᤆᤥᤰ ᤛᤈᤢᤶ ᤏᤢ ᤁᤡᤖᤠᤋ᤻ ᤕᤠᤰᤕᤢᤱ ᤆᤢᤶᤗᤢᤱ ᤋᤠᤵᤗᤣᤈᤢᤱᤖᤣ ᤁᤢᤍᤱᤜᤡᤒᤠᤀᤥ ᤀᤡᤳᤗᤠ ᤔᤣᤈᤥᤃᤢᤒᤠ ᤀᤡᤱᤄᤱ ᤘᤠ ॥ ᤀᤡᤳᤗᤠ ᤆᤥᤰᤔᤠ ᥎᥆ ᤗᤠᤅᤣᤴ ᤕᤠ...

  • ताप्लेजुङको फुङलिङ तोक्मेमा धाननाच प्रतिमा

    फुङलिङ: ताप्लेजुङको फुङलिङ तोक्मेमा धाननाच प्रतिमा (ताक्वाजङ याःलाक्मादेन) निर्माण गरिएको छ । किरात याक्थुङ चुम्लुङ इजरायलको आर्थिक सहयोगमा लिम्बू समुदायको संस्कृति संरक्षण गर्न प्रतिमा निर्माण गरिएको हो । किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङ र ताक्वाचङ या–राक्मा तेन निर्माण समिति ताप्लेजुङको व्यबस्थापनमा संयुक्त...

  • इलाममा पुस २४ देखि २६ गतेसम्म निसान पदयात्रा महोत्सव हुँदै

        इलाम: इलाममा पुस २४ देखि २६ सम्म निसान पदयात्रा महोत्सव हुँदैछ । नेपाल एकिकरणको इतिहासको सम्झनामा महोत्सव हुन लागेको हो । महोत्सवको पहिलो दिन पुस २४ गते सूर्योदय नगरपालिकाको मेची बजारबाट शुरुहुँने पदयात्रा निसान ल्याएर राखिएको करफोकको पूर्णेडाँडामा आएर बास बस्नेछ । पुस २५ मा पूर्णेडाँडामा ...

  • घरेलु तथा साना उद्योग महासंघ इलामको अध्यक्षमा कृष्ण राई

    इलाम: कृष्ण राईलाई अध्यक्ष बनाउँदै घरेलु तथा साना उद्योग महासंघ इलामको सातौ अधिवेसन सम्पन्न भएको छ । १५ सदस्यीय कार्य कार्य समितिको वरिष्ठ उपाध्यक्ष उमादेवी श्रेष्ठ, दुई उपाध्यक्षमा दिनेश श्रेष्ठ र सकुन्तला राई चयन भएका छन् । महासचिव मंगेश खत्री, सचिव घनेन्द्र मुखिया र कोषाध्यक्ष जितेन्द्र अधिकारी निर्वाचित भ...

  • आज तमु ल्होसार, विश्वभर मनाइदै !

    आज तमु ल्होसार विश्वभर विभिन्न कार्यक्रम गर्दै मनाइदै छ । के हो तमु ल्होसार । गुरुङ्ग समूदायको नयाँ वर्ष तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । शाब्दिक रुपमै प्रष्ट छ, आज गुरुङ्ग समूदायको नयाँ वर्ष हो । चाईनीज ज्योतिषशास्त्र र पात्रो अनुसार बर्षमा १२ महिना हुन्छन्...

  • ‘लोकान्त्रिक पद्दती बलियो बनाउन दल भित्रको बहु बिचारको सम्मान आवश्यक’

    माङसेबुङ: लोकान्त्रिक पद्दती बलियो बनाउन दल भित्रको बहु बिचारको सम्मान आवश्यक रहेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले बताए । शिक्षा विभाग प्रमुखसमेत रहेका महरले बिहिबार माङ्सेबुङको चतुरे बजारमा नेपाली कांग्रेसको सय दिने अभियान अन्तर्गत अभिमुखीकरण कार्यक्रममा बोल्दै पार्टीभित्रको फरक मतले नै लोकतन्त्र ब...

  • पवित्रहाङमा गोल्डकपको १५ औं संस्करण आउँदो माघ २५ देखि फागुन ३ गतेसम्म हुँदै

    माङसेबुङ: इलामको माङसेबुङमा ‘पवित्रहाङमा गोल्डकप’ को १५ औं संस्करणको तयारी शुरु भएको छ । अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको रुपमा परिचित गोल्डकप आउँदो माघ २५ देखि फागुन ३ गतेसम्म सञ्चालन हुनेछ । आत्मपवित्र खेलकुद समितिले बुधबार गरेको पत्रकार सम्मेलनमा अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६९औं शुभजन्मोत्सव...

  • नौमती बाजा बजाउने तालिम दिदै रोङ गाउँपालिका

    रोङ: इलामको रोङ गाउँपालिकाले नौमती बाजा बजाउने तालिम दिइरहेको छ । पालिकाले पुस ४ गतेदेखि १३ गतेसम्म स्थानीय महिलालाई तालिम दिएको हो । तालिमले लोक संस्कृतिको जगेर्ना गर्दै व्यवसायिक रुपमा बाजा बजाउन सिकाएको बताइएको  छ । तालिमका सहभागिले नौमती बाजामा झ्याली, ट्याम्को, ढोलक, नरसिङ्गा, दमाहा, सानो दमाहा, बाउँताल,...

  • किरात याक्थुङ चुम्लुङले घोषणा गर्यो लैन-राधिका साहित्य पुरस्कार

    काठमाण्डौं: किरात याक्थुङ चुम्लुङले लैन-राधिका साहित्य पुरस्कार बुधबार घोषणा गरेको छ । पुरस्कारका लागि लैनबहादुर चेम्जोङ तथा राधिका हुक्पा चोङबाङ नाम्फुङले याक्थुङ साहित्यमा प्रत्येक वर्ष 'लैन-राधिका साहित्य पुरस्कार' प्रदान गर्ने गरी सोह्र लाख अक्षय कोष स्थापना गरेको चुम्लुङले जनाएको छ । लैन-राधिका दम्मतीले ...