• सूर्योदय नगरपालिकामा १३ ‌‍‍‍औं नगरसभाले पारित गर्यो १ अरब २६ करोडको बजेट

    इलामको सूर्योदय नगरपालिकाले आ ब २०८०/८१ को लागि १ अरब २६ करोड बराबरको बजेट ल्याएको छ । नगर प्रमुख रण बहादुर राईको अध्यक्षतामा भएको नगरपालिकाको तेह्रौ नगर सभामा उपप्रमुख दुर्गा बरालले सार्वाजनिक गर्नुभएको बजेटमा कृषि , पशुपक्षी , स्वास्थय, शिक्षा , भौतिक पुर्वाधार खानेपानी , युवा तथा खेलकुद लगायत का विभिन्न क्षेत्रल...

  • माई नगरपालिकाले ल्यायो ६१ करोड १४ लाख ५१ हजारको बजेट

    माईः इलामको माई नगरपालिकाको तेह्रौ नगर सभाबाट ६१ करोड १४ लाख ५१ हजारको बजेट ल्याएको छ । नगर सभामा आम्दानी तर्फ बित्तिय समानीकरण अनुदान संघ र प्रदेश सरकारबाट गरी रु। १२ करोड २ लाख ९९ हजार, राजश्व बाँडफाडबाट प्राप्त अनुदान ११ करोड ६१ लाख ६० हजार, आन्तरिक आय रु। ६ करोड ७३ लाख ५० हजार, शसर्त अनुदान २९ करोड ७७ लाख ३२...

  • संघर्ष समिति पान्थरले विभिन्न माग राख्दै फिदिम नगरपालिकालाई बुझायो ज्ञापन पत्र

    पान्थरः प्रदेश नंम्बर १ पुन नामाङ्कन संयुक्त संघर्ष समिति पान्थरले विभिन्न माग राख्दै फिदिम नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । नगरपालकिा प्रमुख प्रमुख मित्रप्रसाद काफ्ले, उपप्रमुख राधाकृष्ण न्यौउपाने, प्रमुख प्रशासकयि अधकिृत प्रविनहाङ योङहाङको उपस्थिीमा ज्ञापन पत्र बुझेपछि सकारात्मक प्रतिकृया दिएको बताइएको छ ।...

  • इलाम नगरपालिकाको १३ औं नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम

    सभाका अध्यक्ष महोदय, इलाम नगरपालिकाको गरिमामय यस नगरसभामा दोश्रो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा म गौरवान्वित भएको छु । सर्वप्रथम म तेह्रौ नगरसभामा उपस्थित सम्पूर्ण सदस्यज्यूहरुलाइ सभाध्यक्ष ज्यू मार्फत हार्दिक स्वागत गर्दछु । नेपाली जनताको सार्वभौम अधिकारलाइ स्थापित गर्ने संघीय लोकतान्त्रिक गणतन्त्र...

  • फाकफोकथुम गाउँपालिकाकाे १४ ‍औं गाउँ गाउँसभाले सार्वजनिक गरेको नीति तथा कार्यक्रम

    गाउँपालिकाको उपाध्यक्ष ज्यू, प्रमुख प्रशासकीय अधिकृत ज्यू, परिषद् सदस्यज्यूहरु सबैलाई १४ ‍औं गाउँ अधिवेशनमा हार्दिक स्वागत गर्दछु । लोकतान्त्रिक नेपाल निर्माणका विभिन्न आन्दोलनहरुमा शाहादत प्राप्त गर्नुहुने सम्पूर्ण शहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै शहिदले देखाएको वाटोमा अविचलित भई हिड्ने प्रत...

  • इलाम नगरपालिकाको १३ औं नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम

    सभाका अध्यक्ष महोदय, इलाम नगरपालिकाको गरिमामय यस नगरसभामा दोश्रो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा म गौरवान्वित भएको छु । सर्वप्रथम म तेह्रौ नगरसभामा उपस्थित सम्पूर्ण सदस्यज्यूहरुलाइ सभाध्यक्ष ज्यू मार्फत हार्दिक स्वागत गर्दछु । नेपाली जनताको सार्वभौम अधिकारलाइ स्थापित गर्ने संघीय लोकतान्त्रिक गणतन्त्रात...

  • प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त संघर्ष समितिको बैंक खाता रोक्का

    काठमाण्डौंं: कोशी प्रदेश नामकरण विरुद्ध चलिरहेको आन्दोलनमा सहयोग जुटाउन खोलिएको खाता प्रहरीले रोक्का गरेको छ । गत फागुन १७ मा प्रदेश सभाले कोशी नामकरण गरेको थियो। त्यसको भोलिपल्टदेखि नै पहिचान पक्षधरले आन्दोलन गरिरहेका छन् । आन्दोलनमा सहयोग जुटाउन भक्तपुरको गठ्ठाघरस्थित ग्लोबल आईएमई ब्यांकको शाखामा खाता खोलिए...

  • जिल्ला हुलाक कार्यालय इलाममा ताला

      इलाम: अतिरिक्त हुलाकका कर्मचारीले आईतवार जिल्ला हुलाक कार्यालय इलाममा ताला लगाएका छन् । सरकारले आउँदो साउन १ देखि अतिरिक्त हुलाक खारेज गर्ने घोषणा गरेपछि अन्दोलित बनेका अतिरिक्त हुलाकका कर्मचारीले हुलाकमा ताला लगाएका हुन । आधुनिक सञ्चारको विकास नभएको बेलादेखि अहिलेसम्म अनवरत संघर्ष गरेको योगदानलाई क...

  • मुख्यमन्त्री कप इलामले उचाल्यो च्याम्पियनको उपाधि

    ओखलढुंगाः मुख्यमन्त्री कप फुटबलको उपाधि इलामले हात पारेको छ । ओखलढुंगामा शनिबार भएको फाइनल खेलमा संखुवासभालाई ३-० गोल अन्तरले पराजित गर्दै इलामले उपाधि हात पारेको हो । उपाधिसँगै इलामले शिल्ड, ट्रफी, मेडल, प्रमाणपत्र र नगद दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो । उपविजेता संखुवासभाले नगद एक लाख पुरस्कारसहित ट्रफ...

  • खान्द्रुङ माध्यमिक विद्यालय परिसरमा नियमित सरसफाई

    देउमाईः देउमाई नगरपालिकाको खान्द्रुङ माध्यमिक विद्यालय परिसरमा नियमित सरसफाई सम्पन्न भएको छ । प्रत्येक महिनाको दोस्रो शनिबार सामुदायिक कामका लागि श्रमदान थालेको विद्यालयले विद्यालय परिसरमा सरसफाई र फूलको बिरुवा रोप्दै कार्यक्रम सम्पन्न गरेको हो । सरसफाई कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अविभावक सं...