झापा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाले डिकमान विरही उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनेको नाम सार्वजनिक गरेको छ । हरेक वर्ष प्रदान गर्दै आएको पत्रकारिता पुरस्कार २०७७ र २०७८ को लागि पुरस्कृत हुनेको नाम आज बुधबार महासंघको २२औं स्थापना दिवसकाे अवसरमा घोषणा गरेको हाे । उत्कृष्ट पत्रक...
विकास
-
-
कोभिड-१९ को बिरामी निशुल्क उपचार गर्दै इलामको रोङ गाउँपालिका
इलाम: जिल्ला सदरमुकामका अस्पतालमा स्वाथ्यकर्मीको अभावले उपचारमा समस्या झेलिरहेको बेला इलामको रोङ गाउँपालिकाले गाउँमै कोरोना भाइरसको उपचार गरिरहेको छ । मेडिकल अधिकृत सहितको टोलीले इलामको रोङ गाउँपालिकाले गाउँमै कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचार गर्दै आएको छ । पालिकाले कोभिड अस्पताल सञ्चालन गर्दै संक्रमितको उपच...
-
प्राकृतिक भ्यूटावर सन्दकपुर गाउँपालिकाले कृतिम भ्यूटावर जोड्दै
इलाम: इलामको सन्दकपुर गाउँपालिका आफैमा प्राकृतिक भ्यू टावर हो । यहि प्राकृतिक भ्यू टावरलाई थप सहज बनाउँन वडा नम्बर ४ माबुथाममा कृतिम भ्यूटावर जोड्दै छ । जसले प्राकृतिक मनोरम दृष्य अवलोकन गर्न थप सहयोग गर्नेछ । अहिले भ्यू टावरको निर्माणको काम अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाले निर्माण गरेको टावरको काम करिब ९० प्रति...
-
देउमाईले नदेखेको संरक्षणको पर्खाइमा धार्मिक पर्यटकीय स्थल ‘खत्रक्पा’
इलाम: किरात धार्मिक पर्यटकीय स्थलको रूपमा चिनिएको ‘खत्रक्पा’ पूर्वाधारको अभावमा अलपत्र बन्दै गएको छ । देउमाई नगरपालिकाको ९ नम्बर वडा माई र देउमाई खोलाको किनारमा अवस्थित खत्रक्पा संरक्षणको अभावमा जिर्ण बन्दै गएको छ । राष्ट्रिय विभूती महागुरू फाल्गुनन्दले ज्ञान प्राप्त गरेको खत्रक्पा पूर्वाधारको अभावमा संरक्षण गर्न बा...
-
सांघाईलाई कर बुझाउँन लगाउँदै, निगमसित भएको सम्झौता खारेज गर्न आवश्यक पहाल गर्ने
इलाम: सात चिया बगान क्षेत्रका स्थानीय सरकार सुवास सांघाइलाई साउन महिनाभित्र निगमले बुझाउनु पर्ने बक्यौता रकम बुझाउँन लगाउँने भएका छन् । सूर्योदय नगरपालिकाको समन्वयमा सोमबार स्थानीय तहका प्रमुखहरुको बैंठकले साउन महिना भित्र कर बुझाउँन लगाउँदै, निगमसित भएको सम्झौता खारेज गर्न आवश्यक पहाल गर्ने निणर्य गरेको छ । इलाम...
-
‘पराजयले सिकाएको पाठ पढ्दैछु’–होम दुलाल
मेरो सम्पूर्ण समय राजनीतिकमा खर्च गरिरहेको छु । राजनीतिमा हारेका होइन । विजयको लाममा उभिएर संगठनिक सुधार विकास तथा कृयाशिल सदस्यता वितरणको काममा छु । नागरिकका सपनाको वकालत गरिरहेको छु । खाली समय पसलमा परिवारलाई सघाउँछु । निरन्तर अध्ययन, चिन्तन, लेखनमा छु । राजनीतिक रूपमा नागरिकको पक्षमा काम गरिरहेको छु । सत्तापक्षमै...
-
माई नगरपालिकामा ८१ जनालाई सीप, १०१ जनालाई उद्यमशिलताको तालिम
इलामः माइ नगरपालिमा गरिबी निबारणका लागि लघु उद्यम विकास कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमले नगरपालिकामा ८१ जनालाई सीपको तालिम दिइएको छ । एक सय एक जनालाई उद्यमसिलताको तालिम दिइएको नगरपालिकाले जनाएको छ । ‘सीप सिर्कौ, उद्यमी बनौं, आत्मनिर्भर बनौं’ भन्ने नाराको साथमा नगरपालिकाको सबै वडामा व्यवसायी उत्पादन गर्ने उद्धे...
-
नागरिक एपलाई प्रभावकारी बनाउन ‘निर्देशिका’
सरकारी सेवालाई प्रभावकारी बनाउन ‘नागरिक एप निर्देशिका’ जारी गरको छ । सरकारले नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७८ समेत ल्याएको छ । सार्वजनिक सेवा प्रदायक संस्थाकाे कामलाई छिटाेछरितो मितव्ययी र प्रभावकारी बनाउँन एप ल्याएको हाे । विद्युतीय प्रणालीबाट सेवा र सूचना प्रवाहको व्यवस्था गर्न याे निर्देशिका ल्...
-
नियात्राः काठैकाठको ऐतिहासिक मृत सहर ‘गोर्खे’
नेपाली र गोर्खाली दुई शब्दको अन्तर्राष्ट्रिय महत्व बजारमा छँदैछ । यसको शाब्दिक अर्थानुगत किचलोले कहिलेकाहीँ निकै हल्लाउछ । इतिहास सिङ्गै उधिनेर विश्लेषकहरू पौठेजोरी खेल्छ्न् । आज म त्यही भाष्यबाट निर्मित गोर्खे हिँडिरहेको थिएँ । ममा द्विविधा किचलो केही थिएन आज । मात्र उत्कट अभिलाषा थियो सेलिब्रेटी सहर गोर्खे पुग्ने । ...
-
कोेभिडको दुवै डोज खोप लगाउँने व्यक्ति कति सुरक्षित ?
कोेभिडको दुवै डोज खोप लगाउँदा यो सङ्क्रमण भएका मानिसहरुलाई मृत्युबाट ९८ प्रतिशत सम्म बचाउन सक्ने एक अध्ययनले देखाएको छ। भारत सरकारका अधिकारीले गरेको सो अध्ययनले उक्त तथ्य देखाएको बताइएको छ। भारत सरकारले गरेको एक अध्ययनले कोरोना भाइरस विरुद्धको एउटा मात्र खोपले पनि कम्तीमा ९२ प्रतिशत जति सुरक्षा प्रदान गर्ने देखिएको ...














