इलामः बुद्दिचाल खेलको राष्ट्रिय आर्विटर सेमिनार सम्पन्न सोमबार इलाममा सम्पन्न भएको छ । प्रदेश बुद्दिचाल संघको आयोजना, नेपाल बुद्दिचाल महासंघको प्राविधिक सहयोग एवं इलाम जिल्ला बुद्दिचाल संघको ब्यवस्थापनमा दुई दिने सेमिनार सम्पन्न भएको हो । सेमिनारमा चेसको इतिहास, महत्व, यससँग सम्बन्धित राष्यि तथा अन्तराष्यि नि...
माई नगरपालिका
-
-
असारको तेस्रो साताभित्र एसइई नतिजा प्रकाशन गर्न अन्तिम तयारी जुट्दै परीक्षा बोर्ड
भक्तपुरः राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी सुरु गरेको छ । नतिजा प्रकाशनका लागि उत्तर पुस्तिका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर हाल नतिजा कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानक...
-
संघर्ष समितिले झापाका सरकारी कार्यालयमा लेखिएको प्रदेशको नाम कोशी मेट्यो र लेख्यो १ नम्बर प्रदेश
झापाः प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति झापाले आइतबार जिल्लाकोे विभिन्न सरकारी कार्यलयमा लेखिएको कोशी शब्द मेटेर १ नम्बर प्रदेश लेखेको छ । संयुक्त संघर्ष समिति झापाले बिर्तामोड र भद्रपुर नगरपालिकाको सरकारी कार्यालयको बोर्डमा लेखिएको प्रदेशको नाम कोशी शब्द मेटेर सो ठाउँमा १ नम्बर प्रदेश लेखेको किर...
-
अनुदानको मल जफत, पसल सञ्चालकलाई जरिवाना तोकियो
इलाम: जिल्ला प्रशासन कार्यालयले इलाम बजारको कृषि बिज भण्डारमा रहेको रासायनिक मल जफत गरेको छ । बिक्री अनुमती पत्र जिल्ला प्रशासन कार्यालयलाई बुझाउँन नसकेपछि मल जफत गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सहकारी मार्फत् किसानलाई बाँड्नुपर्ने रासायनिक मल बिक्री गर्ने पसल बिज भण्डारलाई २ लाख रुपैयाँ जरिवाना सम...
-
सडकमै चालकसँग १ मिनेट ट्राफिक सचेतना कार्यक्रम
इलामः जिल्ला प्रहरी कार्यालयको नेतृत्वमा जिल्लाको विभिन्न स्थानमा सडकमै चालकसँग १ मिनट ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । ट्राफिक प्रहरी सचेतनामुलक कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय इलाम तथा मातहत ईकाइले निरन्तर रूपमा कार्यक्रम सञ्चालन गरिरहेको जनाइएको छ । जिल्लाको विभिन्न स्थानमा ट्राफिक...
-
‘सूचिकृत मेलमिलापकर्ताले नीतिगत रूपमा कार्य सम्पादनको अवसर पाउँनुपर्छ’
चुलाचुलीः इलामको चुलाचुलीमा आयोजित एक कार्यक्रमका बक्ताले सूचिकृत मेलमिलापकर्ताले नीतिगत रूपमा कार्य सम्पादनको अवसर पाउँनुु पर्नेमा जोड दिएका छन् । उनिहरूले चुलाचुली गाउँपालिका न्यायिक समितिले आयोजना गरेको मेलमिलाप सम्बन्धि आधारभूत तालिमको समापन समारोहमा बोल्दै न्यायिक समितिले उत्पादन गरेको सूचिकृत मेलमिलापकर्ता...
-
नेता योगेश भट्टराईको विरोधमा इलाममा कालो झण्डा
इलाम: नेकपा एमालेका नेता योगेश भट्टराईविरुद्ध इलाममा पहिचानवादीले कालो झण्डासहित विरोध प्रदर्शन गरेका छन् । मदन भण्डारीको ७२औँ जन्मजयन्तीको अवसरमा आयोजित ‘आजको लोकतन्त्रः उपलब्धि र चुनौती’ बिषयक अन्तरसंवाद कार्यक्रममा सहभागी हुन इलामा आएका एमाले सांसदसमेत रहेका भट्टराईविरुद्ध प्रदर्शन गरिएको हो । एमाले सचिवसम...
-
खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृतः प्रतिनिधिसभा बैठक
काठमाडौँः प्रतिनिधिसभाको आजको बैठकले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय र सबै विषयगत मन्त्रालयसम्बन्धी खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । प्रतिनिधिसभाका २७ सांसदले खर्च कटौती सम्बन्धी प्रस्ताव पेस गरेकोमा सांसद डा अमरेशक...
-
कृषि बीज भण्डार सिलबन्दी, ३ दिन भित्रमा खरिद बिक्रीको आवश्यक कागजात पेश गर्न निर्देशन
इलाम: इलाम नगरपालिका ७ मा रहेको कृषि बीज भण्डारको गोदाममा जिल्ला प्रशासन कार्यालय इलामले बुधबार सिलबन्दी गरेको छ । नेपाल सरकारले अनुदानमा किसानलाई उपलब्ध गराएको रासायनिक मल अनुमति नलिई महंगो मूल्यमा बिक्री वितरण गरेको पाइएपछि सिलबन्दी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ३ दिनभित्र खरिद बिक्रीको आवश्यक ...
-
संयुक्त संघर्ष समिति आज बुधबारको वार्तामा नबस्ने
इलामः प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिले विज्ञप्ति जारी गर्दै आज अर्थात बुधबार विराटनगरमा गर्ने भनिएको वार्तामा नबस्ने जनाएको हो । एउटै मिति, स्थान र उही समयमा अर्को पक्षसङ्ग पनि सरकार वार्ता बस्ने भएपछि वातावरण अन्योलपुणर् भएको भन्दै संघर्ष समितिले वार्ताको वातावरण नभएसम्म वार्तामा नबस्ने जनाएको ह...
- « Previous Page
- 1
- …
- 72
- 73
- 74
- 75
- 76
- …
- 84
- Next Page »
















