• ᤔᤢᤰᤁᤢᤶᤗᤢᤱ ᤋᤣᤴ ᤀᤥ ᤁᤣᤒᤗᤁᤠᤖ ᤆᤥᤰ ᤔᤣᤶᤒᤠᤱᤔᤠ᤺ ᤆ᤺ᤰ ᤔᤣᤶᤒᤢ ᤋᤱᤃᤠᤶ

    ᤀᤡᤗᤠᤶ: ᤔᤢᤰᤁᤢᤶᤗᤢᤱ ᤋᤣᤴ ᤀᤥ ᤁᤣᤒᤗᤁᤠᤖ ᤆᤥ᤺ᤰ ᤔᤣᤶᤒᤠᤱᤔᤠ᤺ ᤆ᤺ᤰ ᤔᤣᤶᤒᤢ ᤀᤣᤵᤗᤧᤰ ᤋᤱᤃᤠᤶ ᤐᤥᤱᤗ ᤕᤠ᤺ᤰ ॥  ᤁᤣᤒᤗᤁᤠᤖ ᤆᤥᤰᤔᤠ᤺ ᤔᤣᤏᤢᤏᤣᤴ ᤁᤣᤖᤒᤠ ᤐᤖᤢᤵᤜᤠ᤹᤺ᤏᤢ ᤕᤢᤰᤑᤥᤖᤣ ᤕᤠᤵᤔᤡ ᤀᤡᤛᤡᤰᤐᤠ᤺ ᤕᤠᤶᤒᤰ ᤔᤣᤈᤥᤰᤁᤣ ᤘᤠ ॥ ᤔᤢᤰᤁᤢᤶᤗᤢᤱ ᤋᤠᤱᤛᤣᤵ ᤆᤢᤶᤓᤥ ᤏᤢ ᤔᤢᤰᤁᤢᤶᤗᤢᤱ ᤛᤶᤖᤰᤇᤩᤏ ᤀᤴᤋᤖᤍᤗᤡᤕ᤺ ᤛᤶᤕᤢᤰᤋ ᤛᤱᤄᤷᤛ ᤛᤔᤡᤋᤡᤸᤗᤣ ᤔᤢᤰᤁᤢᤶᤗᤢᤱ ᤋᤣᤴ ᤀᤥ ᤁᤣᤒᤗᤁᤠᤖ ᤆᤥ᤺ᤰ ᤔᤣᤶᤒᤠᤱᤔᤠ᤺ ᤆ᤺ᤰ ᤔᤣᤶᤒᤢ ᤔᤡᤰᤛᤥᤶᤔᤠ᤺ ᤌᤡᤶᤒᤣ ᤆᤥᤃᤢᤖ ᤕᤠ᤺ᤰ...

  • महिला गोल्डकपमा : आर्मी क्लब फाइनलमा प्रवेश

      इलाम: इलामको ठूलो टुँडिखेलमा भइरहेको दोस्रो आमन्त्रित अन्तर्राष्ट्रिय महिला गोल्डकपमा त्रिभुवनन आर्मी क्ल्ब फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा आयोजक ‌ओएसिश क्लबलाई २-० गोलले पछि पार्दै  सेमिफाइनलको यात्रा पुरा गरेको हो । आर्मीका लागि बिमला चौधरी निर्णायक बनिन । उनले खेलको ३९ र ६६ मिनटको अवसर...

  • महिला गोल्डकप: एपिएफले भारतको मदर टेरेसालाई स्तब्ध बनाउँदै घर फर्कायो

    इलाम: इलामको ठूलो टुँडिखेलमा भइरहेको दोस्रो आमन्त्रित अन्तर्राष्ट्रिय महिला गोल्डकपमा विभागीय टीम एपिएफले भारतको मदर टेरेसालाई स्तब्ध बनाउँदै घर फर्काएको छ । ओएसिस क्लब इलामलेको आयोजनामा भइरहेको मंगलबारको खेलमा  एपिएफले १४-१ को अन्तरले पराजित गर्दै टेरेसालाई घर फर्काएको हो । एपीएफ भने यो जीतसँगै सेमिफाइनलमा प...

  • महिला गोल्डकपमा त्रिभुवन आर्मी सेमिफाईनमा प्रवेश

    इलाम: इलामको ठूलो टुँडिखेलमा भइरहेको दोस्रो आमन्त्रित अन्तर्राष्ट्रिय महिला गोल्डकपमा  विभागिय टोली त्रिभुवन आर्मी सेमिफाईनमा प्रवेश गरेको छ । डिफेन्डिङ च्याम्पियन मानेभञ्ज्याङ भारतलाई फराकिलो ४-० गोल अन्तरले पराजित गर्दै विभागिय टोली  सेमिफाईनमा प्रवेश गरेको हो । खेलको सुरुवातमा मानेभन्ज्याङ्ले आर्मीलाई दबाब...

  • महिला गोल्डकप: बागमतीलाई ट्राईबेकरमा हराउदै नेपाल पुलिस क्लब सेमिफाईनलमा प्रवेश

    इलाम: इलामको ठूलो टुँडिखेलमा भइरहेको दोस्रो आमन्त्रित अन्तर्राष्ट्रिय महिला गोल्डकपमा  नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । पुलिसले ट्राईबेकरमा बागमती क्लबलाई ३-१ गोलान्तरले पराजित गरी सेमिफाइनल प्रवेश गरेको हो । बागमतीलाई दबाब राखे पनि पुलिसले मौकाको फाईदा लिन नसक्दा खेल ट्राईबेकरमा पुगेको थियो । पुल...

  • महिला गोल्डकपको उद्घाटन खेल आयोजक र पद्मा स्पोटिङ्ग क्लब बीच प्रतिस्पर्धा हुँदै

    इलाम: ओएसिस फुटबल क्लब इलामको भोली (शनिबार) शुरु हुने दोस्रो संस्करणको अन्तराष्ट्रीय आमन्त्रीत महिला गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको छ । खेल इलाम बजारको ठुँलो टुँडिखेलमा हुनेछ । आउँदो फागुन २४ गने सम्म हुँने गोल्डकपको शनिबारको उद्घाटनका खेल आयोजक टिम र ओखलढुङ्गाको पद्मा स्पोटिङ्ग क्लब बिच प्रतिस्पर्धा हुने क्...

  • मेन्छ्यायेममा मेलमिलाप सम्बन्धी तीन दिवसीय पुनर्ताजकी तालिम सम्पन्न

    मोराहाङ: तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकामा मेलमिलाप सम्बन्धि तीन दिवसीय पुनर्ताजकी तालिम शुक्रबार सम्पन्न भएको छ । तालिम समापनका अवसरमा गाउँपालिका उपाध्यक्ष गीतादेवि तिम्सिना गौतमले न्याय सम्पादनको क्षेत्रमा मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण रहने बताइन् । उनले मेलमिलापका लागि मेलमिलापकर्तालाई थप सीपको जानकारीसँगै ...

  • जिप्रका इलामले गर्यो समसामयिक विषयमा अन्तरक्रिया

    इलाम: जिल्ला प्रहरी कार्यालय इलामले समसामयिक बिषयमा बिहिबार सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरेको छ । नगर महिला समन्वय समिति इलाम, महिला जागरण, आमा समुह लगायतका पदाधिकारीसँग महिला हिंसा, घरेलु हिंसा, लागु औषध नियन्त्रण जस्ता बिषयमा छलफल तथा अन्तरक्रिया भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक...

  • डम्बरदेवी माविको ६८ औं वार्षिक उत्सवमा विभिन्न कार्यक्रम सम्पन्न

    चमैता: देउमाई नगरपालिका १ चमैताको श्री डम्बरदेवी माध्यमिक विद्यालयले विहिबार विभिन्न कार्यक्रम गर्दै ६८ औं वार्षिक उत्सव मनाएको छ । बिद्यालयले अन्तर बिद्यालय खेलकुद, हाजिरी जवाफ,  नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । विद्यालयले प्राथमिक तह अन्तर्गत तातो आलु खेलमा डम्बरदेबि बिशिका मगर पहिलो, गृष्मा मगर दोस्...

  • पवित्रहाङमा गोल्ड कप: दिपेन्द्र शिखर फुटबल क्लब इलाम फाइनलमा प्रवेश

    माङ्सेबुङ: ‘पवित्रहाङमा गोल्ड कप २०८१’ मा रोयल स्पोर्टिङ क्लव दमक झापालाई टाईब्रेकरमा हराउँदै दिपेन्द्र शिखर फुटबल क्लव इलाम फाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेशसँगै उापाधि भिडन्तमा कनकाई झापासँग भेट पक्का गर्यो । इलाम माङसेबुङको आत्मानन्द रंगशालामा आज(बुधबार) भएको दोस्रो सेमिफाइनल खेलमा रोयल दमकलाई टाईब्रेकरमा...