इलामः विभिन्न कार्यक्रम गर्दै जिल्ला प्रहरी कार्यालय इलामले मंगलबार ६८ औं प्रहरी दिवस मनाएको छ । जिल्ला प्रहरी कार्यालय परिषरमा भएको कार्यक्रममा प्रहरी सेवामा कर्तव्यनिष्ठ प्रहरीलाई सम्मान तथा पुरस्कृत गरेको छ । प्रहरी कामकार्वाहीमा उत्कृष्ट भूमिका निर्वाह गरी आफुलाई सुम्पिएको पदीय जिम्मेवारी प्रसंशनीय तवरबाट क...
चुलाचुली गाउँपालिका
-
-
बिना सर्त कार्यकर्ता रिहाई नभएसम्म अनिश्चितकालिन धनकुटा बन्दको घोषणा
इलामः प्रदेश नम्बर १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिले असोज ३० गतेदेखि धनकुटा बन्दको घोषणा गरेको छ । झुटो मुुद्दा लगाएर पक्राउ गरेको कार्यकर्तालाई बिना सर्त रिहाई नभएसम्म अनिश्चितकालिन बन्दको घोषणा गरेको सर्घष समितिले जनाएको छ । झुटा मुद्दा लगाएर प्रहरीले पक्राउ गरेको मनकुमार याम्फू राई, बुलन चेम्जोङ लिम्बू र सा...
-
मुख्य मन्त्री कार्कीले बुधबार कातिक १ गते विश्वासकाे मत लिने
विराटनगरः नव नियुक्त कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आगामी कात्तिक १ गते बुधबार विश्वासको मत लिने भएको छ । संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीले धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिन प्रदेश सभामा प्रस्ताव दर्ता गराएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी...
-
हमास कसले चलाईरहेकाे छ ? प्रमुख नेताहरू को हुन् ?
हमासले ७ अक्टोबर शनिवारको बिहानै इजरेलमा आक्रमण सुरु गरेदेखि “अपरेशन अल-अक्सा फ्लड” नाम दिइएको उक्त आक्रमणको योजनाकारहरूबारे मानिसहरूले प्रश्न गरिरहेका छन् । सैन्य विश्लेषकहरू र पर्यवेक्षकहरू इजरेललाई आश्चर्य चकित तुल्याएको उक्त आक्रमणबारे चासो राख्नेमा अगाडि छन् । गाजामा शासन गरिरहेका प्यालेस्टिनी लडाकु समूह ह...
-
कोशी प्रदेशको मन्त्री परिषदमा इलामबाट दुई जना मन्त्री
इलामः मुख्यमन्त्री केदार कार्कीले आज आइतबार बनाएकोे तीन सदस्यीय मन्त्री परिषदमा इलामबाट दुुई जना मन्त्री बनाएका छन् । कार्कीले कांग्रेसका शमशेर राई र एमालेका रामबहादुर रानालाई समेटेर उनले ३ सदस्यीय मन्त्रपिरषिद बनाएका हुन । राई र रानाले आइतबार नै शपथ लिएपनि मन्त्रालय भने तोकएिको छैन । नेकपा एमालेका रामबहादुर ...
-
प्रदेशमा मन्त्री छान्दै एमाले इलामका रामबहादुर राना मन्त्री बन्दै
बिराटनगर: नेकपा एमालेले केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा सहभागी हुन मन्त्री चयन गर्दैछ । अहिलेसम्म राम रानाको नाम टुंगिएको र अरु नामका विषयमा छलफल भइरहेको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । एमालेका सबै ३९ जना प्रदेशसभा सदस्यको समर्थनमा कांग्रेसका केदार कार्की मुख्यमन्त्र...
-
किन हेर्नुपर्ने ? ‘चिया-बारीः मिठा चियाकोे कथा’ नाटक !
इलामः जब दिन ढल्किैदै जान्छ । इलाम बजारको ठूलोटुँडिखेल भित्तासँगैको बाटो माथि नारी विकास संस्थाको सभा हल आसपास मानिसहरू जमघट बढ्दै जान्छ । तपाई झुक्किनु पर्दैन यो, अरू केही होइन । गएको असोज २२ गतेदेखि प्रर्दशन भईरहेको ‘चिया-बारीः मिठा चियाकोे कथा’ नाटक हेर्न आउँनेहरूको जमात हो यो । चेतना नाट्य समूहले प्रस्तुत गर...
-
प्रदेश मुख्यमन्त्रीमा दुई जनाको दाबी
विराटनगरः कोशी प्रदेशको मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख समक्ष दुई जनाको दाबी पेश भएको छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठन गर्न प्रदेश प्रमुखबाट दिइएको समय भन्दा एक दिन अघि दुई जना प्रदेश सभा सदस्यले मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी पेश गरेका हुन । गठबन्धन दलका शीर्ष नेताहरुबीच आज काठमाडौँमा ...
-
मानेभञ्ज्याङ गोल्डकपको उपाधिको लागि जलपाइगुडी र आर्मी भिड्ने
मानेभञ्ज्याङ (भारत): मानेभञ्ज्याङ गोल्डकपको सातौ संस्कारको उपाधिको लागि बिएसके जलपाइगुडी र टेरिटोरियल आर्मी दार्जिलिङ आम्ने साम्ने हुने भएका छन् । बिहिबार सम्पन्न दोश्रो सेमीफाइनल खेलमा चाँद एफसी तीनधारियालाई २-१ गोल अन्तरले हराउँदै आर्मीले बिएसकेसँगको भेट पक्का गरेको हो । आर्मीको जितमा वाङदेन तामाङ नायक घोषि...
-
कालापानी-लिम्पियाधुरा क्षेत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी
काठमाण्डौ: नेपालले आफ्नो दाबी गर्दै आएको दार्चुलाको कालापानी-लिम्पियाधुरा क्षेत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एक औपचारिक कार्यक्रममा पुगेको भन्दै नेपालमा कतिपयले आपत्ति व्यक्त गरेका छन् । भारतीय नियन्त्रणमा रहेको उक्त विवादित क्षेत्रमा भारतका प्रधानमन्त्री पहिलो पटक पुगेको बताइन्छ । भारतीय प्रधानमन्त...
- « Previous Page
- 1
- …
- 62
- 63
- 64
- 65
- 66
- …
- 83
- Next Page »
















