सात वर्षअघिबाट कार्यान्वयनमा रहेको एउटा कानुन संशोधन गर्न सरकारले तयार पारेको मस्यौदाले 'बहुविवाहलाई मान्यता दिन लागेको' भन्दै चर्को विरोध भएपछि मस्यौदा परिमार्जन गर्न लागिएको कानुनमन्त्रीले बताएका छन् । मुलुकी अपराध संहिता २०७४ संशोधनका लागि बनेको विधेयकको मस्यौदाबारे सदन, सडक र सामाजिक सञ्जालमा खबरदारी सुरु भए...
बालबालिका
-
-
सूर्योदय नगरपालिकाले ५० हजार फलफूल, घाँस तथा विभिन्न जातको बिरुवा रोप्दै
इलाम: इलामको सूर्योदय नगरपालिकाले ५० हजार फलफुल, घाँस तथा विभिन्न जातको बिरुवा रोप्ने अभियान थालेको छ । खाली रहेको निजी तथा सार्वजनिक जग्गामा बृक्षारोपण अभियान बुधबार शुरु गरेको हो । तीन दिनसम्म चल्ने अभियानमा जनप्रतिनीधि आफ्नो वडाको बृक्षारोपण कार्यक्रममा सहभागी हुने नगर प्रमुख रणबहादुर राईले जानकारी गराए । अभ...
-
‘मेलमिलापकर्ता न्यायिक समितिको प्रमुख अंग हुन’
मुडेशनिश्चरे: मेलमिलापकर्ता न्यायिक समितिको प्रमुख अंग भएको संखुवासभा धर्मदेवी नगरपालिकामा भएको कार्यक्रमका बत्ताले बताएका छन् । उनिहरुले स्थानीय मेलमिलापकर्ताको पुनर्ताजकी तालिमको समापन समारोहमा बोल्दै न्याय सम्पादनको क्षेत्रमा मेलमिलापकर्ता न्यायिक समितिको अभिन्न अंग भएको बताएका हुन । समापन समारोहमा नगर प्रमुख...
-
‘सूचनामा सबै नागरिकको पहुँच पुग्नु पर्छ’
इलाम: सूचनामा सबै नागरिकको पहुँच पुग्नु पर्ने बिहिबार इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । राष्ट्रीय सूचना आयोगले सूचनाको हकमा महिला सशक्तिकरण सम्बन्धि अन्तरक्रियका बक्ताले सूचनाले व्यक्तिलाई सबल बनाउँने बताए । आयोगका आयुक्त दुर्गा भण्डारी पौडलले नागरिकको हक नै सूचनाको हक भएको बताइन् । उनले पाउँने क...
-
‘मानव अधिकारको सवालमा सरकार संवेदनशिल हुनुपर्छ’
इलाम: मानव अधिकारको सवालमा सरकार संवेदनशिल हुनपर्ने इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । मंगलबार मानव अधिकार आयोग कोशी प्रदेश विराटनगरले गरेको छलफल कार्यक्रममा बोल्दै मानव अधिकारको सवालमा स्थानीय सरकारले चासो नदिएको बताए । जिल्लाका मानव अधिकार रक्षक, नागरिक समाज र सञ्चारकर्मी सहभागी छलफलमा मानव अधिकारको...
-
सूर्योदयमा ५ दिने बिपद प्रतिकार्य अभ्यास सम्पन्न
फिक्कल: इलामको सूर्योदय नगरपालिकामा ५ दिने बिपद प्रतिकार्य अभ्यास शनिबार सम्पन्न भएको छ । समापन कार्यक्रममा आगालागी भएमा जनधनको कसरी क्षति कम गर्न र घाइतेलाई बचाउने डेमो देखाइएको थियो । ग्यास सिलिन्डर लिक भएमा कसरी आगो नियन्त्रण गर्ने प्रत्यक्ष अभ्यास देखाईएको थियो । कार्यक्रममा नगर प्रमुख रणबहादुर राईले बिपद...
-
ᤀᤣᤐᤡᤀᤣᤑ ᤔᤜᤡᤗᤠ ᤃᤥᤸᤍᤁᤵ ᤀᤡᤗᤠᤶ ᤖᤣᤴ ᤆᤠᤩᤔᤐᤡᤕᤴ ᤐᤥᤂᤣ
ᤀᤡᤗᤠᤶ: ᤀᤣᤐᤡᤀᤣᤑ ᤏᤡᤛᤡᤃ᤺ᤧᤰᤐᤠ ᤁᤖᤣᤴᤋ ᤀᤴᤋᤖᤠᤛ᤻ᤋᤪᤡᤕ ᤀᤠᤔᤴᤋᤪᤡᤋ᤻ ᤔᤜᤡᤗᤠ ᤃᤥᤸᤍᤁᤐ ᤀᤡᤗᤠᤶ ᥈᥆᥎᥇ ᤖᤣᤴ ᤆᤠᤩᤔᤐᤡᤕᤴ ᤐᤥᤂᤣ ॥ ᤀᤡᤗᤠᤶᤒᤠ᤺ ᤕᤶᤒᤠ ᤋᤢᤍᤡᤂᤣᤗ ᤀᤥ ᤛᤣᤴᤇᤪᤣᤱᤒᤠ ᤕᤣᤴ ᤁᤣᤒᤥᤱᤒᤠ ᤏᤠᤴᤓᤥ ᤀᤥ ᤏᤣᤐᤠᤸ ᤀᤠᤷᤔᤡᤴ ᥈-᥇ ᤃᤥᤗ ᤖᤧ ᤏᤠᤴᤍᤢᤖ ᤆᤠᤩᤔᤐᤡᤕᤴ ᤐᤥᤂᤣ ᤀᤠᤱ ᤘᤠ ॥ ᤆᤠᤩᤔᤐᤡᤕᤴ ᤁᤣᤒᤥᤱᤒᤠ ᤀᤣᤐᤡᤀᤣᤑᤖᤣ ᥊ ᤗᤠ᤺ᤅᤣᤴ ᤕᤠ᤺ᤱ ᤋᤪᤑᤡ ᤔᤣᤍᤸ ᤏᤢ ᤜᤣᤴᤈᤡᤛᤰ ᤂᤥᤛᤢ ॥ ᤏᤣᤐᤠᤸ ᤀᤠᤷᤔᤡᤸᤗᤣ ᥈ ᤗᤠ᤺ᤅᤣᤴ ᤕᤠ᤺ᤱ ᤋᤪᤑᤡ ᤔᤣᤍ...
-
एपिएफले पायो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकप इलाम २०८१ को उपाधी
इलाम: दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकप ईलाम २०८१ को उपाधी विभागीय टिम सशस्त्र (एपिएफ) ले हात पारेको छ । उपाधीका लागि शनिबार इलामको ठूलो टुँडिखेलमा भएको खेलमा नेपाल आर्मी क्लबलाई २-१ गोलले पछि पार्दै उपाधी हातमा पारेको हो । उपाधी वजेताले नगद ४ लाख आकर्षक ट्रफ्री मेडल र प्रमाणपत्र प्राप्त ग...
-
नेपाल पुलिस क्लब हराउँदै एपिएफ फाइनलमा
इलाम: इलामको ठूलो टुँडिखेलमा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपमा विभागीय टिम शस्त्र (एपिएफ) ले फाईनलको यात्रा तय गरेको छ । चिरपरिचित प्रतिस्पर्धी नेपाल पुलिस क्लबलाई १ गोलले हराउदै एपिएफले फाइनलमा प्रवेश गरेको हो । एपिएफ लागि खेलको ३६ औ मिनेटमा एपिएफकी रस्मी कुमारी घिसिङ्ले गोल गर्दै फाइनलको या...
-
आउँदो चैत १ र २ गते इलाम साहित्य महोत्सवको चौथो संस्करण हुँदै
इलाम: इलाम साहित्य महोत्सवको चौथो संस्करण आउँदो चैत १ र २ गते इलाममा हुँने भएको छ । पर्यटन र साहित्य प्रवर्धनका गर्न महोत्सव इलाम नगर साहित्य कला प्रतिष्ठान र इलाम साहित्य समाजले आयोजना गर्न लागेको हो । प्रतिष्ठान अध्यक्ष प्रकाश थाम्सुहाङले महोत्सवमा साहित्यक बहस, जिल्लाको कृषि, पर्यटन र पर्यावरणलाई जोडेर बहस...
- « Previous Page
- 1
- …
- 11
- 12
- 13
- 14
- 15
- …
- 61
- Next Page »
















