नेपाली र गोर्खाली दुई शब्दको अन्तर्राष्ट्रिय महत्व बजारमा छँदैछ । यसको शाब्दिक अर्थानुगत किचलोले कहिलेकाहीँ निकै हल्लाउछ । इतिहास सिङ्गै उधिनेर विश्लेषकहरू पौठेजोरी खेल्छ्न् । आज म त्यही भाष्यबाट निर्मित गोर्खे हिँडिरहेको थिएँ । ममा द्विविधा किचलो केही थिएन आज । मात्र उत्कट अभिलाषा थियो सेलिब्रेटी सहर गोर्खे पुग्ने । ...
विचार / अन्तर्वार्ता
-
-
एक मित्र म खोजी रहेछु
कहिलेकाहीँ कल्पना गर्छु । रावणले सीता हरण नगर्देको भए रामायण लेखिन्थ्यो वा द्रौपदीलाई दुशासनले साडी नखिचिदिएको भए महाभारत जन्मिन्थ्यो ?’ यी पूर्वीय दर्शन पढेपछि जिज्ञासा लाग्छ । अनि लाग्नु पनि पर्छ । सायदै एउटा मान्छेलाई महान बनाउन भूमिका कसको कति हुन्छ, बुझ्नका लागि । यो लेखको उद्देश्य धार्मिक ग्रन्थलाई टक्कर दिनु ...
-
लिम्बू जाति र मुन्धुम दर्शन
पृष्ठभूमीः नेपालको सुदूरपूर्वी भू–भागमा बसोवास गर्ने आदिवासी जनजातिहरू मध्ये लिम्बू समुदाय एक हो । लिम्बू जातिको आख्यानका गाथाका अनुसार अनादिका कालदेखि वर्तमानसम्म निरन्तर बसोवास गरेको भू–भागलाई लिम्बुवान(याक्थुङ लाजे) भनिन्थ्यो र भनिन्छ । लिम्बू जातिको मौलिक परम्परा, सस्कृति, संस्कार श्रुती परम्परा अनुसार आजसम्म जीव...
-
प्रश्नहरुको मट्याङ्ग्रा
ए...मेरो बिद्रोही आदाङबा तिमी कसैको मुठी भित्र छौ, या घेरीएका छौ झण्डाहरुको भालाहरुबाट, या आफैले आफैलाई कैदी बनाएर गाइ रहेका छौ गुलामी गीतहरु, तिमी यसरी कैदी नभएको भए पाइतालाहरुले जमिन टेके जस्तै किन तिम्रो नै दिमाग टेकेर उभि रहन्छ राष्ट्रवादको पुरानो कथा...? आस्थाहरुको डोरीमा झुण्डिएर किन आत...
-
नेपालमा धर्म निरपेक्षताको व्यवहारिक अभ्यास
धर्म निरपेक्षताकोे शाब्दिक अर्थ धर्म प्रति सापेक्ष नरहनु भन्ने नै हो । अर्थात धर्मसँग सम्बन्ध तोड्नु भन्ने हो । संसारको मानव चरित्रलाई हेर्दा अधिकांक्ष मानिसले कुनै न कुनै धर्मलाई अंगालेको हुन्छ । मानवता र धार्मिकताको सम्बन्ध अन्योन्याश्रीत रुपमा रहेको हुन्छ । यस अर्थमा हेर्दा केही अपवाद वाहेक मानिस कुनै पनि हालतमा...
-
मिनेश अबिरलको कबिता , पढ्दा पढ्दै आँशु झर्यो
पढ्दा पढ्दै आँसु झर्छ-- ~ मान्छे तिम्रोमा पनि आए.. मेरो मा पनि आए।फरक यति थियो तिमिलाइ रातो सारी लिएर आए मलाई पहेलो पिताम्बर लिएर आए !!! ~ तिमी पनि पहिरियौ मलाई पनि पहिराए । फरक यति थियो । तिमी रातो बेहुली कपडामा पहिरियौ। मलाई पहेंलो कात्रो पहिराए!! ~ मान्छे त्यहाबाट पनि निस्के..यहाबाट पनि निस्के।फरक यति थियो ...
-
बिहेको गिफ्टमा भेटियो बम ! बेहुलाको मृत्यु, बेहुली गम्भीर
भारतका ओडिशा राज्यको बलांगिर जिल्लास्थित पाटनगडमा विवाहपछि भएको रिसेप्शन पार्टीमा प्रदान गरिएको पार्सल गिफ्ट विष्फोट हुँदा बेहुला र उनकी दिदीको मृत्यु भएको छ । बेहुली गम्भीर घाइते भएकी छन् । बैंलोरमा सफ्टवेर इञ्जिनियर रहेका सौम्य शेखरको १८ फेब्रअरीमा सोनपुर नजिकको एक इलाकामा रीमासँग विवाह भएको थियो । त्यहीँ पाटनगडमा...











