इलामः जिल्ला प्रशासन कार्यालय इलामले जिल्लाको सबै स्थानीय तहको आकास्मिक कार्य सञ्चालन केन्द्र सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको केन्द्रले भइपरि आउँने आकास्मिक उद्वारको काम गर्ने जनाएको छ । प्रशासन कार्यालयको आधिकारिक फेसबुक पेजमा सार्वजनिक गरेको सूचनामा आपतकालिन अवस्थामा सम्पर्क गर्नु पर्ने स्थानीय ...
सन्दकपुर गाउँपालिका
-
-
देउमाई नगरपालिका पूर्ण खोप शुनिश्चित पालिका घोषणा
देउमाईः इलामको देउमाई नगरपालिकाले पूणर् खोप सुनिश्चित पालिका घोषणा गरेको छ । नगरपालिकाले मंगलबार एक कार्यक्रम गर्दै पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको हो । घोषणा पश्चात जिल्ला समन्वय समितिले पूर्ण खोप सुनिश्चिताको प्रमाण पत्र समेत प्रदान गरेको छ । खोप सुनिश्चिताको प्रमाण पत्र जिल्ला समन्वय समितिका प्रमुख जयप...
-
जेठ ३२ गते बिहिबार सूूर्योदयमा वृत्ति परामर्श तथा रोजगार मेला
सूर्योदयः सूर्योदय नगरपालिकामा आउँदो जेठ ३२ गते बिहिबार वृत्ति परामर्श तथा रोजगार मेला हुने भएको छ । सूर्योदय नगरपालिकाको आर्थिक सहयोगमा दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना अन्तर्गत सूर्योदय नगर उद्योग वाणिज्य संघले १ दिने मेलाको आयोजना गर्न लागेको हो । रोजगार मेला बिहान ९ः०० बजेदेखि अपरान्ह ५ः०० बजेसम...
-
बजेटमा बाल श्रम निवारण सम्बन्धि कार्यक्रम समावेश गर्न माग
बिराटनगरः बालबालिका सम्बन्धि काम गर्दै आएका विभिन्न सामाजिक संस्थाले सामाजिक विकास मन्त्रालयलाई आगामी बजेटमा बाल श्रम निवारण सम्बन्धि कार्यक्रम समावेश गर्न माग गर्दै सोमबार ज्ञापन पत्र बुझाएका छन् । प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयका मन्त्री बुद्दिकुमार राजभण्डारीलाई सामाजिक सरकारको कार्यक्रममा बाल श्रमको नि...
-
प्रदेशको नाम कोशी खारेज गर्न पहिचानवादीको माग
देउमाईः प्रदेशको नाम ‘कोशी’ खारेज हुनुपर्ने आन्दोलनरत पहिचानवादीले माग गरेका छन् । उनिहरूले देउमाईको मंगलबारे बजारमा प्रदेश नाम कोशी राख्नु भनेको सामुदायिक उपनिवेशवादी सोच भएको बताए । १ नम्बर प्रदेश पुनः नामाङ्कन संयुक्त संघर्ष समिति इलाम र संयुक्त संघर्ष समिति देउमाई नगरपालिकाको आयोजना सोमबार भएको कोशी प्रदेश व...
-
सांगठनिक अभिमुुखिकरण तथा जागरण अभियान सम्पन्न
इलामः लिम्बु विद्यार्थी मञ्च इलामले आइतबार एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रशिक्षणामा सांगठनिक अभिमुखिकरण तथा जागरण अभियान सम्बन्धि जानकारी गराइएको बताएको छ । अभिमुखिकरणमा लिम्बू विद्यार्थी मञ्च यसले गर्ने काम कर्तव्य र क्षत्राधिकारको विषयमा जानकारी गराइएको थियो । यस्तै अधिकार र पहिचान के हो...
-
समाजवादी प्रेस संगठन नेपालका अध्यक्षमा सुवेदी निर्वाचित
काठमाडौँः समाजवादी प्रेस संगठन नेपालको प्रथम राष्ट्रिय महाधिवेशन नयाँ कार्य समिति चयन गर्दै काठमाण्डौमा सम्पन्न भएको छ । शनिबार अबेर सम्पन्न महाधिवेशनले अध्यक्ष्यमा विश्वमणी सुवेदी निर्वाचित गरेको छ । नवनिर्वाचित अध्यक्ष सुवेदीले १४७ मत प्राप्त गरे भने अर्का अध्यक्षका उम्मेवादार भुपराज खडकाले ११९ मतमा चित्त बुुझ...
-
पहिचावादीले गरेको दुर्व्यवहार प्रति इलामका पाँच संस्थाको गम्भिर ध्यानाकर्षण
इलामः कोशी प्रदेशको उपसभामुख सिर्जना दनुवार र प्रदेश सभा सदस्य तथा नेकपा एमाले कोशी प्रदेशका संसदीय दलका उपनेता रामबहादुर रानालाई पहिचावादीले गरेको दुर्व्यवहार प्रति इलामका पाँच संस्थाको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । मानव अधिकार मञ्च नेपाल, गैर सरकारी संस्था महासंघ, उच्च बार एसोसिएसन, जिल्ला बार एसोसिएसन ...
-
प्रदेश सभा सदस्य रानालाई मोबिल दलेर घरतिरै फर्काए
इलामः कोशी प्रदेश सभा सदस्य तथा सांसदीय दलका उपनेता रामबहादुर रानालाई इलाम नगरपालिका ११ सोयाकमा बिहिबार बिहान करिब १० बजे पहिचानवादीले मोबिल दलेर इलाम बजार तिरै फर्काएका छन् । देउमाई मंगलबारे घरदेखि विराटनगर जाँदै गरेका रानालाई पहिचानवादीले सोयाक भञ्याङमा रोकी मोबिल दलेर घरतिरै फर्काको स्थानीय प्रत्यक्षदर्शी निल...
-
माइमझुवाका स्थानीयलाई १८ थान स्टेचर
माइमझुवाः इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर २ माइमझुवाका स्थानीयलाई बुधबार स्टेचर वितरण गरिएको छ । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत महिला स्वाथ्य स्वयंसेविका मार्फत १८ थान स्टेचर वितरण गरिएको वडा अध्यक्ष सनम राईले जानकारी गराए । गाउँपालिकाको कार्यक्रम अन्तर्गत अपाङ्गता भएका तथा बिरामीलाई ...
- « Previous Page
- 1
- …
- 75
- 76
- 77
- 78
- 79
- …
- 83
- Next Page »
















