इलाम:किरात याक्थुङ चुम्लुङको ३६ औं स्थापना दिवस बिहिबारदेखि मनाउन शुरु भएको छ । पाँच दिनसम्म दिवस मनाउँन घोषणा गरेको पहिलो दिन तीन स्रष्टालाई सम्मान तथा पुरस्गकार वितरण गरिएको छ । स्थापना दिवसको पहिलो दिनको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई प्रमुख आतिथ्यतामा कियाचु साम्केलो केवाफुङ्वा चुम्लुङ पुरस्कार...
देउमाई नगरपालिका
-
-
पान्थर फालेलुङको एक घरमा विष्फोट ४ घाइते
पान्थर: पान्थरको फालेलुङ गाँउपालिका ५ को एक घरमा विष्फोट भएको छ । आज दिउँसो ३:३० बजे डाँडा गाँउका आइतरात केरुङको घरमा बिस्फोट भएको बताइएको छ । विष्फोटमा परी ४ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भिर हेको वडा अध्यक्ष भरत खपाङ्गीले जानकारी दिए । बिस्फोटमा दिलिप साँवाको ११ बर्षीय छोरा दिपसन र २ बर्षीया...
-
चुम भ्यालीबाट विदा भए प्रकाश ‘काले’ साहूले १०, गाउँपालिकाले १ लाख दिने घोषणा
काठमाडौं: ‘हेर्ने कथा’ मार्फत ३५ वर्षपछि गोरखाको चुम भ्यालीमा भेटिएका प्रकाश तामाङ्ग ‘काले’ घर फर्किएका छन् । उनलाई चुमनुव्री गाउँपालिकाका पदाधिकारी स्थानीय प्रहरी चौकी र अगुवाहरुले विदाई गरेका हुन । विदाईका क्रममा साहू टासी लामाले पारिश्रमिक स्वरुप १० लाख दिने भएका छन् । चुमनुव्री गाउँपालिकाले थप १लाख दिने बता...
-
आउँदो मंसिर अन्तिम साता इलाम गोल्डकप दोस्रो संस्करणको प्रतियोगिता हुने
इलाम: इलाम गोल्डकपको दोस्रो संस्करण आउँदो मंसिर अन्तिम साता हुने भएको छ । प्रतियोगिता मंसिर २२ देखी २९ गतेसम्म हुने आयोजक रेडहर्ष क्लब इलामले पत्रकार सम्मेलन गरी बुधबार जानकारी गराएको हो । इलामको ठुलो टुँडिखेलमा सञ्चालन हुने प्रतियोगितामा आठ वटा ए डिभिजनका क्लबहरुको सहभागिता रहने पत्रकार सम्मेलनमा बताइएको छ ।...
-
एकीकृत समाजवादीको पदाधिकारी निर्वाचनले १८ केन्द्रीय पदाधिकारी चयन गर्यो
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १८ केन्द्रीय पदाधिकारीका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ । वरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्रप्रसाद पाण्डे मङ्गलबार नै सर्वसम्मतिले निर्वाचित भएका छन् । आज सार्वजनिक मतपरिणाम अनुसार पार्टीको उपाध्यक्ष पद (महिला)जयन्ती राई, उपाध्यक्ष (मधेसी समुदाय) ...
-
आवधिक योजना निर्माण सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न
इलाम : आवधिक योजना निर्माण सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिम इलाममा सम्पन्न भएको छ । सहजकर्ता उत्पादन गर्न मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको तीन दिवसीय प्रशिक्षक प्रशिक्षण तालिम मंगलबार सम्पन्न भएको हो । तालिममा स्थानीय तह योजना तर्जुमा दिग्दर्शन २०७८ अनुसार आवधिक योजना निर्माणका विषय बस्तुका बारेमा जानकार...
-
पत्रकार महासंघ इलाम शाखाको स्मारिका ‘इलाम’ विमोचन, वेबसाइट सार्वजनिक
इलाम : पत्रकार महासंघ इलाम शाखाले स्मारिका ‘इलाम’ विमोचन गरिएको छ । जिल्लाको पत्रकारितासँग जिल्लाको इतिहास समेटेर तयार परेको स्मारिका मंगलबार विमोचन गरेको हो । स्मारिका कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर लगायतका आमन्त्रित अतिथिहरुले विमोचन गरे । २ सय ६२ पृष्ठको स्मारिका तीन खण्डमा ...
-
‘न्यायिक कार्य सम्पादन प्रकृयामा एक रुपता आवश्यक’-संखुवासभाका न्यायिक समिति
इलाम: न्यायिक कार्य सम्पादन प्रकृयामा एक रुपता आवश्यक रहेको संखुवासभाका न्यायिक समितिले बताएका छन् । उनिहरुले सोमबार मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको न्यायिक समितिका पदाधिकारीको न्यायिक कार्य सम्पादन सम्बन्धि कार्यशाला समापन समारोहमा बोल्दै नागरिकको न्याय सम्पादन कार्यमा एक रुपता हुनुपर्नेमा जोड दिए । ...
-
‘नागरिकमैत्री न्याय सम्पादन आवश्यक छ’-सांसद बस्नेत
इलाम: संघीय निर्वाचन क्षेत्र इलाम १ का सांसद महेश सस्नेतले नागरिकमैत्री न्याय सम्पादन आवश्यक रहेको बताए । उनले संखुवासभाका न्यायिक समितिका पदाधिकारीको न्यायिक कार्य सम्पादन सम्बन्धि कार्यशालामा आइतबार बोल्दै नागरिकलाई सर्वसुलभ न्याय दिनेमा ध्यान दिनुपर्नेमा जोड दिए । न्यायिक समितिले काम गर्दा न्यायिक मनले काम गर...
-
कियाचु इलामले छात्रबृत्ति बितरण गर्दै ३६ औं स्थापना दिवस मनाउने
इलाम: किरात याक्थुङ चुम्लुङ इलामले तीन वटा छात्रवृत्ति वितरण गर्दै ३६ औं स्थापना दिवस मनाउने भएको छ । चुम्लुङको शुक्रबार बसेको बैठकले भदौ १७ गते नेपाल आदिवासी जनजाति महासंघको हलमा स्थापना दिवस मनाउने निर्णय गरेको हो । स्थापना दिवसको अवसरमा तीन वटा छुट्टाछुट्टै विषयको ४ जनालाई छात्रबृत्ति वितरण गरिने छ । गरिब तथा...
- « Previous Page
- 1
- …
- 41
- 42
- 43
- 44
- 45
- …
- 83
- Next Page »
















