• अझै टुङ्गो लागेन नेपाली काङ्ग्रेसको उपनिर्वाचनको उम्मेदवार !

    काठमाडौँः नेपाली काँग्रेसले उपनिर्वाचनको लागि पार्टीको उम्मेदवार टुङ्गो लगाउन सकेको छैन । आउँदो वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ क्षेत्र नं १ प्रदेश ‘क’ मा हुन लागेको उपनिर्वाचनमा पार्टीका तर्फबाट उठाउने उम्मेद्वारका बारेमा छलफल गर्न आज बैठक बसेपनि उम्मेदवार चयन गर्न नसकेको हो । पार्टीका सूचना, सञ्चार तथ...

  • आदर्श माविमा फागुन २६ गते पूर्व विद्यार्थी पुनर्मिलन तथा सम्मान हुँदै

    इलाम: इलामको आदर्श माध्यमिक विद्यालयले आउँदो फागुन २६ गते पूर्व विद्यार्थी पुनर्मिलन तथा सम्मान कार्यक्रम गर्ने भएको छ । पुनर्मिलन कार्यक्रममा पूर्व विद्यार्थी र विद्यालयको विषयमा विभिन्न निर्णय तथा सहकार्यको विषयमा छलफल हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । कार्यक्रममा पुर्व विद्यार्थी समाज आदर्श म...

  • ‘न्यायको पहुँच विस्तारमा स्थानीय सरकार गम्भिर छ’

    बाघखोर भञ्ज्याङ: खोटाङ बराहपोखरीमा भएको एक कार्यक्रमका बक्त्ताले नागरिकको न्यायको पहुँच विस्तारमा स्थानीय सरकार गम्भिर भएको बताएका छन् । उनिहरुले मेलमिलाप सम्बन्धी आधारभूत तालिम समापन समारोहमा बुधबार मेलमिलापकर्ताका लागि आधारभूत संरचनाको व्यवस्थापनमा जोड दिए । स्थानीय नागरिकको न्यायमा पहुँच पुर्याउन स्थानीय ...

  • प्रथम ओएशिस महिला गोल्ड कपको उद्घाटन खेलमा मानेभन्ज्याङ र दीपेन्द्र शिखर विजयी

    इलाम: प्रथम ओएसिस महिला गोल्ड कपको बिहिबार भएको उद्घघाटन खेलमा भारत दार्जीलिङको मानेभन्ज्याङ फूटबल क्लब सेमी फइनलमा प्रवेश गरेको छ । आयोजक क्लब ओएसिसलाई एक गोलका विरुद्ध तीन गोल गर्दै मानेभन्ज्याङले अघिल्लो चरणमा प्रवेश गरेको हो । उद्घाटन खेलमा मानेभन्ज्याङका खेलाडि सुस्मिता लेप्चाले चौथो मिनेटमा पहिलो गो...

  • मञ्चको प्राविधिक सहयोगमा बराहपोखरीमा मेलमिलाप सम्बन्धि आधारभूत तालिम शुरु

    बाघखोरभञ्ज्याङ: खोटाङको बरापोखरी गाउँपालिकामा मेलमिलापकर्ताका लागि मेलमिलाप सम्बन्धि आधारभूत तालिम बुधबार शुरु भएको छ । गाउँपालिकाको आयोजना तथा न्यायिक समितिको समन्वय गरेको तालिम ८ दिनसम्म सञ्चालन हुने जनाइएको छ । मानव अधिकार मञ्च नेपाल इलामको प्राविधिक सहयोगमा सञ्चालन हुने तालिमममा मेलमिलाप सम्बन्धि आधारभूत ...

  • प्रेम दिवस र यसका ‌‌‌ऐतिहासिक सन्दर्भ

    आज फेब्रुअरी १४ प्रेम दिवस अर्थात ‘भ्यालेन्टाइन डे’। एकआपसमा प्रेम प्रकट गर्ने दिन । धेरै जोडीको बिवाह बन्धनको साइत । प्रेमीप्रेमिकालाई मनपर्ने उपहार, फूल, कार्ड आदानप्रदान गर्नुका साथै प्रेमको पहिलो प्रस्ताव राख्ने उपयुक्त अवसरका रुपमा यस दिनलाई लिइन्छ । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा ...

  • इलामका सुरक्षाकर्मीलाई विपद व्यवस्थापन सामग्री बितरण

    इलाम:डिभिजन वन कार्यालय इलामले मंगलबार विपद व्यवस्थापन सामग्री बितरण गरेको छ । कार्यालयले सशस्त्र प्रहरी वल इलाम र नेपाली सेनाको रणशार्दुल गणलाई सामग्री उपलव्ध गराइएको हो । वन जंगलमा हुने डढेलो वा आगलागी नियन्त्रणका गर्न चाहिने विभिन्न उपकरण हस्तान्तरण गरिएको कार्यालयले जनाएको छ । चुरे उत्थानशील आयोजना मार्फत...

  • ‘जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति’

    काठमाडौँ: जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बताएका छन् । जनयुद्धको २९औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष दाहालले नेकपा (माओवादी) ले नेतृत्व गरेको भएता पनि जनयुद...

  • मोटरसाइकलको स्वामित्व हक दाबी गर्न जिप्रका इलामको सूचना

    इलाम: जिल्ला प्रहरी कार्यालय इलामले मोटर साइकलको स्वामित्व अर्थात हक दाबी गर्ने सूचना जारी गरेको छ । जिल्ला प्रहरी कार्यालयले माघ २६ गते सूचना जारी गर्दै १५ दिन भित्र हक दाबी गर्न अनुरोध गरेको छ । सवारी धनी खोजतलास गर्दा प्रहरीको सम्पर्कमा नआएकाले जिल्ला प्रहरी कार्यालय तथ मातहतका कार्यालयको गोदाममा रहेका ३६ थान...

  • नेपाल पत्रकार महासंघको ‘अग्र अनुहार’ पुस्तक विमोचन समारोह विथोलियो

    काठमाणडौ: नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको विवाद सहतहमा आएको छ । स्थापक अध्यक्षको विवादले नेपाल पत्रकार महासंघको 'अग्र अनुहार' पुस्तक विमोचन समारोहमा विथोलिएको । महासंघको प्रदेश प्रतिष्ठान समितिले आज आइतबार गरेको 'अग्र अनुहार' पुस्तक विमोचन विथोलिएको हो । पुस्तकमा पत्रकार महासंघका संस्थापक अध्यक्ष सत...