फिक्कल: सिकाई उपलब्धीलाई सहज बनाउँन विद्यालयका बालबालिकामा नाटक आवश्यक रहेको सूर्योदय फिक्कलमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताए । सूर्योदन नगरपालिका १० को पालुवा बालक्लबले आयोजना गरेको नाटक सम्बन्धि दुई दिने कार्यशालामा विद्यालयको सिकाईलाई थप सहज बनाउँन नाटक शिक्षाले सहज बनाउँने अनुभव सहभागीले व्यक्त गरे । ...
माई नगरपालिका
-
-
वैदेशिक रोजगारीले वर्ष दिनमा १ हजार ३ सय ४६ युवाको ज्यान लियो, औसतमा दैनिक ४ सव बाकसमा
काठमाडौँ : सरकारले विप्रेषणका कारण मुलुकको अर्थ व्यवस्था टिकिरहेको भनिरहँदा आर्थिक वर्ष २०८०-८१ मा एक हजार ३ सउ ४६ युवाले ज्यान गुमाएका छन् । यो सङ्ख्या यस अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम दाबी गर्नेको हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआए...
-
दुर्घटनाको जाँचबुझ आयोग गठन, शोकमा भोली बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने
काठमाडौँ: सरकारले आज भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे विस्तृत छानविन गर्न जाँचबुझ आयोग गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक रतिशचन्द्र लाल सुमनको संयोजकत्वमा ५ सदस्यीय जाँचबुझ आयोग ग...
-
प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ७ जना पक्राउ
इलाम: झापा र मोरङको बिभिन्न स्थानबाट मंगलबार प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ७ जना पक्राउ परेका छन् । उनिहरुलाई चेकजाँचको क्रममा प्रक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । मंगलबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले विराटनगर-१६ मा चेकजाँचको क्रममा को. १९ ...
-
दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजबाट १८ सव फेला १ को जीवितै उद्दार
काठमाडौं: काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको जहाजबाट १८ जनाको शव फेला परेको जनाइएको छ । नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेका अनुसार जहाजमा १९ जना यात्रुमा १८ जनाको शव फेला परेको छ। प्रहरीका अनुसार दुर्घटनामा परेको जहाजबाट संकलन गरिएको शव त्रिवि शिक्षण अस्पताल महाराजगंज लगिँदैछ ।...
-
अविरल वर्षासँगैको विपद्मा परी देशै भरी हालसम्म १ सय ३१ को मृत्यू
इलाम: अविरल वर्षासँगै आएको बाढी, पहिरो लगायतका विपद्मा परी सोमबार दिउँसोसम्म १ सय ३१ जनाको मृत्यु भएको छ । यो तथ्याङ्क जेठ २८ देखि साउन ७ गते दिउँसो सम्मको भएको जनाइएको छ । विपदमा परी काठमाडौं उपत्यकामा दुई जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी ...
-
मादक पदार्थ सेवन गरी सामुहिक रुपमा झगडा गर्ने व्यक्ति इलाम बजारबाट पक्राउ
इलाम: मादक पदार्थ सेवन गरी सामुहिक रुपमा झगडा गर्ने व्यक्तिलाई आइतबार राती इलाम बजारबाट प्रहरीले पक्राउ गरेको छ । आइतबार राती ९ बजे इलाम नगरपालिका ७ इलाम बजारको नाङ्लो होटल छेउमा सामुहिक झगडा भइरहेको खबर पाएपछि घटनास्थलबाट झगडा गर्ने इलाम नगरपालिका ९ गोलाखर्क बस्ने बर्ष २५ को बिष्णु कार्की, सोही स्थान बस्ने बर्ष...
-
प्रधानमन्त्री ओलीले दुई तिहाइ विश्वासको मत प्राप्त
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट दुई तिहाइ विश्वासको मत प्राप्त भएको छ । प्रतिनिधिसभामा आज आइतबार भएको विश्वासको प्रस्तावको मतदानमा उनको पक्षमा १८८ मत, विपक्षमा ७४ मत र मत दिन्न भन्नेमा एक परेको छ । बैठकमा कूल २६३ सांसद उपस्थित थिए । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उक्त मत विभाजन...
-
प्रधानमन्त्री ओलीले भोली आइतबार विश्वासको मत लिदै
काठमाण्डौ: प्रधानमन्त्री केपी ओलीले भोली आइतबार विश्वासको मत लिदैछन् । ओलीलाई संसद्को दुईतिहाइ विश्वासको मत सुनिश्चित भएको सत्तापक्षले दाबी गरेको छ । संविधान संशोधनको बाचासहित बनेको नेपाली कांग्रेस र नेकपा एमाले सहितको गठबन्धनको सरकारले त्यसका लागि आवश्यक दुईतिहाइ बहुमत आफ्नो पक्षमा जुटाउन पहल भइरहेको...
-
एक महिनामा मनसुनजन्य विपदमा परी ६९ जनाले ज्यान गुमाए ८९ जना घाइते
इलाम: नेपालमा वर्षादको एक महिनामा मनसुनजन्य विपदमा परी ६९ जनाले ज्यान गुमाएका छन् । विपदमा परी ८९ जना घाइते भएको तथ्याङ्क छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदन अनुसार मनसुनको ३० दिनको अवधीमा गएको वर्ष भन्दा २ सय ४० घटना बढी भएको देखिन्छ । प्रतिवेदनमा यो वर्ष ...
- « Previous Page
- 1
- …
- 46
- 47
- 48
- 49
- 50
- …
- 83
- Next Page »
















