इलाम: किरात याक्थुङ चुम्लुङ इलामले तीन वटा छात्रवृत्ति वितरण गर्दै ३६ औं स्थापना दिवस मनाउने भएको छ । चुम्लुङको शुक्रबार बसेको बैठकले भदौ १७ गते नेपाल आदिवासी जनजाति महासंघको हलमा स्थापना दिवस मनाउने निर्णय गरेको हो । स्थापना दिवसको अवसरमा तीन वटा छुट्टाछुट्टै विषयको ४ जनालाई छात्रबृत्ति वितरण गरिने छ । गरिब तथा...
माई नगरपालिका
-
-
यही बर्षादको विपदमा परी अहिलेसम्मा एक सय ९५ जनाको मृत्यु अहिले सम्ममा ४९ जना बेपत्ता
काठमाडौं: बाढी, पहिरो लगायतका विपद्मा परी शुक्रबार दिउँसोसम्म एक सय ९५ जनाको मृत्यु भएको छ । गएको जेठ २८ यता परेको अविरल वर्षाको कारण बाडी पहिरो लगायतको विपदमा परी २ सय ४७ जना घाइते भएका छन् । विपद्का घटनाबाट ५ हजार ८ सय ८३ घर परिवार विस्थापित भएका जनाइएको छ । अहिलेसम्ममा गण्डकी प्रदेशमा सबै भन्दा धेरै ५६ जनाको...
-
‘न्यायिक समितिको मर्म अनुरुप कार्य सम्पादन हुनुपर्छ’
इलाम: न्यायिक समितिको मर्म र भावना अनुरुप कार्य सम्पादन गर्नुपर्ने इलामा आयोजित एक कार्यक्रमका बत्ताले बताएका छन् । उनिहरुले बिहिबार मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको संखुलासभाका न्यायिक समितिको कार्य सम्पादन प्रकृया सम्बन्धि कार्यशालाको उद्घाटन समारोहमा बोल्दै न्यायिक समितिको मर्म सबै नागरिकमा सर्व सुलभ न...
-
शर्तसहित सामाजिक सञ्जाल ‘टिकटक’ खोल्न दिने सरकारको निर्णय
काठमाडौँ: नेपाल सरकारले शर्तसहित सामाजिक सञ्जाल ‘टिकटक’ खोल्न दिने निर्णय गरेको छ । नेपाल सरकार (मन्त्रिपरिषद्) को आज बसेको बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । सबै सामाजिक सञ्जाललाई समान व्यवहार गर्न र आवश्यक नियम, कानुन बनाउन गत साउन ...
-
संखुवासभाका न्यायिक समितिको कार्य सम्पादन प्रकृया सम्बन्धि कार्यशाला शुरु
इलाम: संखुलासभाका न्यायिक समितिका पदाधिकारीलाई विवाद मेलमिलाप र न्यायिक समितिको कार्य सम्पादन प्रकृया सम्बन्धि कार्यशाला इलाममा शुरु भएको छ । कार्यशाला आउँदो भदौ १० गतेसम्म सञ्चालन हुने आयोजक संस्था मानव अधिकार मञ्च नेपाल इलामले जानकारी गराएको छ । न्यायिक समितिले गर्ने विवाद व्यवस्थापनमा मेलमिलाप प्रक्रियाको ...
-
किरात याक्थुङ चुम्लुङ ३६ औ स्थापना दिवस पाँच दिनसम्म मनाइने
इलाम: किरात याक्थुङ चुम्लुङ ३६ औ स्थापना विभिन्न कार्यक्रम गर्दै ५ दिनसम्म मनाइने भएको छ । स्थापना दिवसको अवसरमा बहस, विचार बिमर्श, पुरस्कार बितरण, शुभकामना आदान प्रदान, सांस्कृतिक कार्यक्रम आयोजना गरिने किरात याक्थुङ चुम्लुङले जनाएको छ । लिम्बुवान स्वायत्तता हाम्रो प्रतिबद्धता, मुक्मुमलुङ पवित्र स्थलमा केवलकार ...
-
‘दिव्य बिक्रम नेम्बाङ स्मृति साहित्य सम्मान’ राजा पुनियानीलाई दिइने
इलाम: 'दिव्य बिक्रम नेम्बाङ स्मृति प्रतिष्ठानले ‘दिव्य बिक्रम नेम्बाङ स्मृति साहित्य सम्मान पुरस्कार २०८१’ राजा पुनियानीलाई दिइने भएको छ । पुनियानीलाई भदौ १४ गते शुक्रबार झापाको बिर्तामोडमा एक कार्यक्रम आयोजना गरी नेम्बाङको पाँचौ स्मृति दिवसका दिन सम्मान गरिने प्रतिष्ठानले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । राजा प...
-
अगस्ट १९ तारिख अर्थात विश्व फोटोग्राफी दिवस
आज अगस्ट १९ अर्थात विश्व फोटोग्राफी दिवस । हरेक वर्ष अगस्ट १९ मा यो दिवस मनाउने गरिएको छ । औपचारिक रुपमा सन् २०१० देखि यो दिवस मनाउन थालिएको हो । अष्ट्रेलियाली फोटोग्राफर कोस्र्के आराको प्रयासमा औपचारिक रुपमा दिवस मनाउन थालिएको हो । सन् १८३९ अगस्ट १९ मा फ्रान्स सरकारले फोटोग्राफी विधालाई पहिलोपटक मान्यता दिएको द...
-
“भूगोल मात्र एकीकरण भएको मुलुक नेपाललाई नयाँ राष्ट्रिय एकीकरण गर्ने”-पहिचानवादी मोर्चा
इलाम: पहिचानवादी मोर्चाले राजनीतिक तथा संगठनात्मक अवधारणा पत्र सार्वजनिक गरेको छ । मोर्चा गठन भएको करिब ३ महिनापछि अवधारणा पत्र आइतबार सार्वजनिक गरेको हो । बहुसास्कृतिक समाजवादी लोकतन्त्रलाई अंगिकार गरेको मोर्चाले राजनीतिक शक्ति निर्णमा गर्दै बहुसांस्कृतिक सहभागितामुलक समाजवादी लोकतन्त्...
-
बैदेशिक रोजगारीको नाममा खाडीमा बन्धक बनाएर ‘बलात्कार र जबरजस्ती गर्भपतन’ गर्न लगाइएको एक नेपाली चेलीको कथा
"मैले दु:ख पाएर फर्किएको घरपरिवारका सबैलाई थाहा छ, तर जे बित्यो, त्यो मैले आमा र आफन्तलाई अहिलेसम्म भन्न सकेकी छैन," उनले मलिन स्वरमा भनिन्, "छोरीलाई त मैले दु:ख पाएर फर्किएको पनि थाहा छैन ।" प्रहरीले अनुसन्धानका क्रममा दिएको परिवर्तित नाम 'बबरमहल (३१५)' भएकी उनी खाडीमा बेचबिखनमा परेकी नेपाली महिला हुन् । स्व...
- « Previous Page
- 1
- …
- 42
- 43
- 44
- 45
- 46
- …
- 83
- Next Page »
















