विराटनगर: कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एउटा सरकार हुँदाहुँदै प्रदेश प्रमुखले पर्शुराम खापुङले अर्को सरकार आव्हान गरेर असंवैधानिक कदम चालेको आरोप लगाएका छन् । प्रदेश प्रमुखको कदम विरुद्ध मुख्यमन्त्री कार्की सर्वो अदालत जाने तयारीमा छन् । २७ असोजमा मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेसका नेता कार्...
माई नगरपालिका
-
-
कोशी प्नदेशमा नयाँ सरकार गठनको आह्वान गर्न एमाले–माओवादीको माग
काठमाण्डौ: कोशी प्रदेशमा सत्ताको किचलो अझै बढ्ने देखिएको छ । आज नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले प्रदेश प्रमुख पर्शुराम खापुङलाई भेटेर नयाँ सरकार गठनका लागि प्रक्रिया थाल्न माग गरेका छन् । तर प्रदेश सरकारका मन्त्रीहरूले भने बजेट अधिवेशन आह्वानका लागि सरकारले गरेको सिफारिसको स्मरण गराएका छन् । आज मन्त्रिप...
-
पहिचान: “भौगोलिक अखण्डता नेपाली जनताको स्वभिमानसँग जोडिएको सह अस्तित्व हो”
इलाम: पहिचान भौगोलिक अखण्डता नेपाली जनताको स्वभिमानसँग जोडिएको सह अस्तित्व भएको प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले इलाममा गरेको पत्रकार सम्मेलनका बक्ताले बताएका छन् । उनिहरुले पहिचानको विषयलाई गलत, भ्रामक, जात र समुदायसँग नजोड्न आग्रह समेत गरे । पहिचान सहितको प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ...
-
इलाम उपनिर्वाचनमा १० उम्मेद्वारले सय मत ल्याएनन !
इलाम: इलामको संघीय निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा १० उम्मेद्वारले सय मत कटाउन सकेनन् । सय मत नल्याउँनेमा ४ राजनीतिक दल रहेका छन् भने अन्य स्वतन्त्र उम्मेद्वार रहेका छन् । राजनीतिक दलमा राष्ट्रिय मुक्ति आन्दोलन, राप्रपा नेपाल, नेसनल रिपब्लिक नेपाल पार्टी र नेपाल मजदुर किसान पार्टी रहेका छन् । स्वतन्...
-
उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्बाङ विजयी
इलाम: इलामको संघीय निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्बाङ विजयी भएका छन् । नेम्बाङ्ले नेपाली कांग्रेसका (रुख)का डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय ३० मतले पछि पार्दै विजयी भएका हुन । नेम्बाङले २७ हजार ७ सय ७२ मत ल्याए भने कांग्रेसका खड्काले २१ हजार ९ सय २२ मत प्राप्त गरेका छन् । पहिचा...
-
इलाममा एमालेको अग्रता कायमै कांग्रेस पछ्याउँदै, तेस्रो स्थान मुडाको निरन्तरतासँगै चौथोमा रास्वपा
इलाम: इलामको संघीय निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मत परिणाम अनुसार नेकपा एमालेले अग्रता कायमै राखेको छ । नेकपा एमाले (सूर्य)का सुहाङ नेम्बाङले ५ हजार ६ सय ७१ मतले नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई पछि पारेका छन् । निर्वाचन क्षेत्रको फाकफोकथुम, चुलाचुली, माङसेबुङ गाउँपालिका र माई नगरपालिकाको वडा न...
-
उपनिर्वाचन मत परिणाम: माङसेबुङमा स्वतन्त्र उम्मेद्वार थेगिम पहिलो, एमाले दोस्रो र कांग्रेस तेस्रो
इलाम: इलामको संघीय निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मत परिणाम अनुसार माङ्सेबुङ गाउँपालिकामा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिम (मुडा)ले सबैभन्दा बढी मत पाएका छन् । उनले २ हजार ६ सय ३९ मत पाए । गाउँपालिकाको मत परिणाम अनुसार नेकपा एमाले (सूर्य)का सुहाङ नेम्बाङले २ हजार ५ सय ९१ मत प्राप्त गरेका छन् । उ...
-
उपनिर्वाचन इलाममा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिम निरन्तर तेस्रो स्थान कायम गर्दै
इलाम: इलामको संघीय निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मत गणना जारी छ । अहिलेसम्मको मत परिणामलाई हेर्दा नेकपा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो स्वतन्त्र डकेन्द्रसिंह थेगिम तेस्रो र चौथो स्थानमा राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) रहेका छन् । इलामको संघीय निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनको चुलाचुली र...
-
इलामको उपनिर्वाचनमा दुई गाउँपालिकाको मत परिणाममा एमालेको अग्रता कायमै
इलाम: इलामको संघीय निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनको चुलाचुली र फाकफोकथुम गाउँपालिकाको मत गणना सकिएको छ । मत गणनाको अन्तिम नतिजा अनुसार नेकपा एमाले (सूर्य)का सुहाङ नेम्बाङले अग्रता कायमै छ । उनले ८ हजार ८ सय ९८ मतका पहिलो स्थानमा छन् । उनलाई पछ्याउँदै नेपाली कांग्रेस (रुख) का डम्बरबहादुर खड्काले ६ हजा...
-
उपनिर्वाचनको फाकफोकथुम मतगणना सकिदा कसको कति सम्पुर्ण मत परिणाम !
इलाम: इलामको संघीय निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनको फाकफोकथुम गाउँपालिकाको मत गणना सकिएको छ । फाकफोकथुम गाउँपालिका गणना सकिदा स्वतन्त्र योगेन्द्र गुरुले (कैची)ले १ मत पाउँदा मनोज निरौला (माछा) ले खाता खोल्न सकेका छैनन । गाउँपालिकाको अन्तिम नतिजा अनुसार नेकपा एमाले (सूर्य)का सुहाङ नेम्बाङले अग्रता देखि...
- « Previous Page
- 1
- …
- 48
- 49
- 50
- 51
- 52
- …
- 83
- Next Page »













