इलाम: मानव अधिकार मञ्च नेपाल इलामले बिहिबार १० अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले मोहनसिंह थेबेको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति समेत चयन गरेको छ । समितिको उपाध्यक्षमा डिमला राई, सचिव सर्मिला राई सहसचिव सावित्रा सिवा र कोषाध्यक्षमा शारदा सुब्बालाई चयन गरेको छ । यस्तै सदस्यहरुमा केशरकुमारी तिम्सिना र क...
बालबालिका
-
-
१० वर्षमा १० हजार बढी नेपालीले विदेशमा ज्यान गुमाए
काठमाडौं: नेपाली श्रमिकको विदेशमा मृत्यु हुनेको संख्या डरलाग्दो देखिएको छ । पछिल्लो १० वर्षको तथ्यांक हेर्दा १० हजारभन्दा बढी नेपालीले विदेशमा ज्यान गुमाएका छन् । अन्तर्राष्ट्रिय प्रवास श्रमिक दिवसमा जिफन्टले निकालेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७१/७२ देखि २०८०/८१ सम्म अर्थात् १० वर्ष अवधिमा वैदेशिक रोजगारी क्र...
-
लागुऔषध दुर्व्यसन विरुद्ध सचेतनामुलक श्रव्यदृश्य सामग्रीको अनावरण
विराटनगर: कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले निर्माण गरेको लागुऔषध दुर्व्यवसन विरुद्ध सचेतनामुलक श्रव्यदृश्य सामग्रीको मंगलबार अनावरण गरिएको छ । कार्यालयले लिम्वु, मैथिली, राई र थारु भाषामा निर्माण लागुऔषध दुर्व्यवसन विरुद्ध सचेतनामुलक सामग्री मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनावरण गरेको जनाइएको छ । श्र...
-
फाल्गुनन्द गोल्डकपको ११ औँ संस्करण पुस ६ देखी १५ गतेसम्म
पाँचथर: फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको ११ औँ संस्करण आगामी पौष ६ देखी १५ गते सम्म हुने भएको छ । पाँचथरको फिदिम बजारमा हुँने गोल्डकपमा ए डिभिजनका ४ वटा क्लव सहित १० टिमको सहभागिता रहनेछ । खेलमा चर्च व्वाइज युनाइटेड, न्युरोड क्लव ( एनआरटी)काठमाण्डौ, मछिन्द्र क्लव काठमाण्डौ, त्रिभुवन आर्मी क्लव काठमाण्डौ...
-
आज: चासोक तङनाम अर्थात उधौंली पर्व
किराँतहरूको धार्मिक पुस्तक 'मुन्धुम'मा एउटा समग्र वर्षलाई चराहरूको बसाइसराइलाई आधार मानेर दुई भागमा विभाजन गरिएको छ, उँगौली र उधौंली । किराँतहरूको महान् चाड साकेलाको पनि दुई वटा पर्वमय पक्षहरू छन्, उँगौली र उधौंली । उँभो र उँधो उँगो भन्नाले ठेट नेपाली शब्दमा माथि भन्ने बुझाउँदछ र उँधो भन्नाले तल भन्ने बुझाउँदछ ...
-
मानव अधिकारको स्थिती विषयक जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न
इलाम: मानव अधिकार मञ्च नेपाल इलामले मानव अधिकारको स्थिती विषयक जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम मंगलबार आज सम्पन्न गरेको छ । मञ्चले ७६ औ विश्व मानव अधिकार दिवस तथा लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियानको सन्दर्भमा अन्तरकृया कार्यक्रम गरेको हो । कार्यक्रममा मानव अधिकारको अनुगमन र अभिलेखिकरणको वार्षिक स्थिती प...
-
लैङ्गक हिंसा विरुद्ध सरोकारवालाको भूमिका विषायक छलफल सम्पन्न
इलाम: लैङ्गक हिंसा विरुद्धको १६ दिने अभियनको सन्दर्भमा संविधान र कानुनी व्यवस्था तथा यसको प्रभावकारी कार्यनयनमा सरोकारवालाको भूमिका विषायक छलफल कार्यक्रम सोमबार सम्पन्न भएको छ । मानव अधिकार एलायन्स, गैर सरकारी संस्था, उच्छ बार एसोसिएसन,ओसिएमसी जिल्ला अस्पताल र मानव अधिकार मञ्चको आयोजना भएको छलफलमा हिंसाका विरुद्...
-
दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकप आउँदो माघमा हुने
इलाम: इलाममा दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकप आउँदो माघमा हुने भएको छ । माघ ५ गतेदेखी १२ गतेसम्म्म हुने ओएसिश क्लब इलामले जनाएको छ । इलाम बजारको ठूलो टुँडिखेलमा हुने खेलमा आठ टिमको सहभागिता रहने आज सोमबार क्लबले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । यसपटक विभागीय टिम अन्तर्गत एपिएफ, नेपाल आर्म...
-
‘एकल अस्तित्वमा भाषा बाँच्दैन, नीतिगत रुपमा संरक्षणको कार्यक्रम आवश्यक’
इलाम: एकल अस्तित्वमा भाषा नबाँच्ने भएकोले नीतिगत रुपमा भाषा संरक्षणको कार्यक्रम आवश्यक रहेको इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । उनिहरुले इलाम नगर साहित्य कला प्रतिष्ठान र इलाम साहित्य समाजले बिहिबार इलाममा आयोजना गरेको मातृभाषा काव्य गोष्ठी २०८१ बोल्दै नीतिगत रुपमा मातृभाषालाई संरक्षणको कार...
-
मातृभाषा काव्य गोष्ठी २०८१ इलाममा सम्पन्न
इलाम: मातृभाषा काव्य गोष्ठी २०८१ बिहिबार इलाममा सम्पन्न भएको छ । इलाम नगर साहित्य कला प्रतिष्ठान र इलाम साहित्य समाजले आयोजना गरेको कार्यक्रममा विभिन्न मातृभाषामा कविता वाचन भएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा भएको कार्यक्रममा प्रदेशमा मातृभाषा साहित्यको अवस्थाको बारेमा साहित्यकार मधु केरुङले कार्यप...
- « Previous Page
- 1
- …
- 15
- 16
- 17
- 18
- 19
- …
- 61
- Next Page »
















